सहकारी ठगीमा आफूलाई जोडिएको भन्दै गृहमन्त्रीपत्नीले दिइन् मिडिया सञ्चालकविरुद्ध मुद्धा
शुक्रबार, चैत २३, २०८०
विभत्स हत्या गरिएका दम्पतीको एउटै चितामा दाहसंस्कार
शुक्रबार, चैत २३, २०८०
सोमबार राति स्थानीय ६९ वर्षका सूर्यबहादुर जिसी र उनकी श्रीमती ६७ वर्षीया कमला जिसीको हत्या भएको थियो । घटना भएको चार दिनपछि बिहीबार दिउँसो कालीगण्डकी किनारमा अन्त्येष्टि गरिएको हो ।...
सन्दीपको मुद्दामा झगडिया झिकाउने आदेश
शुक्रबार, चैत २३, २०८०
उच्च अदालत पाटनले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा झगडिया झिकाउन आदेश दिएको छ
एक दिवसीय सिरिज :नेपाल ए आयरल्यान्ड उल्भ्ससँग पराजित,सिरिज पनि गुमायो
शुक्रबार, चैत २३, २०८०
आयरल्यान्ड उल्भ्ससँगको तीन खेलको एक दिवसीय सिरिज नेपाल एले एक खेल अगावै गुमाएको छ । सिरिज अन्तर्गत आज भएको दोस्रो खेलमा आयरल्यान्ड १ सय १४ रनले विजयी भयो । आयरल्यान्डका...
झडपको स्थिति उत्पन्न भएपछि सुनसरीका दुई गाउँपालिकामा निषेधाज्ञा
शुक्रबार, चैत २३, २०८०
झडपको स्थिति उत्पन्न भएपछि सुनसरी प्रशासनले आज दुई गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ । सुनसरीका कायममुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलले हरिनगर गाँउपालिका र देवानगञ्ज गाँउपालिका वडा नम्बर १ र...
पूर्वीराप्ती नदी प्रदूषणको चपेटामा, निकुञ्जकै पर्यावरणमा असर
शुक्रबार, चैत २३, २०८०
चितवन राष्ट्रिय निकुञ्जको पानीको मुख्य स्रोतका रुपमा रहेको पूर्वी राप्ती नदीको प्रदूषणले निकुञ्जकै पर्यावरणमा असर परेको छ ।
ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु
शुक्रबार, चैत २३, २०८०
बैतडीको पाटन नगरपालिका-८ झौलेकमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
नेपाल आइडल बिजेता रवी ओडविरुद्ध वैवाहिक बलात्कार आरोपमा पक्राउ पुर्जी जारी
शुक्रबार, चैत २३, २०८०
नेपाल आइडल बिजेता गायक रवी ओडविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उनकी पत्नीले दिएको वैवाहिक बलात्कार मुद्दाको बिषयमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो
आइपीएल : गुजरातमाथि पञ्जाब टाइटन्सको रोमाञ्चक जित
शुक्रबार, चैत २३, २०८०
पञ्जाब किंग्सले आईपीएल २०२४ मा गुजरात टाइटन्समाथि रोमाञ्चक तीन विकेटको जित हात पारेको छ । बिहीबार जितका लागि दुई सय रन पछ्याएको पञ्जाब जितसम्म पुग्दा एक बलको खेल बाँकी थियो।
कानुन र उद्धेश्यविपरीतका कार्य गर्ने संस्थाबारे सूचना दिन गृहको आग्रह
शुक्रबार, चैत २३, २०८०
गृह मन्त्रालयले सामाजिक निर्देशन ऐन र संस्था दर्ता ऐनअनुसार स्थापना भएका कतिपय सङ्घ संस्थाले कानुन र संस्थाको उद्देश्य विपरीत कार्य गरेको गुनासा आएको भन्दै त्यस्ता गतिविधि गर्ने संस्थाका विषयमा जानकारी...
विश्वकै वृद्ध व्यक्तिको निधन
बिहीबार, चैत २२, २०८०
सन् २०२२ मा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स’ले विश्वकै सबैभन्दा वृद्ध व्यक्तिका रूपमा प्रमाणित गरेका भेनेजुएलाका जुआन भिसेन्ट पेरेज मोराको ११४ वर्षको उमेरमा निधन भएको छ ।
सुदूरपश्चिमका मुख्यमन्त्री शाहको राजीनामा, नाउपाको किचलोले नयाँ गठबन्धनलाई पनि सकस
बिहीबार, चैत २२, २०८०
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन् । आज साँझ प्रदेश प्रमुख नजिर मियाँको निवास पुगेर उनले राजीनामापत्र बुझाएका हुन् ।
रत्ननगरका मेयर सापकोटाद्वारा सरकारी गाडी नचढ्ने घोषणा
बिहीबार, चैत २२, २०८०
उनले आर्थिक वर्ष २०८१/८१ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाइका क्रममा आजैका मितिदेखि नगर प्रमुखका हैसियतले प्राप्त हुँदै आएको यातायात सुविधा उपभोग नगर्ने घोषणा गरेका हुन् ।
अन्तरविद्यालय मेयर कप फुटबल वैशाख तेस्रो सातादेखि, भरतपुर महानगर र सेन्ट्रल कलेजबीच सम्झौता
बिहीबार, चैत २२, २०८०
भरतपुर महानगरपालिकाले सञ्चालन गर्ने अन्तरविद्यालय मेयर कप फुटबल प्रतियोगिताका लागि महानगर र सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टरबीच सम्झौता भएको छ ।
जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा एकको मृत्युु, १० घाइते
बिहीबार, चैत २२, २०८०
धनगढीमा ट्याक्टर दुर्घटना हुँदा एक जना भारतीय नागरिकको मृत्युु भएको छ । बिहीबार दिउँसो धनगढी उपमहानगरपालिका १२ जुगेडा ‘बी’ गाउँमा भारतबाट जन्ती बोकेर आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार...
भरतपुर महानगरका विद्यालयहरुले वैशाख २ गतेबाट भर्ना अभियान चलाउने
बिहीबार, चैत २२, २०८०
‘चितवनका सातै पालिकाका शिक्षा शाखाहरुले वैशाख २ गते आइतबारबाट नै भर्ना अभियान चलाउन विद्यालयहरुलाई निर्देशन गर्नेछन्
श्रम अदालतको मुकाम काठमाडौँ उपत्यकामा रहने निर्णय
बिहीबार, चैत २२, २०८०
सरकारले श्रम अदालतको मुकाम काठमाडौँ उपत्यकामा रहने तोक्ने सहितका निर्णयहरु गरेको छ
वाइडबडी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्रीसहित ३२ जनाविरुद्ध मुद्धा दायर
बिहीबार, चैत २२, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही, तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारसहित ३२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ