अब विदेशमा बस्ने नेपालीले घरबाटै कन्सुलर सेवा पाउने
बिहीबार, चैत २२, २०८०
न्युयोर्कमा नेपालीको मोबाइल पसलमा लुटपाट
बिहीबार, चैत २२, २०८०
न्युयोर्कको ज्याक्सनहाइटमा नेपालीको मोबाइल पसलमा लुटपाट भएको छ । पसलबाट १५ हजार डलर र १०० वटा फोन लुटपाट भएको जनाइएको छ ।
गृहमन्त्रीपत्नी निकिता पौडेल संलग्न सहकारीमा काठमाडौं महानगरको छापा
बुधबार, चैत २१, २०८०
बचत हिनामिनाको उजुरीपछि काठमाडौं महानगरपालिकाले गृहमन्त्री रवि लामिछाने पत्नी निकिता पौडेल संलग्न रहेको साइ स्वागत बचत तथा ऋण सहकारी संस्था छापा मारेको छ । त्यसक्रममा केही कागजात नियन्त्रणमा लिइएको महानगरले...
एसएमएस फ्रेन्डसिप कप : नेपालले लगातार तीन खेलमा जित निकाल्दै फाइनलमा प्रवेश
बुधबार, चैत २१, २०८०
भारतको गुजरातलाई आठ रनले हराउँदै नेपाल ‘एसएमएस फ्रेन्डसिप कप’को फाइनलमा प्रवेश गरेको छ । त्रिकोणात्मक मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपालले लगातार तीन खेलमा जित निकाल्दै एक खेल अगावै फाइनलमा स्थान बनाएको...
श्रमिकको अधिकार संरक्षण र मिटरब्याजी शोषण अन्त्यको पहलकदमी ऐतिहासिक : प्रधानमन्त्री
बुधबार, चैत २१, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा रहेका तथा स्वदेशमै रहेका श्रमिकको अधिकार संरक्षणका साथै मिटरब्याज लगायतका सामन्ती शोषणको चक्र अन्त्य गर्न सरकारले ऐतिहासिक पहलकदमी लिएको बताउनुभएको छ
जीप र मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु ,एक घाइते
बुधबार, चैत २१, २०८०
अर्घाखाँचीको शीतगङ्गामा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
अण्डाको नयाँ बिक्री मूल्य तोकियो,कुन साइजको कति ?
बुधबार, चैत २१, २०८०
अण्डाको नयाँ बिक्री मूल्य तोकिएको छ । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको नयाँ समर्थन मूल्य तोकिएको हाे ।
निलम्बित न्यायाधीशकी श्रीमतीले अदालतमै विष सेवन गरेपछि...
बुधबार, चैत २१, २०८०
न्याय माग्दै लामो समयदेखि सडक संघर्ष गर्दै आएकी उनको मुद्दा आज फाँट नम्बर ७ मा चलिरहेको थियो । सो क्रममा उनले विष सेवन गरेको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी...
वैदेशिक रोजगारीका नाममा बेचिन लागेका पाँच महिलाको उद्धार
बुधबार, चैत २१, २०८०
वैदेशिक रोजगारीका नाममा बेचिन लागेका पाँच महिलाको उद्धार गरिएको छ । मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले विदेश जाने बहानामा बेचिनबाट जोगिएका ती महिलालाई उद्धार गरी अहिले आवश्यक परामर्श गरिरहेको र...
विक्रमबाबा मेलाको व्यवस्थापन भरतपुर महानगरले गर्ने
बुधबार, चैत २१, २०८०
हरेक वर्ष चैते दसैँको अवसर परेर लाग्ने विक्रमबाबा मेलाको व्यवस्थापन यस वर्ष भरतपुर महानगरपालिकाले गर्ने भएको छ
७० वर्षीया वृद्धा आफ्नै घरमा मृत फेला,हत्या आशङ्कामा एक युवक पक्राउ
बुधबार, चैत २१, २०८०
मृतक वृद्धाको अनुहारमा चोट देखिएको र नजिकै रगत लागेको अवस्थामा काठको टुक्रा पनि बरामद भएको प्रहरीले जनाएको हो ।
विपदको घट्नामा परी ज्यान गुमाउनेलाई ५० हजार राहत
बुधबार, चैत २१, २०८०
गोरखा नगरपालिकाले नगर भित्रका विपद लगायत अन्य दुर्घटनमा परेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहतस्वरुप प्रति व्यक्ति रु ५० हजार उपलब्ध गराउने भएको छ
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पाण्डेद्वारा राजीनामा
बुधबार, चैत २१, २०८०
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिनुभएको छ । उहाँले आज प्रदेश प्रमुखसमक्ष डिल्लीराज भट्टलाई राजीनामा बुझाउनुभएको हो
ताइवानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, यसरी ढले दर्जनौं भवन [भिडियोसहित]
बुधबार, चैत २१, २०८०
हाउलियन काउन्टीबाट १५ माइल दक्षिणमा केन्द्र बनाएर गएको भूकम्पका कारण थुप्रै भवन भत्कनुका साथै ठाउँ ठाउँमा पहिरो गएका छन् । क्षतिको विवरण सार्वजनिक भइसकेको छैन ।तर, ताइवान र जापान दुवै...
विमानस्थलमा भीआइपीको स्पष्ट मापदण्ड बनाउन गृहमन्त्रीको निर्देशन
बुधबार, चैत २१, २०८०
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सबै निकायका प्रतिनिधिले भीआइपीको स्पष्ट मापदण्ड बनाउन निर्देशन दिएका छन् ।
भरतपुरका ३६३ सहकारीलाई व्यवस्थित गर्न मर्जर प्रक्रिया अगाडि बढाइयो
मंगलबार, चैत २०, २०८०
६७ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा भरतपुर प्रमुख रेनु दाहालले यस्तो जानकारी दिएकी हुन्। उनले सहकारीमा देखिएको वेथिति अन्त्य गर्न महानगर सकारात्मक रहेको उल्लेख गरिन्े।
सहकारीलाई नियमन...
खाना बाँड्न गाजा पुगेको संस्थालाई समेत छाडेन इजरायलले, आक्रमणमा ७ जनाको मृत्यु
मंगलबार, चैत २०, २०८०
इजरायली आक्रमणका कारण भोकमरीको सामना गरिरहेका प्यालेस्टिनीलाई खानाको सहयोग लिएर गएको सहयोगी संस्था ‘वर्ल्ड सेन्ट्रल किचेन’ का ७ कर्मचारी इजरायली आक्रमणमा मारिएका हुन्। आक्रमणपछि उक्त संस्थाले आफ्नो सहयोग बन्द गरेको...
भरतपुरको राजमार्गका सबै क्षेत्रमा वैशाख १ देखि सवारीसाधन चल्न पाउने
मंगलबार, चैत २०, २०८०
आगामी वैशाख १ गतेदेखि लागू हुने गरी भरतपुरको राजमार्ग क्षेत्रमा सवारी साधन चल्ने पाउने भएको छ । भरतपुर महानगरपालिकामा मंगलबार यातायात व्यवस्थापन सम्बन्धी सरोकारावालासँग भएको छलफलले नयाँ वर्ष २०८१ वैशाख...
पेट्रोलियम पदार्थ अन्वेषणका लागि ‘ड्रिलिङ सर्भे’को काम सुरु
मंगलबार, चैत २०, २०८०
दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि ‘ड्रिलिङ सर्भे’को काम सुरु भएको छ । ड्रिलिङ सर्भेका लागि आवश्यक उपकरण चीनबाट अन्वेषण स्थलसम्म ल्याइसकिएको छ