आईपीएल : सनराइजर्स हैदरावाद विजयी
बिहीबार, चैत १५, २०८०

लोडसेडिङ हुन लागेको चर्चा सही होइन : ऊर्जामन्त्री बस्नेत
बुधबार, चैत १४, २०८०
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको चर्चा सही नभएको बताएका छन् ।

क्यान्सरको औषधि निःशुल्क उपलब्ध गराउने सहमति
बुधबार, चैत १४, २०८०
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) तथा सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च इन्सिच्युटबीच बालबालिकामा हुने क्यान्सर रोगको उपचारका लागि निःशुल्क औषधि उपलब्ध गराउने सहमति भएको छ ।

अनलाइन फार्मेसी सञ्चालन नगर्न औषधि विभागको निर्देशन
बुधबार, चैत १४, २०८०
औषधि व्यवस्था विभागले अनलाइन फार्मेसी सञ्चालन नगर्न निर्देशन दिएको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले अनलाइन फार्मेसीबाट औषधिको झुटा तथा भ्रमात्मक प्रचार गरी बिक्रीवितरण गर्न पाइएकाले अनलाइन फार्मेसी बन्द गर्न निर्देशन दिएको बताए

सहकारी प्रकरणमा मेरो नाम मात्र उल्लेख छ : गृहमन्त्री लामिछाने
बुधबार, चैत १४, २०८०
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी अनियमितता प्रकरणमा आफ्नो नाम जोडिए पनि नाम बाहेक कुनै कुरा नभएको दाबी गरेका छन्

सुनकोशीमा बेपता तीनमध्ये थप एक बालिकाको शव फेला
बुधबार, चैत १४, २०८०
होली खेलेर सुनकोशीमा नुहाउने क्रममा तीन दिनअघि बेपत्ता भएका त्रियुगा नगरपालिका–१४ साउनेकी रेखा मगरको शव बुधबार बिहान फेला परेको छ

पसलमा भएको आगलागीमा जलेर एकको मृत्यु
बुधबार, चैत १४, २०८०
जस्ताको टहरा पसल संचालन गर्दै आएका श्रेष्ठको बुधबार बिहान ३ बजे तिर अचानक पसलमा भएको आगलागीमा जलेर मृत्यु भएको हो । श्रेष्ठ पसलमा एक्लै बस्दै आएका थिए ।

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई व्यवस्थित बनाउन संवाद मञ्च गठन
बुधबार, चैत १४, २०८०
रोजगारीका नयाँ अवसरको पहिचान गर्न र प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रमलाई व्यवस्थित बनाउन सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीको संयोजकत्वमा रोजगार संवाद मञ्च गठन भएको छ

वरिष्ठ साहित्यकार दधिराज सुवेदीको निधन
बुधबार, चैत १४, २०८०
वरिष्ठ साहित्यकार एवम् प्राज्ञ दधिराज सुवेदीको ७८ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ।
-1711514175.jpeg)
आईपीएल : चेन्नाइको लगातार दोस्रो जित
बुधबार, चैत १४, २०८०
इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाइसुपर किंग्सले लगातार दोस्रो जित निकालेको छ । मंगलवार राति भएको खेलमा चेन्नाइले गुजरात टाइटन्सलाई ६३ रनले पराजित गरेको हो ।

अझै तीन दिन बदली, पश्चिमी भेगमा वर्षा
बुधबार, चैत १४, २०८०
कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा अझै तीन दिनसम्म चट्याङ्सहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

चितवनमा सहकारी दिवस मनाइने
बुधबार, चैत १४, २०८०
सहकारीमा सुशासन : प्रविधि र एकीकरण भन्ने नाराका साथ चितवनमा यही चैत १८ गतेदेखि २० गतेसम्म सहकारी दिवस मनाइने भएको छ ।

भरतपुर घुम्न आउने पर्यटकले आजदेखि बाघ हेर्न पाउने
बुधबार, चैत १४, २०८०
भरतपुर भ्रमण वर्षमा घुम्न आउने पर्यटकले बुधबारदेखि सहजै बाघ हेर्न पाउने भएका छन् ।