मेरो चितवन
मेरो चितवन
मेरो चितवन
चितवनका केरा उत्पादक किसानले अझै पाएनन् बीमाबापतको रकम
चितवनका केरा उत्पादक किसानले अझै पाएनन् बीमाबापतको रकम जिल्लामा केरा खेती गरेर बसेका किसानले विगत १० महिनादेखि बीमा दाबी भुक्तानी पाउन सकेका छैनन् । यहाँ रहेका २८ जना केरा उत्पादक किसानले बीमाबापतको रकम पाउन नसकेका हुन्
बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा भीषण आगलागी
बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा भीषण आगलागी  काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा भीषण आगलागी भएको छ
सातै प्रदेशमा सेवा विस्तार गर्ने योजनामा क्यान्सर अस्पताल
सातै प्रदेशमा सेवा विस्तार गर्ने योजनामा क्यान्सर अस्पताल यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सातै प्रदेशमा सेवा विस्तार गर्ने जनाएको छ । अस्पतालले सात प्रदेशमा क्यान्सर रोकथाम र नियन्त्रण तालिम, स्क्रिनिङ तथा बहिरङग सेवा विस्तार गर्ने योजना बनाएको...
बस्तीमा आगलागी हुँदा मुसहर समुदायको बिचल्ली
बस्तीमा आगलागी हुँदा मुसहर समुदायको बिचल्ली सर्लाहीको बसबरिया गाउँपालिका–३, भवानीपुर मुसहर बस्तीमा आगलागी हुँदा छ वटा घर जलेर नष्ट भएका छन् । पाँच वटा घरमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ
शौचालयभित्र धारिलो हतियार प्रहार गरी  युवकको हत्या
शौचालयभित्र धारिलो हतियार प्रहार गरी युवकको हत्या जनकपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ ।महोत्तरीको एकडाडा गाउँपालिका बस्ने वर्ष २० का प्रिन्स कुमार महासेठको हत्या भएको हो
अन्तर प्रदेश राष्ट्रिय खेलकुद: लुम्बिनी प्रदेशलाई ११०रनले हराउँदै कोशी प्रदेश महिला क्रिकेटको फाइनलमा प्रवेश
अन्तर प्रदेश राष्ट्रिय खेलकुद: लुम्बिनी प्रदेशलाई ११०रनले हराउँदै कोशी प्रदेश महिला क्रिकेटको फाइनलमा प्रवेश भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज भएको दोस्रो सेमीफाइनलमा लुम्बिनी प्रदेशमाथि ११० रनको जित हात पार्दै  कोशी प्रदेशले उपाधि उचालेको हो
३८ वर्षमा एक सय नौ गैँडा स्थानान्तरण, विभिन्न देशलाई २६ उपहार
३८ वर्षमा एक सय नौ गैँडा स्थानान्तरण, विभिन्न देशलाई २६ उपहार चितवन राष्ट्रिय निकुञ्ज विश्वमै दुर्लभ एकसिङ्गे गैँडाको बासस्थानका लागि उर्वर क्षेत्रका रुपमा रहेको छ । कूल ९५२।६३ वर्ग किलोमिटर क्षेत्रफल रहेको यस निकुञ्जमा हाल छ सय ९४ वटा गैँडा छन्
दिपेशले पाए भरतपुर फ्ल्याट ट्रयाक २०८० रेस को पहिलो उपाधि
दिपेशले पाए भरतपुर फ्ल्याट ट्रयाक २०८० रेस को पहिलो उपाधि अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन समारोहको उपलक्ष्यमा र भरतपुर भ्रमण वर्ष २०२४ को प्रवर्द्धनका लागि भएको भरतपुर फ्ल्याट ट्रयाक २०८० रेस को उपाधि दिपेश तामाङले जितेका छन्
पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु, अर्का युवा बेपत्ता
पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु, अर्का युवा बेपत्ता पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ ।  अर्का नेपाली युवा बेपत्ता भएका छन्
भिक्षुलाई दुर्व्यवहार गर्ने प्रहरी कर्मचारीमाथि विभागीय कारबाही प्रक्रिया अघि बढ्यो
भिक्षुलाई दुर्व्यवहार गर्ने प्रहरी कर्मचारीमाथि विभागीय कारबाही प्रक्रिया अघि बढ्यो काठमाडौंको भद्रकालीमा शनिबार भएको प्रदर्शनको क्रममा भिक्षुमाथि भएको दुर्व्यवहारबारे गम्भीर ध्यानाकर्षण भएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ
चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र लाग्ने  विक्रम बाबा मेला आजदेखि सुरु
चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र लाग्ने विक्रम बाबा मेला आजदेखि सुरु विक्रम बाबामा दर्शन गर्नाले सन्तान प्राप्ती, सुख लगायत मनोकांक्षा पुरा हुने विश्वास गरिन्छ । चैते दशैंमा हजारौ भक्तजनले विक्रम बाबा दर्शन गर्ने र पशु पंक्षी वली दिने गर्दछन् ।
प्रतिनिधिसभा बैठक अवरुद्ध हुन नदिन प्रमुख दलका नेताहरुसँग  छलफल गर्दै सभामुख घिमिरे
प्रतिनिधिसभा बैठक अवरुद्ध हुन नदिन प्रमुख दलका नेताहरुसँग छलफल गर्दै सभामुख घिमिरे प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक अवरुद्ध हुन नदिन प्रमुख दलका नेताहरुसँग परामर्श गर्दै हुनुहुन्छ । आज दिउँसो २ बजे सिंहदरवारमा बोलाइएको बैठकमा नेताहरुसँग परामर्श हुने सभामुखको सचिवालयले जनाएको छ
मुस्ताङ भित्रने पर्यटक र तिर्थयात्रीको स्वास्थ्य परीक्षण
मुस्ताङ भित्रने पर्यटक र तिर्थयात्रीको स्वास्थ्य परीक्षण मुस्ताङ भित्रने पर्यटक र तीर्थयात्रीको स्वास्थ्य परीक्षण गर्न थालिएको छ । गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराले जिल्ला प्रहरी कार्यालय मुस्ताङसँग समन्वय गरेर घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित पर्यटक प्रहरी चोक पोष्ट परिसरमा...
भरतपुरमा प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद सुरु
भरतपुरमा प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद सुरु प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता भरतपुरमा सुरु भएको छ । भरतपुरको रामपुरमा निर्माणाधीन क्रिकेट रंगशालामा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
चन्द्रागिरिमा ‘कपडा बैङ्क’ शुभारम्भ
चन्द्रागिरिमा ‘कपडा बैङ्क’ शुभारम्भ चन्द्रागिरि नगरपालिकामा ‘कपडा बैङ्क’  को शुभारम्भ गरिएको छ । नगरपालिकाको आर्थिक सहयोगमा ‘क्लोथ ’ बैङ्क स्थापना गरिएको हो ।  प्रयोगमा नआएका कपडा र झोलालाई नगरपालिकाको मूल ढोका ९गेट०मा रहेको ‘कपडा...
भरतपुर अस्पतालको पूर्वाधार विकासमा सरकारका तर्फबाट आवश्यक सहयोग हुन्छ : प्रधानमन्त्री
भरतपुर अस्पतालको पूर्वाधार विकासमा सरकारका तर्फबाट आवश्यक सहयोग हुन्छ : प्रधानमन्त्री भरतपुर अस्पतालको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा दाहालले शय्या क्षमतामा विस्तार, दक्ष जनशक्तिको समुचित व्यवस्थापन तथा रोग निदान र उपचारमा आवश्यकपर्ने अत्याधुनिक औजार उपकरणहरूको पर्याप्त व्यवस्थाको विषयलाई आफूले गम्भीरतापूर्वक लिएको बताउँदै...
एसएमएस कप : गुजरातलाई १८ रनले हराउँदै नेपालले जित्यो उपाधि
एसएमएस कप : गुजरातलाई १८ रनले हराउँदै नेपालले जित्यो उपाधि भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले एसएमएस त्रिकोणात्मक टी-२० शृङ्खलाको उपाधि जितेको छ। गुजरात, बरोडा र नेपाल सम्मिलित सिरिज अन्तर्गत आइतबारको फाइनल खेलमा गुजरातलाई हराउँदै नेपालले उपाधि जितेको हो
क्रिकेटः आयरल्यान्ड ‘ए’द्वारा शृङ्खला ‘क्लिनस्वीप’
क्रिकेटः आयरल्यान्ड ‘ए’द्वारा शृङ्खला ‘क्लिनस्वीप’ नेपाल ‘ए’विरुद्धको एकदिवसीय शृङ्खला आयरल्यान्ड ‘ए’ले ‘क्लिनस्वीप’ गरेको छ । 
लुम्बिनीमा मुख्यमन्त्री महरासहित तीन मन्त्रीले लिए शपथ
लुम्बिनीमा मुख्यमन्त्री महरासहित तीन मन्त्रीले लिए शपथ लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरासहित तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।