'माडीमा चार दिनदेखि बिजुली छैन, खानेपानी छैन, जनजीवन अस्तव्यस्त छ'
शुक्रबार, वैशाख ७, २०८१
माडी नगरपालिकाकी प्रमुख ताराकुमारी काजी महतोले चार दिनदेखि माडीमा बिजुली नभएको र जनजीवन अस्तव्यस्त भएको जानकारी दिइन् । उनले भनिन्, “चार दिनदेखि जनताले बिजुली बाल्न पाएका छैनन्, खानेपानी छैन, जनजीवन...
किन रोक्यो भारतले नेपाली चियाको निर्यात ?
शुक्रबार, वैशाख ७, २०८१
भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात रोकेको छ । पूर्वीनाका काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीटङ्की नाका पुगेको १७ ट्रक तयारी चिया शुक्रबार भारतले रोकेको...
सुप्रिम सहकारी ठगी प्रकरण : पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुनलाई धरौटीमा छोड्न अदालतको आदेश
शुक्रबार, वैशाख ७, २०८१
बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशकुमार पुनलाई ४ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ ।
बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछ : मन्त्री भण्डारी
शुक्रबार, वैशाख ७, २०८१
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द हुन पुगेका र रुग्ण अवस्थाका उद्योग सञ्चालनका लागि सरकारले चाँडै नयाँ नीति ल्याउने बताउनुभएको छ
यूएईसँग पराजित भएसँगै नेपाल एशिया कपमा छनोट हुन असफल
शुक्रबार, वैशाख ७, २०८१
एसीसी प्रिमियर कपको सेमिफाइनलमा यूएईसँग पराजित भएसँगै नेपाल २०२५ मा हुने टी-२० एशिया कपमा छनौट हुन असफल भएको हो
गण्डकी प्रदेशसभाको बैठकमा कांग्रेस सहभागी नहुने
शुक्रबार, वैशाख ७, २०८१
नेपाली कांग्रेसले आज दिउँसो ३ बजेका लागि बोलाइएको गण्डकी प्रदेशसभाको बैठकमा सहभागी नहुने निर्णय गरेको छ
भारतीय नागरिकको अपहरण गरी कुटपिट गरेर हत्या
शुक्रबार, वैशाख ७, २०८१
कपिलवस्तुको मायादेवी गाउँपालिकामा एक जना भारतीय नागरिकको अपहरण गरी कुटपिट गरेर हत्या भएको छ । भारतको सिद्धार्थनगर जिल्ला बर्डपुरस्थित पोखरभिटवाका ४१ वर्षे जमाल अहमदको हत्या भएको प्रहरीले जनाएको छ
घाँस काट्दा रुखबाट खसेर युवकको मृत्यु
शुक्रबार, वैशाख ७, २०८१
समाजसेवीसमेत रहनुभएका सुनारको मृत्यले खाडचौर गाउँ स्वतब्ध बनेको उहाँले बताउनुभयो । मृतक सुनारका श्रीमती, एक छोरा र एक छोरी छन्
सरकारीमा कार्यरत चिकित्सकलाई निजीमा काम नगर्न आग्रह
शुक्रबार, वैशाख ७, २०८१
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीले निजी स्वास्थ्य संस्थामा पूर्णकालीन कार्य गर्नु कानुनविपरीत भएको जनाएको छ
सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु
शुक्रबार, वैशाख ७, २०८१
दोलखाको भीमेश्वर नगरपालिका- १ सुस्पाबाट जन्ती लिएर सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको रोल्वालिङ यातायातको बा४ख ५६१६ नम्बरको बस त्रिपुरासुन्दरी गाउँपालिका–५ धारावतीमा दुर्घटना भएको हो ।
आगलागीबाट सात बिघामा लगाइएको गहुँ खरानी
शुक्रबार, वैशाख ७, २०८१
दोधारा चाँदनी–७ बाबाथानमा रुखको हाँगामा बिजुलीको तार खसेपछि निस्केको आगोको झिल्काले गहुँबालीमा आगलागी भएको दोधारा चाँदनी नगरपालिकाका प्रवक्ता ओम बस्नेतले जानकारी दिए । उनले स्थानीय पुजन बरालसहित १५ स्थानीयको गहुँबालीमा...
महानगरका स्कुलले भर्ना शुल्क एक महिनाको भन्दा बढी लिन नपाउने
बिहीबार, वैशाख ६, २०८१
महानगरले बिहीबार एक सूचना जारी गर्दै संस्थागत विद्यालयहरूलाई कुनै एक कक्षामा भर्ना भइसकेको विद्यार्थी सोही विद्यालयको अर्को कक्षामा भर्ना गर्दा शुल्क नलिन पनि निर्देशन दिएको छ ।
यूएईको बाढीमा परी एक नेपालीको मृत्यु
बिहीबार, वैशाख ६, २०८१
युएईमा आएको बाढीमा परी एक नेपाली श्रमिकको मृत्यु भएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यु भएको हो ।
२ लाख भक्तजनले गरे सोमेश्वर कालिका दर्शन
बिहीबार, वैशाख ६, २०८१
चितवनको माडीस्थित सोमेश्वर कालिका मन्दिरमा चैतेदसैँ र रामनवमी पर्वमा दुई लाखभन्दा बढी भक्तजनले दर्शन गरेका छन्। चैत शुक्ल सप्तमी, अष्ठमी र नवमीका दिन कालिका भगवतीको दर्शन गर्न दुई लाखभन्दा बढी...
चितवनका भित्री सडकमा दुर्घटना बढ्दो
बिहीबार, वैशाख ६, २०८१
चितवनमा भएका सवारी दुर्घटनामध्ये सबैभन्दा बढी भित्री सडकमा भएका छन् । गत वर्ष विभिन्न सडकमा तीन सय ७४ दुर्घटना भएकामा एक सय चार जनाको मृत्यु भएको छ ।
गाेरखाका ५ पालिकाको निर्णय : सार्वजनिक पद धारण गरेकाले आफ्ना सन्तानलालाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने
बिहीबार, वैशाख ६, २०८१
रखाका स्थानीय तहमा सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना बालबालिकालाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने भएको छ ।
चितवनमा पालिएका दुई हात्ती कतार पठाउने सरकारको तयारी
बिहीबार, वैशाख ६, २०८१
चितवनका दुई हात्ती फेरि विदेश लगिने भएका छन् । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आउँदा सरकारले एक जोडी हात्ती उपहार दिने तयारी गरेको हो ।
आज लुम्बिनी र सुदूरपश्चिमको तराईका केही स्थानमा हुरीबतासको सम्भावना
बिहीबार, वैशाख ६, २०८१
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भेगका केही स्थानमा हुरीबतासको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन...
२९औँ वन्यजन्तु सप्ताहमा बूढीराप्ती सरसफाइ
बिहीबार, वैशाख ६, २०८१
चितवनमा जारीे २९औँ वन्यजन्तु सप्ताहअन्तर्गत बुधबार रत्ननगरको सौराहस्थित बूढीराप्ती नदी क्षेत्र सरसफाइ गरिएको छ । बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा नदीको चित्रसारी पुलदेखि डुङ्गाघाटसम्म सरसफाइ गरिएको हो ।