शालिन मृत्यु प्रकरण : पक्राउ परेका ३ जना धरौटीमा रिहा
मंगलबार, चैत ६, २०८०
चितवनको रत्ननगरस्थित एकता शिशु निकेतनको होस्टेलमा शालिन पोखरेल मृत फेला परेको घटनामा अनुसन्धान गर्न पक्राउ परेका तीन जना धरौटीमा रिहा भएका छन्
गठबन्धनको साझा संकल्प : के हुन् प्राथमिकतामा परेका १३ मुख्य क्षेत्र ? [पूर्णपाठसहित]
मंगलबार, चैत ६, २०८०
‘निराशा चिर्दै, भरोसा जगाउँदै’ लैजाने प्रतिबद्धतासहित सत्तारुढ गठबन्धनको न्यूनतम नीतिगत र साझा सङ्कल्प सार्वजनिक गरिएको छ । प्रधानमन्त्री कार्यालयमा आज आयोजित कार्यक्रमबीच न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो ।
पोखराका होटेलमा २० प्रतिशत छुट अफर
मंगलबार, चैत ६, २०८०
होटल सङ्घ पोखरा नेपालले यही चैत २९ देखि आगामी वैशाख १ गतेसम्म आयोजना गर्ने १९औँ फेवा नव वर्ष महोत्सवका अवसरमा २० प्रतिशत छुट दिने घोषणा गरेको छ
अनियमितता गर्ने कांग्रेसले नैतिकता, सुशासनका कुरा गर्न सुहांउदैन : गृहमन्त्री लामिछाने
मंगलबार, चैत ६, २०८०
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रमुख प्रतिपक्षी दललाई चारवर्ष संसद् अवरुद्ध गरे पनि आफूहरूको संयन्त्रले भ्रष्टाचार अन्त्यका लागि काम गर्ने बताएका छन्
साथीको हत्या गरी फरार भएको २१ वर्ष पछि पक्राउ
मंगलबार, चैत ६, २०८०
नेपाल प्रहरीले २१ वर्षअघि साथीको हत्या गरी फरार रहेका अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मङ्गलबार पत्रकार सम्मेलन गरी सो बारे जानकारी गराएको हो
टिकौली चौरमा कृष्णसार ल्याउने प्रक्रिया अन्तिम चरणमा
मंगलबार, चैत ६, २०८०
नेपालमा अतिदुर्लभ मानिएको कृष्णसार टिकौली चौरमा ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । रत्ननगर नगरपालिकाको संरक्षकत्व र व्यवस्थापनमा सञ्चालन हुन लागेको कृष्णसार संरक्षण तथा व्यवस्थापन समितिको निर्णयअनुसार विद्युतीय तारबार (इलेक्ट्रिक...
सहकारी ठगीमा गृहमन्त्री मुछिएको विषयमा संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग
मंगलबार, चैत ६, २०८०
नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै संसदीय समिति गठन गरी छानबिन गर्न माग गरेको छ
नारायणगढ-मुग्लिन सडकखण्डमा थप तीन पुल
मंगलबार, चैत ६, २०८०
मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर कृष्ण आचार्यले तीन नयाँ पुलको पहुँचमार्गमा कालोपत्रको अन्तिम तह बाँकी छ । उहाँले भन्नुभयो “आज र भोलि कालोपत्र सकिन्छ । पर्सीबाट पुल...
मिटरब्याजीको रु ११ करोड १५ लाख बढीको मिलापत्र गराइयो
मंगलबार, चैत ६, २०८०
महोत्तरीमा परेको मिटरब्याजीसम्बन्धी निवेदनउपर कारबाही गरी रु ११ करोड १५ लाख बढीको मिलापत्र गराइएको छ
भरतपुरमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको इन्डो–नेपाल टी–२० क्रिकेट प्रतियोगिता हुने
मंगलबार, चैत ६, २०८०
सिंगल राउन्ड रोबिनका आधारमा हुने खेलमा नेपालका ४ टिम बागमती प्रदेश, मधेस प्रदेश, सुदूरपश्चिम प्रदेश, आयोजकको तर्फबाट भरतपुर मेयर्स ११ र भारतीय टोलीमा कलकत्ता र लखनउ ११ ले प्रतियोगितामा सहभागिता...
प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो दुइ पेशेबर अपराधी
मंगलबार, चैत ६, २०८०
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय लग्ने क्रममा भाग्न खोज्दा प्रहरीले गोली चलाएको थियो ।
चितवन क्रिकेट संघ र देव हस्पिटलबीच एक वर्षको सम्झौता
मंगलबार, चैत ६, २०८०
चितवन जिल्ला क्रिकेट संघ र भरतपुर–१० अवस्थित देव हस्पिटलबीच एक वर्षको सम्झौता भएको छ ।सोमबार नारायणगढमा आयोजित एक कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो
७९ करोड मागदाबीसहित विभिन्न फर्म तथा व्यवसायीहरू विरुद्ध मुद्दा दायर
मंगलबार, चैत ६, २०८०
राजस्व अनुसन्धान विभागले भन्सार छली गरी झण्डै रु ४० करोड बराबरको मालवस्तुको चोरी पैठारी गरेको आरोपमा विभिन्न फर्म तथा व्यवसायीहरूविरुद्ध मुद्दा दायर गरेको छ
शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का
मंगलबार, चैत ६, २०८०
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ
भरतपुर भ्रमण गर्न प्रमुख दाहालको आह्वान
मंगलबार, चैत ६, २०८०
स्पेनको बार्सिलोनामा आयोजित नेपाली जनप्रगतिशील मञ्च युरोपको ५ औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख दाहालले युरोपबाट समेत पर्यटक लैजाने गरि कार्यक्रम र प्रचार गर्न आग्रह गरिन् ।
बागलुङ बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो [मृतक र घाइतेको नामसहित]
मंगलबार, चैत ६, २०८०
साहित्यकार परशु प्रधानको निधन
मंगलबार, चैत ६, २०८०
परशु प्रधानको जन्म २००० सालमा भोजपुरमा भएको हो । नेपाली साहित्य र राजनीति शास्त्रमा एमए अध्ययन गरेका प्रधानले २०१६ सालबाटै नेपाली साहित्यमा कलम चलाउन थालेका थिए ।
पोखराको काहुँडाँडामा भीषण डढेलो
सोमबार, चैत ५, २०८०
पोखरा ११ स्थित काहुँडाडामा सोमबार राति करिब ९ बजेको समयमा नजिकैको जंगलबाट सल्किएको आगो फैलिएको हो ।
रवि लामिछानेको बचाउमा प्रधानमन्त्री, भने–सहकारी ठगीको आरोपमा रविको गल्ती देखिएको छैन
सोमबार, चैत ५, २०८०
सदनमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लामिछानेमाथि छानबिन गर्नुपर्ने र प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरिरहेका बेला दाहाल उनको बचाउमा उत्रिएका हुन् ।
महिला कर्मचारीलाई दुर्व्यवहार आरोपमा राष्ट्र बैकका टक्सार महाशाखा प्रमुख बर्खास्त
सोमबार, चैत ५, २०८०
नेपाल राष्ट्र बैंक टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्य पदबाट बर्खास्त भएका छन्