भरतपुर महानगरपालिकाद्वारा विज्ञापन कर नतिर्ने कम्पनीका होडिङ बोर्ड हटाउन शुरु
आइतबार, वैशाख ९, २०८१
भरतपुर महानगरपालिकाले विज्ञापन कर नतिर्ने विदेशी कम्पनीका होडिङबोर्ड हटाउन सुरु गरेको छ । शनिबारदेखि नारायणगढ बजार क्षेत्रका सार्वजनिकस्थान र पसलमा राखिएका बोर्ड हटाउन सुरु गरिएको हो
मनास्लु हिमपहिरो : तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन गृह को आग्रह
आइतबार, वैशाख ९, २०८१
हिम पहिरोले गोखराको चुमनुब्री गाउँपालिका–१ स्थित वीरेन्द्रताल फुट्दा बूढीगण्डकी नदीमा पानीको बहाव उच्च भएको छ । आज बिहान तालमा ठूलो हिम पहिरो झरेको स्थानीयले बताएका छन् ।
एमाले परिषद् बैठक : ६ समूहमा छलफल सुरु
आइतबार, वैशाख ९, २०८१
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकमा प्रस्तुत प्रतिवेदनहरुमाथि आज छ वटा समूहमा छलफल सुरु भएको छ ।
मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्चजोखिम
आइतबार, वैशाख ९, २०८१
मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र ताल नजिकै हिमपहिरो खसेको सामागाउँका दिजेन लामाले जानकारी दिए । पहिरो वीरेन्द्र तालमा खसेपछि तालको पानी भरिएर छालसँगै बूढीगण्डकी नदीमा मिसिएको उनले बताए ।
एमाले परिषद् बैठक : आज समूहगत छलफल हुँदै
आइतबार, वैशाख ९, २०८१
लतिलपुरको गोदावारीमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन र केन्द्रीय निकायका प्रतिवेदनमा छलफल गर्ने कार्यसूची छ ।
आज कोशी, मधेस र लु्म्बिनी प्रदेशमा हुरीबतासको सम्भावना
आइतबार, वैशाख ९, २०८१
कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा पानी...
एमाले प्रतिवेदन : पार्टीभित्र गुटबन्दी मौलायो, प्रमुख स्रोत नै केन्द्रीय नेता
शनिबार, वैशाख ८, २०८१
एसीसी प्रिमियर कप : नेपाल हङकङसँग चार विकेटले पराजित
शनिबार, वैशाख ८, २०८१
एसीसी प्रिमियर कपअन्तर्गत ओमानको अल अमरात क्रिकेट मैदानमा शनिबार तेस्रो स्थानको लागि भएको खेलमा हङकङसँग चार विकेटले पराजित भएसँगै नेपालको इमर्जिङ एसिया कप गुमेको हो
अमेरिकी निजी कम्पनी नेपालमा लगानी गर्न इच्छुक : अर्थमन्त्री पुन
शनिबार, वैशाख ८, २०८१
अमेरिका भ्रमणमा क्रममा एक हजार ६५ मेघावाटको अपर अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकले सस्तो ब्याजमा ८५० मिलियन डलर ऋण दिने सहमति भएको मन्त्री पुनको भनाइ छ ।
चितवनका रुग्ण उद्योगको पुनर्उत्थान गर्न सरकारसँग आग्रह
शनिबार, वैशाख ८, २०८१
चितवनमा रहेका रुग्ण उद्योगको पुर्नउत्थानका लागि उद्योग वाणिज्य संघ चितवनले सरकारसँग आग्रह गरेको छ
ट्रिपर दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते
शनिबार, वैशाख ८, २०८१
ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । शनिबार बिहान ९ बजे निर्माणाधिन जलविद्युत आयोजनाको सिमेन्ट ढुवानी गरेर घ्यासीखर्कदेखि फर्कने क्रममा लु २...
सहकारी घोटाला छानविनमा सरकार आफैं गम्भिर छैनः डा आरजु देउवा
शनिबार, वैशाख ८, २०८१
सहकारी संस्थाहरूले थुप्रै नागरिकको घरबारविहीन बनाएको घटनाको पनि उजुरी समितिमा आएको र त्यस्ता खालको गतिविधि हुन नदिने आफूहरूले सम्बन्धित सहकारीलाई निर्देशन दिएको उनले बताइन्
नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली
शनिबार, वैशाख ८, २०८१
नेपाल (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नीति र नेतृत्वमा पार्टीभित्र कुनै विवाद नभएकाले वैचारिक र भावनात्मक एकतासहित बलियो राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न कार्यकर्तालाई आग्रह गरेका छन्
रक्सी र मासुमा भोट खेर नफाल्न रवि लामिछानेको आग्रह
शनिबार, वैशाख ८, २०८१
चुनावी प्रचार प्रसारका क्रममा इलाम पुगेका लामिछानेले इलाम गजुरमुखी धाममा भएको सभालाई सम्बोधन गर्दै रक्सी र मासुमा भोट खेर नफाल्न मतदातासँग आग्रह गरे ।आफ्नो पार्टीसँग इमानदार उम्मेदवार बाहेक अरू केही...
सगरमाथा आरोहीबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
शनिबार, वैशाख ८, २०८१
वसन्तयाममा सर्वोच्च शिखर सगरमाथा आरोण गर्नेबाट रु ५० करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ । पर्यटन विभागका अनुसार यस यामका लागि सगरमाथा आरोहण गर्न अनुमति लिएका तीन सय ५२ जनाबाट...
गण्डकी प्रदेशको आर्थिक मामिलामा चुमान र भौतिक पूर्वाधारमा पुनः दीपक मनाङे
शनिबार, वैशाख ८, २०८१
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले २ जना बिना विभागीय मन्त्रीलाई जिम्मेवारी तोक्ने गरी सिफारिस गर्नु भएको छ
जीप दुर्घटना हुँदा १० जना घाइते
शनिबार, वैशाख ८, २०८१
पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका छन । जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । पाल्पाको निस्दी–३, खाँदरमा जीप दुर्घटना हुँदा १० जना घाइते भएको प्रहरीले जनाएको...
माछा मार्न खोलामा गएका युवकको डुबेर मृत्यु
शनिबार, वैशाख ८, २०८१
माछा मार्ने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सत्यवती गाउँपालिका( ६, खैरेनीका कमलदिन मियाँका १४ वर्षीय छोरा युवराजदिन मियाँको बडिगाड खोलामा माछा मार्ने क्रममा डुबेर मृत्यु...
धनकुटामा माइक्रो दुर्घटना हुँदा १५ जना घाइते
शनिबार, वैशाख ८, २०८१
काठमाडौंबाट संखुवासभाको खादबारी जाँदै गरेको बा ५ ख ७२४ नम्बरको माइक्रो आज बिहान धनकुटा नगरपालिका-९ च्याङच्याङबारीमा दुर्घटना भएको हो ।
चेपाङ बस्तीमा पक्की विद्यालय भवन निर्माण
शनिबार, वैशाख ८, २०८१
चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित राष्ट्रिय आधारभूत विद्यालयको पक्की भवन निर्माण सुरु भएको छ । चेपाङ बालबालिका अध्ययन गर्ने जिल्लाको विकट क्षेत्र भाराङमा विद्यालयको २५ वर्ष पुरानो भवन जीर्ण भएपछि नयाँ...