भरतपुर ११ को जलदेवी सामुदायिक वनमा ल्याण्डफिल साइट बनाइने, डीपीआर र इआइए जारी
बुधबार, चैत २८, २०८०

राप्रपालाई महानगरको पत्र-३ दिनभित्र सडक सफा नगरे कारबाही
बुधबार, चैत २८, २०८०
मंगलबार पुतली सडक, भद्रकाली क्षेत्रमा आन्दोलन गर्ने क्रममा सौन्दर्यका लागि बनाइएका बाटिका भत्काउने र सडकभरि फोहोर गरेकाले उक्त फोहोर संकलन गरी एक ठाउँमा फ्याक्न आग्रहसहितको पत्र महानगरपालिकाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई सम्वोधन गरेर पठाएको हो ।
![६ वर्षसम्म लुकाइएको चिकित्सा शिक्षा जाँचबुझ प्रतिवेदन सार्वजनिक, को-को 'हाइ प्रोफाइल' तानिए ? [पूर्णपाठ]](https://www.merochitwan.com/uploads/posts/400X300/Ministry-of-Education-Science-and-Technology-1710823988.jpg)
६ वर्षसम्म लुकाइएको चिकित्सा शिक्षा जाँचबुझ प्रतिवेदन सार्वजनिक, को-को 'हाइ प्रोफाइल' तानिए ? [पूर्णपाठ]
बुधबार, चैत २८, २०८०
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग–२०७४’को प्रतिवेदन सार्वजनिक गरेको छ । आयोगले बुझाएको प्रतिवेदन छ वर्षपछि आज मन्त्रालयले सार्वजनिक गरेको हो ।

ईपीएस नतिजा प्रकाशित, ६ हजार पास
बुधबार, चैत २८, २०८०
ईपीएस काेरियन भाषा अन्तर्गत उत्पादनमूलक क्षेत्रका लागि लिइएको परीक्षाको नतिजा सार्वजनिक गरिएको छ।

बागमतीका मेयर थापाविरुद्ध ५ करोडको भ्रष्टाचार मुद्धा
बुधबार, चैत २८, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

काठमाडौंको वायु प्रदुषण विश्वमै पहिलो नम्बरमा
बुधबार, चैत २८, २०८०
काठमाडौं विश्वकै सबैभन्दा बढी वायु प्रदूषण भएको शहरमा सूचीकृत भएको छ । विश्वभरको वायु प्रदूषणमापन गर्ने स्वीट्जरल्याण्डस्थित संस्था एक्युआइ एयरका अनुसार काठमाडौंको आजको एक्युआई इन्डेक्स २ सय ४७ पुगेको हो । यो अति अस्वस्थकर स्तरमा पर्छ ।

उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता कार्यान्वयनमा, कस-कसलाई लागू हुनेछ ?
बुधबार, चैत २८, २०८०
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमु्क्त वातावरणमा सम्पन्न गर्नका लागि निर्वाचन आयोग ऐन २०७३ को दफा २२ अनुसार इलाम र बझाङ जिल्लाभर आजदेखि आचारसंहिता लागू भएको आयोगले जनाएको छ ।

लामखुट्टे भगाउन ‘क्रेट’ बाल्दा...
बुधबार, चैत २८, २०८०
दमकस्थित लाइफलाइन अस्पताल नजिक मङ्गलबार राति आगलागी हुँदा दुई करोडभन्दा बढीको क्षति भएको छ । अस्पताल नजिक रहेको प्रेमबहादुर धिमालको घरबाट सल्केको आगो अन्य तीन घरमा फैलिँदा उक्त क्षति भएको हो ।

भरतपुरका सहकारीलाई आधारभूत कोपोमिस सफ्टवेयर कार्यान्वयन तालिम
बुधबार, चैत २८, २०८०
भरतपुर महानगरपालिका सहकारी तथा रोजगार प्रवर्द्धन शाखाले भरतपुर महानगरभित्र रहेका सहकारीमध्ये ३५ वटा सहकारीलाई आधारभूत कोपोमिस सफ्टवेयर कार्यान्वयन तालिम सञ्चालन गरेको छ ।

राष्ट्रिय सभाको उपाध्यक्ष निर्वाचन आज
बुधबार, चैत २८, २०८०
राष्ट्रिय सभाको रिक्त उपाध्यक्ष पदका लागि आज निर्वाचन हुँदै छ । माओवादी केन्द्रबाट राष्ट्रिय सभा उपाध्यक्ष भएकी उर्मिला अर्यालले राजीनामा दिएपछि रिक्त रहेको पदका लागि निर्वाचन हुन लागेको हो।