निलम्बित न्यायाधीशकी श्रीमतीले अदालतमै विष सेवन गरेपछि...
बुधबार, चैत २१, २०८०
न्याय माग्दै लामो समयदेखि सडक संघर्ष गर्दै आएकी उनको मुद्दा आज फाँट नम्बर ७ मा चलिरहेको थियो । सो क्रममा उनले विष सेवन गरेको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी...
वैदेशिक रोजगारीका नाममा बेचिन लागेका पाँच महिलाको उद्धार
बुधबार, चैत २१, २०८०
वैदेशिक रोजगारीका नाममा बेचिन लागेका पाँच महिलाको उद्धार गरिएको छ । मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले विदेश जाने बहानामा बेचिनबाट जोगिएका ती महिलालाई उद्धार गरी अहिले आवश्यक परामर्श गरिरहेको र...
विक्रमबाबा मेलाको व्यवस्थापन भरतपुर महानगरले गर्ने
बुधबार, चैत २१, २०८०
हरेक वर्ष चैते दसैँको अवसर परेर लाग्ने विक्रमबाबा मेलाको व्यवस्थापन यस वर्ष भरतपुर महानगरपालिकाले गर्ने भएको छ
७० वर्षीया वृद्धा आफ्नै घरमा मृत फेला,हत्या आशङ्कामा एक युवक पक्राउ
बुधबार, चैत २१, २०८०
मृतक वृद्धाको अनुहारमा चोट देखिएको र नजिकै रगत लागेको अवस्थामा काठको टुक्रा पनि बरामद भएको प्रहरीले जनाएको हो ।
विपदको घट्नामा परी ज्यान गुमाउनेलाई ५० हजार राहत
बुधबार, चैत २१, २०८०
गोरखा नगरपालिकाले नगर भित्रका विपद लगायत अन्य दुर्घटनमा परेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहतस्वरुप प्रति व्यक्ति रु ५० हजार उपलब्ध गराउने भएको छ
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पाण्डेद्वारा राजीनामा
बुधबार, चैत २१, २०८०
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिनुभएको छ । उहाँले आज प्रदेश प्रमुखसमक्ष डिल्लीराज भट्टलाई राजीनामा बुझाउनुभएको हो
ताइवानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, यसरी ढले दर्जनौं भवन [भिडियोसहित]
बुधबार, चैत २१, २०८०
हाउलियन काउन्टीबाट १५ माइल दक्षिणमा केन्द्र बनाएर गएको भूकम्पका कारण थुप्रै भवन भत्कनुका साथै ठाउँ ठाउँमा पहिरो गएका छन् । क्षतिको विवरण सार्वजनिक भइसकेको छैन ।तर, ताइवान र जापान दुवै...
विमानस्थलमा भीआइपीको स्पष्ट मापदण्ड बनाउन गृहमन्त्रीको निर्देशन
बुधबार, चैत २१, २०८०
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सबै निकायका प्रतिनिधिले भीआइपीको स्पष्ट मापदण्ड बनाउन निर्देशन दिएका छन् ।
भरतपुरका ३६३ सहकारीलाई व्यवस्थित गर्न मर्जर प्रक्रिया अगाडि बढाइयो
मंगलबार, चैत २०, २०८०
६७ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा भरतपुर प्रमुख रेनु दाहालले यस्तो जानकारी दिएकी हुन्। उनले सहकारीमा देखिएको वेथिति अन्त्य गर्न महानगर सकारात्मक रहेको उल्लेख गरिन्े।
सहकारीलाई नियमन...
भरतपुरको राजमार्गका सबै क्षेत्रमा वैशाख १ देखि सवारीसाधन चल्न पाउने
मंगलबार, चैत २०, २०८०
आगामी वैशाख १ गतेदेखि लागू हुने गरी भरतपुरको राजमार्ग क्षेत्रमा सवारी साधन चल्ने पाउने भएको छ । भरतपुर महानगरपालिकामा मंगलबार यातायात व्यवस्थापन सम्बन्धी सरोकारावालासँग भएको छलफलले नयाँ वर्ष २०८१ वैशाख...
पेट्रोलियम पदार्थ अन्वेषणका लागि ‘ड्रिलिङ सर्भे’को काम सुरु
मंगलबार, चैत २०, २०८०
दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि ‘ड्रिलिङ सर्भे’को काम सुरु भएको छ । ड्रिलिङ सर्भेका लागि आवश्यक उपकरण चीनबाट अन्वेषण स्थलसम्म ल्याइसकिएको छ
माओवादी नेता कालीबहादुर खाम पक्राउ
मंगलबार, चैत २०, २०८०
कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या प्रकरणमा माओवादी नेता कालीबहादुर खाम पक्राउ परेका छन् । प्रहरीले उनलाई काठमाडौँको ठमेल क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
बागमती प्रदेशमा एकै दिन दुई पटक मन्त्रिपरिषद् विस्तार
मंगलबार, चैत २०, २०८०
बागमती प्रदेशमा एकै दिन दुई पटक मन्त्रिपरिषद् विस्तार गरी मन्त्रीमण्डललाई पूर्णता दिइएको छ। मंगलबार सत्ता गठबन्धनमा रहेको नेकपा (एमाले) बाट चार जना मन्त्री थपिएका हुन्।
त्रिकोणात्मक टी–२० क्रिकेट : नेपाल दोस्रो खेलमा पनि विजयी
मंगलबार, चैत २०, २०८०
भारतको गुजरातमा जारी मैत्रीपूर्ण टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा पनि नेपाल विजयी भएको छ । नेपालले आज भएको खेलमा भारतको बरोडालाई २७ रनले पराजित गरेको हो ।
संघीय संसद्बाट बिमस्टेक बडापत्र बहुमतले अनुमोदन
मंगलबार, चैत २०, २०८०
संघीय संसद्ले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको देशको प्रयास (बिमस्टेक) बडापत्रलाई बहुमतले अनुमोदन गरेको छ
एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण
मंगलबार, चैत २०, २०८०
मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन् । मौसम परिवर्तनसँगै व्यक्तिमा रुघाखोकी, ज्वरो, फ्लु देखिन थालेको चिकित्सकले बताएका छन्
संसदमा उठेका प्रश्नको जवाफ संसदमै जवाफ दिने अवसर पाउनुपर्छ : गृहमन्त्री लामिछाने
मंगलबार, चैत २०, २०८०
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा उठेका प्रश्नको जवाफ संसदमै दिन पाउनुपर्ने माग गरेका छन् ।
घरभित्रै श्रीमान–श्रीमती मृत फेला
मंगलबार, चैत २०, २०८०
‘घटनास्थल हेर्दा कसैले हत्या गरेको जस्तो देखिन्छ,’ ‘घटनास्थल रगताम्मे छ ।’पर्वत प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको जनाएको छ
कुटपिटमा संलग्न भएको भन्दै नाउपाका दुई प्रदेश अध्यक्ष पार्टीबाट निष्कासन
मंगलबार, चैत २०, २०८०
नागरिक उन्मुक्ति पार्टी (नाउपा)को विवाद रोकिने सङ्केत देखिएको छैन। पछिल्लो पटक पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले पार्टीको गण्डकी प्रदेश अध्यक्ष राजन गुरुङ र बागमती प्रदेश अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पार्टीबाट निष्कासन...
अमेरिकामा राष्ट्रपति चढ्ने विमानबाट चम्चा, प्लेटसमेत चोर्छन् पत्रकार
मंगलबार, चैत २०, २०८०
गत फेब्रुअरीमा राष्ट्रपति जो बाइडन अमेरिकाको पश्चिमी तटको भ्रमणमा गएका थिए । त्यसक्रममा एयरफोर्सले विमानको सामान गन्ने क्रममा कैयौं सामान गायब भएको फेला परेको थियो । जसमा तकियाको ब्रान्डेन कभर,...