Mero Chitwan
इन्टरनेट अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह
इन्टरनेट अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा प्रदान गर्दैआएका केही सेवा प्रदायकहरुले ‘ब्याण्डविथ’ खरिद वापतको विदेशी मुद्रा भुक्तानीको सिफारिस नहुँदा इन्टरनेट सेवाअवरुद्ध भएको प्रकाशित समाचारप्रति गम्भीर ध्यानार्कषण भएको जनाएको छ । 
राष्ट्रपतिद्वारा वैशाख २८ गतेका लागि संसद अधिवेशन आह्वान
राष्ट्रपतिद्वारा वैशाख २८ गतेका लागि संसद अधिवेशन आह्वान राष्ट्रपति पौडेलले  यही वैशाख २८ गते शुक्रबार दिउँसो दुई बजे बस्ने गरी अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । 
वेस्ट इन्डिज ‘ए’सँगको चौथो खेलमा नेपाल २८ रनले पराजित
वेस्ट इन्डिज ‘ए’सँगको चौथो खेलमा नेपाल २८ रनले पराजित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । वेस्ट इन्डिज ‘ए’ले आजको खेलमा नेपाललाई दुई सय १० रनको लक्ष्य प्रस्तुत गरेको थियो । वेस्ट इन्डिजले निर्धारित २० ओभरमा तीन विकेट गुमार २ सय ९ रन बनाएको थियो । 
बिस्कुट खुवाएर फकाउँदै घरभित्र लगेर बालिकाको घाँटी थिचेर हत्या
बिस्कुट खुवाएर फकाउँदै घरभित्र लगेर बालिकाको घाँटी थिचेर हत्या  स्थानीय रमेशकुमार यादवको करिब तीन वर्षीया छोरी रियाकुमारी यादवको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले छिमेकी धनिकलाल यादवकी श्रीमती करिब ४७ वर्षीया सोनादेवी यादव र छोरी पूजाकुमारी यादवलाई वैशाख १४ मा घरबाट पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको हो । 
वेस्ट इन्डिज ‘ए’ले नेपाललाई दियो २१० रनको लक्ष्य
वेस्ट इन्डिज ‘ए’ले नेपाललाई दियो २१० रनको लक्ष्य नेपालका लागि कुशल भुर्तेलले वेस्ट इन्डिज 'ए'को दुई विकेट लिए । उनले दोस्रो र तेस्रो विकेट लिएका छन् । चौधौँ ओभरको दोस्रो बलमा केसी कार्टीलाई आउट गराएका भुर्तेलले दशौँ ओभरको अन्तिम बलमा जोनसन चाल्सलाई आउट गराएका थिए । 
रत्ननगरमा मोटरसाइकल घरमा ठोक्किँदा २ जनाको मृत्यु
रत्ननगरमा मोटरसाइकल घरमा ठोक्किँदा २ जनाको मृत्यु जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीका अनुसार ना२२प ३४४४ नम्बरको मोटरसाइकल रत्ननगर नगरपालिका–४ का सुमन गदालको घरमा ठोक्किएको थियो ।
मध्यरातमा घरमा आगो लाग्दा जलेर वृद्ध दम्पत्तिको मृत्यु
मध्यरातमा घरमा आगो लाग्दा जलेर वृद्ध दम्पत्तिको मृत्यु गएराति ७० वर्षीय तेजबहादुर लामाको एकतले घरमा आगलागी हुँदा तेजबहादुर र उनकी ७० वर्षीया श्रीमती ठूली तामाङको मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ । 
युक्रेनी विदेश मन्त्रालयमा अब एआई प्रवक्ता
युक्रेनी विदेश मन्त्रालयमा अब एआई प्रवक्ता मन्त्रालयले आफ्ना विज्ञप्ति  पढ्नका लागि भिक्टोरियालाई प्रयोग गर्ने जनाएको हो। अँध्यारो रङको सुट लगाएकी प्रवक्ताले सामाजिक सञ्जालमा पोस्ट गरिएको प्रस्तुतिमा आफूलाई  ‘डिजिटल व्यक्ति’ का रूपमा भिक्टोरिया सी भनेर चिनाइन् । 
Weather Update