मेरो चितवन
देश र जनताको काममा सक्रिय  हुनेलाई मात्रै टिकट दिइनेछ : अध्यक्ष ओली
देश र जनताको काममा सक्रिय हुनेलाई मात्रै टिकट दिइनेछ : अध्यक्ष ओली नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनता र पार्टीको काममा सक्रिय रहेका व्यक्तिलाई मात्र अब पार्टीले टिकट दिने बताएका छन्
सीआइबीमा बयानपछि विनोद चौधरीको प्रतिक्रिया : सरकारी जग्गा हिनामिनामा संलग्न छैन
सीआइबीमा बयानपछि विनोद चौधरीको प्रतिक्रिया : सरकारी जग्गा हिनामिनामा संलग्न छैन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आज प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य विनोद चौधरीको बयान लिएको छ
कति खुसी छौं हामी नेपाली ?
कति खुसी छौं हामी नेपाली ?
पर्यटन विकासका लागि रत्ननगरको टिकौलीमा हरियाली पार्क निर्माण सुरु
पर्यटन विकासका लागि रत्ननगरको टिकौलीमा हरियाली पार्क निर्माण सुरु पूर्वी चितवनको रत्ननगर नगरपालिकाले पर्यटन विकासका लागि टिकौलीमा हरियाली पार्क निर्माण सुरु गरेको छ । नगर गौरवको योजनाअन्तर्गत टिकौलीस्थित खगेरी खोलाको आडमा सुविधासम्पन्न हरियाली पार्क निर्माण सुरु गरिएको हो ।
अटो दुर्घटना हुँदा एक जनाको मृत्यु ,दुई जना घाइते
अटो दुर्घटना हुँदा एक जनाको मृत्यु ,दुई जना घाइते दुर्घटनामा मध्यविन्दु १२ निवासी ७० वर्षीय भुपलाल अर्यालको निधन भएको छ। दुर्घटनामा गम्भीर घाइते अर्यालको उपचारका क्रममा पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको हो
ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुलाउने तयारी
ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुलाउने तयारी उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा काठमाडौँको ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुलाउने तयारी गरिएको छ । सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी भने जिल्ला प्रशासन कार्यालय काठमाडौँले गर्ने गरी...
भारतीय केराको आयात बढ्दा चितवनको केराले पाएन बजार
भारतीय केराको आयात बढ्दा चितवनको केराले पाएन बजार चितवनमा भारतीय केरा आयात हुँदा स्थानीय उत्पादनको बिक्रीमा समस्या भएको किसानले गुनासो गरेका छन् । बजारमा ल्याउने तयारी अवस्थाका स्थानीय केराले बजार नपाउँदा केरा उत्पादक किसानले चिन्ता व्यक्त गरेका हुन्...
छोराको बञ्चरो प्रहारबाट बाबुको मृत्यु, छिमेकी समेत घाइते
छोराको बञ्चरो प्रहारबाट बाबुको मृत्यु, छिमेकी समेत घाइते २२ वर्षीय छोरा लालदेव सदाले घरायसी विवाद हुँदा बञ्चरोले घाँटीमा प्रहार गर्दा उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी ढुण्डिराज नेउपानेले जानकारी दिनुभयो
पाठेघरको  क्यान्सरविरुद्धको ‘एचपीभी’ खोपको दोस्रो मात्रा  लगाउन सुरु
पाठेघरको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोपको दोस्रो मात्रा लगाउन सुरु सरकारले पाठेघरको मुखमा क्यान्सरविरुद्धको ‘एचपीभी’ खोपको दोस्रो मात्रा किशोरीलाई लगाउन सुरु गरेको छ । यसअघि खोपको पहिलो मात्रा लगाएका किशोरीलाई दोस्रो मात्रा खोप लगाउन सुरु गरेको हो
आवश्यकताका आधारमा बजेटको सिद्धान्त र प्राथमिकता संशोधन हुन्छः अर्थमन्त्री पुन
आवश्यकताका आधारमा बजेटको सिद्धान्त र प्राथमिकता संशोधन हुन्छः अर्थमन्त्री पुन अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा.प्रकाशशरण महतले संसद्मा पेस गर्नुभएको आगामी आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका राम्रा नीतिलाई निरन्तरता दिँदै वर्तमान सत्ता गठबन्धनले लिएका न्युनतम साझा...
वयस्क भाले गैँडा कोशीटप्पुमा स्थानान्तरण गरिने
वयस्क भाले गैँडा कोशीटप्पुमा स्थानान्तरण गरिने चितवन राष्ट्रिय निकुञ्जबाट एक भाले गैँडा कोशीटप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिने भएको छ । यहाँबाट दोस्रो पटक कोशीटप्पुमा गैँडा स्थानान्तरण गर्न लागिएको हो
एसईईको तयारी पूरा, जापानमा समेत परीक्षा केन्द्र
एसईईको तयारी पूरा, जापानमा समेत परीक्षा केन्द्र नेपाल बाहिर जापानमा बसेका नेपाली विद्यार्थीले यसवर्ष पनि जापानबाटै परीक्षा दिन पाउने भएका छन् । बोर्डले यसवर्षको परीक्षाका लागि एक परीक्षा केन्द्र निर्धारण गरेको छ । जापानबाट २३ जना विद्यार्थीले...
गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति नबने सदन अवरुद्ध गर्ने कांग्रेसको चेतावनी
गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति नबने सदन अवरुद्ध गर्ने कांग्रेसको चेतावनी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आजको प्रतिनिधिसभा बैठकमा पनि सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेका बारेमा प्रधानमन्त्रीले दिएको जवाफ चित्तबुझ्दो नभएको दोहोर्‍याएको छ ।
धारिलो  हतियारले आफ्नै श्रीमतीको हत्या गरी आत्महत्या
धारिलो हतियारले आफ्नै श्रीमतीको हत्या गरी आत्महत्या श्रीमतीको हत्या गरेपछि बमबहादुरले त्यही दाउले आफ्नो घाँटी रेटेर आत्महत्या गरेको खुल्न आएको डिएसपी दाहालले बताए। घाँटी रेटेर गम्भीर अवस्थामा पुगेका बमबहादुरलाई उपचारका लागि नोबेल मेडिकल कलेज पठाइएको थियो
दासढुंगामा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
दासढुंगामा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ७ ख ७६४ नम्बरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना ५५ प ८१९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटर साइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ...
कोशी, मधेस र बागमती प्रदेशमा वर्षाको सम्भावना
कोशी, मधेस र बागमती प्रदेशमा वर्षाको सम्भावना कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानका साथै अन्य प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र  चट्याङसहित सामान्य वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...
दुर्गा प्रसाईंका बडिगार्ड मेसिनगनसहित पक्राउ परेपछि गृह मन्त्रालयको यस्तो निर्देशन
दुर्गा प्रसाईंका बडिगार्ड मेसिनगनसहित पक्राउ परेपछि गृह मन्त्रालयको यस्तो निर्देशन गृह मन्त्रालयले निजी सुरक्षा प्रयोजनका लागि व्यक्तिगत रूपमा राखेका हतियारको विवरण २४ घण्टाभित्र पठाउन देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।
रिटर्नी सेन्टर नेपालको पहिलो सम्मेलन चैत ९ देखि, प्रधानमन्त्रीले उद्घाटन गर्ने 
रिटर्नी सेन्टर नेपालको पहिलो सम्मेलन चैत ९ देखि, प्रधानमन्त्रीले उद्घाटन गर्ने  'एक रिटर्नी, एक उद्यम प्रविधिको माध्यम’ भन्ने मूल नारासहित बैदेशिक रोजगारीबाट फर्केका माओवादी केन्द्रको जनवर्गीय सङ्गठन रिटर्नी सेन्टर नेपालले प्रथम राष्ट्रिय सम्मेलन चैत ९ र १० गते भरतपुरमा हुने भएको...