मेरो चितवन
मेरो चितवन
मेरो चितवन
भरतपुरमा आजबाट अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु , प्रधानमन्त्रीले उद्घाटन गर्ने
भरतपुरमा आजबाट अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु , प्रधानमन्त्रीले उद्घाटन गर्ने अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता आइतबारबाट भरतपुरमा सुरु हुँदै छ । विभिन्न ९ वटा विधामा हुने सो प्रतियोगिताको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रमका बिच उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ
ट्याक्टरको ठक्करबाट  १३ वर्षीय बालकको मृत्यु
ट्याक्टरको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु ट्याक्टरको ठक्करबाट रौतहटको गुजरा नगरपालिकामा एक १३ वर्षीय बालकको मृत्यु भएको हो । धनसारबाट जंगलसैयातर्फ आउँदै गरेको ना ७ त ७५७ नम्बरको धान काट्ने ट्याक्टरले गुजरा नगरपालिक-४ स्थित साइकलले बाटो...
बैंकबाट निकालेर लैजाँदै गरेको १५ लाख ५० हजार रुपैयाँ लुटियो
बैंकबाट निकालेर लैजाँदै गरेको १५ लाख ५० हजार रुपैयाँ लुटियो  सिराहा सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालय नजिकै रहेको पेट्रोल पम्प अगाडिबाट १५ लाख ५० हजार रुपैयाँ लुटपाट भएको छ । आइतबार सिराहाको ग्लोबल बैंकबाट निकालेर लैजाँदै गरेको १५ लाख ५० हजार...
काठमाडौँ महानगरमा गरिब घरपरिवार गणना सुरु
काठमाडौँ महानगरमा गरिब घरपरिवार गणना सुरु गरिब परिवारलाई सरकारी सेवा सुविधा उपलब्ध गराउने सरकारको नीतिअनुसार महानगरपालिकाभित्रका गरिब घरपरिवार गणना गर्न आजदेखि सुरु गरिएको काठमाडौँ महानगरपालिका सामाजिक विकास विभागका तथ्याङ्क अधिकृत कृष्णराज तिवारीले जानकारी दिए ।
स्वास्थ्य बिमा कार्यक्रम आजदेखि ७ सय ५३ वटै स्थानीय तहमा बिस्तार
स्वास्थ्य बिमा कार्यक्रम आजदेखि ७ सय ५३ वटै स्थानीय तहमा बिस्तार आजदेखि मुलुकका ७ सय ५३ वटै स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । काठमाडौंको बुढानीलकण्ठ नगरपालिकामा आज सुरु भएसँगै यसकाे दायरा सबै तहमा बिस्तार भएको हो । 
युवालाई रोजगारीसँग जोड्दै संगठन निर्माणमा लाग्न नेविसंघ केन्द्रीय सदस्य चापागाईंको आग्रह
युवालाई रोजगारीसँग जोड्दै संगठन निर्माणमा लाग्न नेविसंघ केन्द्रीय सदस्य चापागाईंको आग्रह नेविसंघ बैठकमा बोल्दै चापागाईंले अब ‘राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी एकता’ को नाराले मात्र विद्यार्थी र युवा संगठनमा जोडिन सक्ने स्थिति नरहेको बताए । उनले अब ‘उद्यमशिलता, रोजगारी सृजना र...
चितवनमा ४३ पत्रकार सम्मानित
चितवनमा ४३ पत्रकार सम्मानित नेपाल पत्रकार महासङ्घ चितवनले ४३ जना पत्रकारलाई सम्मान एवम् पुरस्कृत गरेको छ । २०५६ अगाडि नेपाल पत्रकार महासङ्घको सदस्यता लिएर क्रियाशील एवं पूर्वअध्यक्ष गरी ३४ पत्रकारलाई सम्मान एवं विभिन्न विधामा...
उपनिर्वाचन २०८१ : इलाममा २० जनाको उम्मदेवारी, बझाङमा १२ प्रतिस्पर्धी
उपनिर्वाचन २०८१ : इलाममा २० जनाको उम्मदेवारी, बझाङमा १२ प्रतिस्पर्धी नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, मंगोल नेसनल अर्गनाइजेसनसँगै स्वतन्त्र उम्मेदवारहरुले मनोयन दर्ता गराएका हुन् ।
पार्टीलाई एक्लै बहुमत ल्याउन सबै एक हौँ : सभापति देउवा
पार्टीलाई एक्लै बहुमत ल्याउन सबै एक हौँ : सभापति देउवा  प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा पार्टीलाई एक्लै बहुमत ल्याउने गरी कम्मर कसेर लाग्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्।
राष्ट्रिय मुक्ति आन्दोलनका कार्यकर्ता र प्रहरीबीच झडप ,५ जना घाइते
राष्ट्रिय मुक्ति आन्दोलनका कार्यकर्ता र प्रहरीबीच झडप ,५ जना घाइते राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति आन्दोलनका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । राष्ट्रिय मुक्ति आन्दोलनको उपत्यका विशेष ष्रदेश घोषणापछि भद्रकाली क्षेत्रमा ब्यानरसहित महतोको नेतृत्वमा जनप्रदर्शन गरेको थियो
सबै मिलेर देशको अस्तित्व बचाउनतिर लागौं :  पूर्वराजा ज्ञानेन्द्र शाह
सबै मिलेर देशको अस्तित्व बचाउनतिर लागौं :  पूर्वराजा ज्ञानेन्द्र शाह ‘रोजगारीका लागि जन्मे-हुर्केको थातथलो छोडेर अन्यत्र बसाइसराइ गर्नुपर्ने बाध्यता छ । अर्कोको देशमा तातोको पीडा खेप्नुपर्ने अवस्था निम्तिएको छ,’ शाहले भने, ‘यो हिजो होइन । हामी बदलिरहेका छौं । परिवर्तन...
युवापुस्तामा देखिएको उग्र निराशालाई बेलैमा समाधान गर्नुपर्छ : प्रधानमन्त्री
युवापुस्तामा देखिएको उग्र निराशालाई बेलैमा समाधान गर्नुपर्छ : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा पुस्तामा देखिएको उग्र निराशा र नकारात्मकतालाई सुधार गर्दै नेपालमा केही हुन्छ भन्ने विश्वास जगाउनुपर्ने बताउनुभएको छ
पोल्ट्री फर्मले फालेको लेदोमा डुबेर  दुई बालकको मृत्यु
पोल्ट्री फर्मले फालेको लेदोमा डुबेर दुई बालकको मृत्यु पोल्टी फर्मले फालेको लेदोमा डुबेर स्थानीय दुई बालकको मृत्यु भएको धनकुटा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामसिंह चौधरीले जानकारी दिनुभयो
उपत्यकाको फोहोर विसर्जनमा फेरि अवरोध १३ जना पक्राउ
उपत्यकाको फोहोर विसर्जनमा फेरि अवरोध १३ जना पक्राउ  विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै काठमाडौँ उपत्यकाको फोहोर बञ्चरेडाँडामा विसर्जन गर्न नुवाकोट र धादिङका स्थानीय बासिन्दाले अवरोध गरेका छन्
ड्युटीमा खटिएका ट्राफिक प्रहरीको बसको ठक्करबाट मृत्यु
ड्युटीमा खटिएका ट्राफिक प्रहरीको बसको ठक्करबाट मृत्यु डियुटीमा खटिएका ट्राफिक प्रहरी जवान मुनटुन यादवको मृत्यु भएको छ। बाराको जितपुर सिमरा उपमहानगरपालिस्थित अमलेखगञ्ज चोकमा बसले ठक्कर दिँदा प्रहरी जवान यादव मृत्यु भएको हो
वन्यजन्तु अवलोकन गर्न बाघमारा सामुदायिक वनमा क्यानोपी वाक बनाइँदै
वन्यजन्तु अवलोकन गर्न बाघमारा सामुदायिक वनमा क्यानोपी वाक बनाइँदै चितवनको बाघमारा सामुदायिक वनमा अब हिडेरै वन्यजन्तु अवलोकन गर्न पाइने भएको छ । वन्यजन्तु अवलोकनका लागि बागमती प्रदेश पर्यटन मन्त्रालयको आर्थिक सहयोगमा बाघमारा सामुदायिक वनमा क्यानोपी वाक बनाउन लागिएको हो...
मुग्लिननजिकै दुई वटा बस आपसमा ठोक्किँदा ५ घाइते
मुग्लिननजिकै दुई वटा बस आपसमा ठोक्किँदा ५ घाइते काकडभिट्टाबाट पोखरातर्फ जाँदै गरेको मधेस प्रदेश ०३ ०१ ख ७८७६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख ३२४० नम्बरको बस आज बिहान आँबुखैरेनी गाउँपालिका ४ पुलजिपमा ठोक्किएको...
कसरी मरे पर्सा निकुञ्जभित्र ३ बाघ ? यस्तो छ कारण 
कसरी मरे पर्सा निकुञ्जभित्र ३ बाघ ? यस्तो छ कारण  पर्सा राष्ट्रिय निकुञ्जभित्र ३ वटा बाघ मरेको विषयमा निकुन्जले आधिकारिक धारणा सार्वजनिक गरेको छ । निकुञ्ज कार्यालयले बाघको मर्नुको कारण र मर्नुअघि उनीहरुको स्वास्थ्य अवस्थाबारे विज्ञप्तिमार्फत् स्पष्ट पारेको हो । 
कालिका नगरपालिकामा खोरेतविरुद्धको खोप अभियान सुरु
कालिका नगरपालिकामा खोरेतविरुद्धको खोप अभियान सुरु कालिका नगरपालिकामा  खोरेतविरुद्धको खोप अभियान सुरु भएको छ । पालिकाको पशु सेवा शाखा र दुग्ध उत्पादन सहकारीहरुको समन्वयमा अभियान  थालिएको हो ।