गंगासागरमा मानवसागर
शनिबार, चैत १७, २०८०

मुग्लिनको सिमलधारा छेउबाट ट्याक्सी त्रिशूलीमा खस्यो
शनिबार, चैत १७, २०८०
काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी आज विहान त्रिशूली नदीमा खसेको छ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिनको सिमलधारा छेउबाट ट्याक्सी त्रिशूली नदीमा खसेको प्रहरीले बताएको छ

खगेन्द्र नवजीवन केन्द्रमा भएको अनियमितता र भ्रष्टाचारको प्रतिवेदन बुझाएको महिना पुग्दा पनि कार्यान्वयन भएन
शनिबार, चैत १७, २०८०
काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६, जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा भएको बेथिति, अनियमितता र भ्रष्टाचारको प्रतिवेदन बुझाएको एक महिना पुग्दा पनि कार्यान्वयन थालनी भएको छैन

आयरल्यान्ड ‘ए’सँग नेपाल ‘ए’ २१ रनले पराजित
शुक्रबार, चैत १६, २०८०
टी–२० शृङ्खलाको पहिलो खेलमा नेपाल ‘ए’ लाई जितको लागि दिएको सय २३ रनको लक्ष्य पूरा गर्न नसक्दा नेपाल २१ रनले पराजित भएको हो। १९ दशमलव ३ बलमा नेपालले सबै विकेट गुमाउँदै २०१ रन मात्र बनायो।

ट्याक्सी खस्दा दश जनाको मृत्यु
शुक्रबार, चैत १६, २०८०
भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो खोलामा शुक्रबार यात्रुबाहक ट्याक्सी खस्दा दश जनाको मृत्यु भएको छ
आर्थिक वर्ष २०८१/८२ को बजेट उत्पादन एवं रोजगारी विस्तारमा केन्द्रित हुनेछ : प्रधानमन्त्री
शुक्रबार, चैत १६, २०८०
आर्थिक वर्ष २०८१/८२ को बजेट उत्पादन एवं रोजगारी विस्तारमा केन्द्रित हुने र सोहीअनुसार नयाँ योजनाहरू तयार गर्न सरकार लागिपरेको बताएका हुन्

भिरबाट लडेर वडा सचिवको मृत्यु
शुक्रबार, चैत १६, २०८०
दार्चुलाको मालिकार्जुन गाउँपालिका-५ डाँडाकोटस्थित भिरबाट लडेर वडा सचिवको मृत्यु भएको छ । गाउँपालिकाको केन्द्र पस्तीबाट डाँडाकोट जाने क्रममा सोही वडामा कार्यरत वडा सचिव गंगाराम लुहारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग
शुक्रबार, चैत १६, २०८०
चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि यहाँका बचतकर्ताले सहकारीमा जम्मा गरेको बचतलाई सुरक्षित गर्न आग्रह गरेका छन्

महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सबलीकरण हो: प्रधानमन्त्री
शुक्रबार, चैत १६, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सबलीकरण भएको बताउनुभएको छ

परीक्षा सुरु भएको १० मिनेटमै बाहिरियो एसईईको प्रश्न पत्र
शुक्रबार, चैत १६, २०८०
सिराहामा माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रश्न पत्र बाहिरिएको छ। परीक्षा सुरु भएको १० मिनेटमै नेपाली विषयको प्रश्न पत्र बाहिरिएको हो

दुर्गा प्रसाईंले पाएको हतियार इजाजतबारे छानबिन गर्न गृहले बनायो समिति
शुक्रबार, चैत १६, २०८०
दुर्गा प्रसाईंले पाएको हतियार इजाजतबारे छानबिन गर्न गृहमन्त्रालयले समिति गठन गरेको छ । बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै गृहमन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा समिति गठन भएको हो

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
शुक्रबार, चैत १६, २०८०
मोटरसाइकलले ठक्कर दिँदा भक्तपुरको सानो थिमीमा एक जना पैदलयात्रीको मृत्यु भएको छ।