चितवनमा ४३ पत्रकार सम्मानित
शनिबार, चैत २४, २०८०
नेपाल पत्रकार महासङ्घ चितवनले ४३ जना पत्रकारलाई सम्मान एवम् पुरस्कृत गरेको छ । २०५६ अगाडि नेपाल पत्रकार महासङ्घको सदस्यता लिएर क्रियाशील एवं पूर्वअध्यक्ष गरी ३४ पत्रकारलाई सम्मान एवं विभिन्न विधामा...
उपनिर्वाचन २०८१ : इलाममा २० जनाको उम्मदेवारी, बझाङमा १२ प्रतिस्पर्धी
शनिबार, चैत २४, २०८०
नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, मंगोल नेसनल अर्गनाइजेसनसँगै स्वतन्त्र उम्मेदवारहरुले मनोयन दर्ता गराएका हुन् ।
पार्टीलाई एक्लै बहुमत ल्याउन सबै एक हौँ : सभापति देउवा
शनिबार, चैत २४, २०८०
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा पार्टीलाई एक्लै बहुमत ल्याउने गरी कम्मर कसेर लाग्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्।
राष्ट्रिय मुक्ति आन्दोलनका कार्यकर्ता र प्रहरीबीच झडप ,५ जना घाइते
शनिबार, चैत २४, २०८०
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति आन्दोलनका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । राष्ट्रिय मुक्ति आन्दोलनको उपत्यका विशेष ष्रदेश घोषणापछि भद्रकाली क्षेत्रमा ब्यानरसहित महतोको नेतृत्वमा जनप्रदर्शन गरेको थियो
सबै मिलेर देशको अस्तित्व बचाउनतिर लागौं : पूर्वराजा ज्ञानेन्द्र शाह
शनिबार, चैत २४, २०८०
‘रोजगारीका लागि जन्मे-हुर्केको थातथलो छोडेर अन्यत्र बसाइसराइ गर्नुपर्ने बाध्यता छ । अर्कोको देशमा तातोको पीडा खेप्नुपर्ने अवस्था निम्तिएको छ,’ शाहले भने, ‘यो हिजो होइन । हामी बदलिरहेका छौं । परिवर्तन...
युवापुस्तामा देखिएको उग्र निराशालाई बेलैमा समाधान गर्नुपर्छ : प्रधानमन्त्री
शनिबार, चैत २४, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा पुस्तामा देखिएको उग्र निराशा र नकारात्मकतालाई सुधार गर्दै नेपालमा केही हुन्छ भन्ने विश्वास जगाउनुपर्ने बताउनुभएको छ
पोल्ट्री फर्मले फालेको लेदोमा डुबेर दुई बालकको मृत्यु
शनिबार, चैत २४, २०८०
पोल्टी फर्मले फालेको लेदोमा डुबेर स्थानीय दुई बालकको मृत्यु भएको धनकुटा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामसिंह चौधरीले जानकारी दिनुभयो
उपत्यकाको फोहोर विसर्जनमा फेरि अवरोध १३ जना पक्राउ
शनिबार, चैत २४, २०८०
विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै काठमाडौँ उपत्यकाको फोहोर बञ्चरेडाँडामा विसर्जन गर्न नुवाकोट र धादिङका स्थानीय बासिन्दाले अवरोध गरेका छन्
ड्युटीमा खटिएका ट्राफिक प्रहरीको बसको ठक्करबाट मृत्यु
शनिबार, चैत २४, २०८०
डियुटीमा खटिएका ट्राफिक प्रहरी जवान मुनटुन यादवको मृत्यु भएको छ। बाराको जितपुर सिमरा उपमहानगरपालिस्थित अमलेखगञ्ज चोकमा बसले ठक्कर दिँदा प्रहरी जवान यादव मृत्यु भएको हो
वन्यजन्तु अवलोकन गर्न बाघमारा सामुदायिक वनमा क्यानोपी वाक बनाइँदै
शनिबार, चैत २४, २०८०
चितवनको बाघमारा सामुदायिक वनमा अब हिडेरै वन्यजन्तु अवलोकन गर्न पाइने भएको छ । वन्यजन्तु अवलोकनका लागि बागमती प्रदेश पर्यटन मन्त्रालयको आर्थिक सहयोगमा बाघमारा सामुदायिक वनमा क्यानोपी वाक बनाउन लागिएको हो...
मुग्लिननजिकै दुई वटा बस आपसमा ठोक्किँदा ५ घाइते
शनिबार, चैत २४, २०८०
काकडभिट्टाबाट पोखरातर्फ जाँदै गरेको मधेस प्रदेश ०३ ०१ ख ७८७६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख ३२४० नम्बरको बस आज बिहान आँबुखैरेनी गाउँपालिका ४ पुलजिपमा ठोक्किएको...
कसरी मरे पर्सा निकुञ्जभित्र ३ बाघ ? यस्तो छ कारण
शनिबार, चैत २४, २०८०
पर्सा राष्ट्रिय निकुञ्जभित्र ३ वटा बाघ मरेको विषयमा निकुन्जले आधिकारिक धारणा सार्वजनिक गरेको छ । निकुञ्ज कार्यालयले बाघको मर्नुको कारण र मर्नुअघि उनीहरुको स्वास्थ्य अवस्थाबारे विज्ञप्तिमार्फत् स्पष्ट पारेको हो ।
कालिका नगरपालिकामा खोरेतविरुद्धको खोप अभियान सुरु
शनिबार, चैत २४, २०८०
कालिका नगरपालिकामा खोरेतविरुद्धको खोप अभियान सुरु भएको छ । पालिकाको पशु सेवा शाखा र दुग्ध उत्पादन सहकारीहरुको समन्वयमा अभियान थालिएको हो ।
सहकारी ठगीमा आफूलाई जोडिएको भन्दै गृहमन्त्रीपत्नीले दिइन् मिडिया सञ्चालकविरुद्ध मुद्धा
शुक्रबार, चैत २३, २०८०
सहकारी ठगी प्रकरणमा आफूलाई जोडेर समाचार प्रकाशन गरी गाली बेइज्जति गरेको भन्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेलले विभिन्न सञ्चारमाध्यम र सञ्चालकविरुद्ध गालीबेइज्जति मुद्धा दायर गरेकी छिन् ।
विभत्स हत्या गरिएका दम्पतीको एउटै चितामा दाहसंस्कार
शुक्रबार, चैत २३, २०८०
सोमबार राति स्थानीय ६९ वर्षका सूर्यबहादुर जिसी र उनकी श्रीमती ६७ वर्षीया कमला जिसीको हत्या भएको थियो । घटना भएको चार दिनपछि बिहीबार दिउँसो कालीगण्डकी किनारमा अन्त्येष्टि गरिएको हो ।...
सन्दीपको मुद्दामा झगडिया झिकाउने आदेश
शुक्रबार, चैत २३, २०८०
उच्च अदालत पाटनले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा झगडिया झिकाउन आदेश दिएको छ
एक दिवसीय सिरिज :नेपाल ए आयरल्यान्ड उल्भ्ससँग पराजित,सिरिज पनि गुमायो
शुक्रबार, चैत २३, २०८०
आयरल्यान्ड उल्भ्ससँगको तीन खेलको एक दिवसीय सिरिज नेपाल एले एक खेल अगावै गुमाएको छ । सिरिज अन्तर्गत आज भएको दोस्रो खेलमा आयरल्यान्ड १ सय १४ रनले विजयी भयो । आयरल्यान्डका...
लुम्बिनीको मुख्यमन्त्रीमा माओवादीका जोखबहादुर महरा नियुक्त
शुक्रबार, चैत २३, २०८०
झडपको स्थिति उत्पन्न भएपछि सुनसरीका दुई गाउँपालिकामा निषेधाज्ञा
शुक्रबार, चैत २३, २०८०
झडपको स्थिति उत्पन्न भएपछि सुनसरी प्रशासनले आज दुई गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ । सुनसरीका कायममुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलले हरिनगर गाँउपालिका र देवानगञ्ज गाँउपालिका वडा नम्बर १ र...
पूर्वीराप्ती नदी प्रदूषणको चपेटामा, निकुञ्जकै पर्यावरणमा असर
शुक्रबार, चैत २३, २०८०
चितवन राष्ट्रिय निकुञ्जको पानीको मुख्य स्रोतका रुपमा रहेको पूर्वी राप्ती नदीको प्रदूषणले निकुञ्जकै पर्यावरणमा असर परेको छ ।