बालेन भन्छन् : सिंहदरबारको फोहोर उठाइन्न, को-को जुध्ने हो आए हुन्छ
सोमबार, जेठ ७, २०८१

मिनी बस दुर्घटनामा दुईको मृत्यु, १८ जना घाइते
सोमबार, जेठ ७, २०८१
सो दुर्घटनाबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूको सनाखत हुन बाँकी छ । बसमा सवार १८ जना घाइते भएका छन् । घाइतेहरूको उपचारको लागि प्रदेश अस्पताल सुर्खेत र कर्णाली कियरमा लगिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख रुपेश खड्काले जानकारी दिनुभयो ।

बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म ‘पेट्रोलियम पाइपलाइन’ विस्तार गरिँदै
सोमबार, जेठ ७, २०८१
बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तारको काम छिट्टै सुरुहुने भएको छ ।मोतीहारी–अमलेखगञ्जको पाइपलाइनको काम पूरा भएपछि त्यसलाई लोथरसम्म विस्तार गरिने नेपाल आयल निगमले जनाएको छ

नाराबाजी र वेल घेराउका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत
सोमबार, जेठ ७, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल ले आज प्रतिनिधिसभाबाट पुनः विश्वासको मत पाएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोध र नाराबाजीका बीच प्रधानमन्त्री दाहालले विश्वासको मत लिएका हुन् ।

कांग्रेसको नाराबाजी र वेल घेराउका बीच प्रधानमन्त्रीले मागे विश्वासको मत (पूर्णपाठसहित)
सोमबार, जेठ ७, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक नेतृत्व कानुनभन्दा माथि हुन नसक्ने बताएका छन् । विश्वासको मत लिनुपूर्व प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सुशासनका क्षेत्रमा जनतामा आशा जागेको र कानुनको शासन स्थापित हुँदै गएको बताएका हुन् ।
इरानी राष्ट्रपतिको हेलिकोप्टर दुर्घटनामा निधन
सोमबार, जेठ ७, २०८१
इरानी अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार हेलिकोप्टर पूर्ण रुपमा जलेको अवस्थामा भेटिएको हो । दुर्घटनास्थलमा कोही पनि बाँचेको सैकेत नदेखिएको इरानी सरकारी टेलिभिजनले जनाएको छ ।

काठमाडौँमा हावाहुरीसहित वर्षा
सोमबार, जेठ ७, २०८१
काठमाडौँका धेरै स्थानमा अहिले हावाहुरीसहित वर्षा भइरहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । उनले भने, 'अहिले काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, धापड्याम, शिवपुरीमा पानी परिरहेको र सबैभन्दा बढी सुन्दरीजलमा वर्षा भइरहेको छ ।'
दुई जनाको ज्यान लिएको नरभक्षी बाघ मर्यो
सोमबार, जेठ ७, २०८१
चालु आर्थिक वर्षमा चितवनमा सातवटा बाघ मरेका छन् । सन् २०२२ को गणनाअनुसार नेपालमा तीन सय ५५ बाघ रहेकोमा चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ वटा रहेका छन् ।

संसदीय छानबिन समिति गठन नभएसम्म अवरोध जारी रहन्छ : गगन थापा
आइतबार, जेठ ६, २०८१
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म आफ्नो पार्टीले सदन अवरोध जारी राख्ने जानकारी दिएका छन्

प्रधानमन्त्रीको अफर अस्वीकार गरेको भोलिपल्टदेखि सदन अवरुद्ध गर्न थालियो : रवि लामिछाने
आइतबार, जेठ ६, २०८१
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूलाई नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर गरेको र त्यसलाई अस्वीकार गरेको भोलिपल्टैदेखि सदन अवरुद्ध गरिएको आरोप लगाएका छन्

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
आइतबार, जेठ ६, २०८१
ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

टीकापुर मालपोत कार्यालयका तत्कालीन प्रमुखसहित ८ जनाविरुद्ध २४ करोड बढिको भ्रष्टाचार मुद्दा
आइतबार, जेठ ६, २०८१
मालपोत कार्यालय, टीकापुर कैलालीका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रमाइलीसहित आठ जनाविरुद्ध २४ करोड छ लाख ६९ हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ