भारतमा जीप दुर्घटना अपडेट : मृतक ६ जना बाँकेको एउटै वडाका
मंगलबार, चैत २७, २०८०
अन्तरप्रदेश महिला क्रिकेटको उपाधि सुदूरपश्चिमलाई
मंगलबार, चैत २७, २०८०
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना मैदानमा मंगलबार भएको फाइनल खेलमा कोशी प्रदेशलाई पाँच विकेटले पराजित गर्दै सुदूरपश्चिमले उपाधि जितेको हो ।
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यामलाल कँडेल नियुक्त
मंगलबार, चैत २७, २०८०
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन् । एमाले, माओवादी केन्द्रलगायत सत्ता गठबन्धनमा रहेका सांसदहरुको समर्थनमा कँडेल मुख्यमन्त्री बनेका हुन् ।
चितवनको वायुमण्डलमा धुँवाको मात्रा अत्यधिक, सर्तकता अपनाउन सुझाव
मंगलबार, चैत २७, २०८०
सडक लगायतका पूर्वाधार निर्माणका कारण पनि निकै धुलो उडेको छ । सवारी साधन र कलकारखानाबाट धुलो र धुँवा उड्दा यति बेला यहाँको वातावरण अस्वस्थकर बनेको छ । वायु प्रदुषणका कारण...
कृषि विकास निर्देशनालयका कार्यालय प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
मंगलबार, चैत २७, २०८०
कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख नीलकण्ठ पोखरेल, पकवादी सहकारी संस्थाका अध्यक्ष हरिलाल खनालसहित आठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ
नेपाललाई लगानी गन्तव्यको रूपमा स्थापित गर्न सहयोग गर्नुहोस् : प्रधानमन्त्री दाहाल
मंगलबार, चैत २७, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने लगानी सम्मेलन सफल बनाउन नेपालस्थित कूटनीतिक नियोग र विकास साझेदारहरूलाई आग्रह गर्नुभएको छ
आँधीखोलामा पौडी खेल्ने क्रममा एक बालकको मृत्यु
मंगलबार, चैत २७, २०८०
बिहान ६ जना साथीहरु सहित पौडी खेल्न गएका राना खोलामा पस्ने बित्तिकै बेपत्ता भएका थिए ।झण्डै दुई घण्टाको खोजबिन पछि उद्धार गरी गल्याङ नगर अस्पतालमा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको...
राप्रपा को प्रदर्शनमा प्रहरीसँगको झडपमा परी १४ जना घाइते
मंगलबार, चैत २७, २०८०
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनमा प्रहरीसँगको झडपमा परी राप्रपाका १४ जना घाइते भएका छन् । ४० बुँदे माग राखेर प्रदर्शन गर्ने क्रममा प्रहरीसँग झडप हुँदा राप्रपाका १४ जना घाइते...
उद्योग सङ्घ चितवनको आयोजनामा औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला हुने
मंगलबार, चैत २७, २०८०
कम्प्युटर, ल्यापटप तथा प्रिन्टरको निःशुल्क मर्मत गरिने छ । भरतपुर भ्रमण वर्ष–२०२४ लाई दृष्टिगत गरी आयोजना गर्न लागिएको प्रदर्शनीमा अनलाइनमार्फत रजिष्ट्रेसन गरेर आउने अवलोकनकर्तामध्ये दैनिक तीनजनालाई पुरस्कृत गरिने छ
घरायसी वादविवादमा छोराको कुटपिटबाट ५० वर्षीय बुबाको मृत्यु
मंगलबार, चैत २७, २०८०
सङ्खुवासभाको पाँचखपन नगरपालिका- २ गैरीगाउँमा छोराको कुटपिटबाट बुबाको मृत्यु भएको छ
बालुवाटारमा बसेको बैठक निष्कर्षविहीन,प्रमुख सचेतकहरूसँग छलफल गर्दै सभामुख
मंगलबार, चैत २७, २०८०
प्रतिनिधि सभाको बैठकको अवरोध हटाउने उपायको खोजीमा लागेका सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गर्ने भएका छन्
घरको माथिल्लो तलामा दिदीबहिनी मृत फेला
मंगलबार, चैत २७, २०८०
२७ वर्षीया श्रीमालु चौधरी र २२ वर्षीया इन्द्रा चौधरी घरको माथिल्लो तलाको धुरीमा झुन्डिएको अवस्थामा मंगलबार बिहान मृत भेटिएका हुन् ।
राष्ट्रिय सभा उपाध्यक्षका लागि गठबन्धनकातर्फबाट विमला घिमिरे र कांग्रेसबाट विष्णुदेवी पुडासैनीको उम्मेदवारी दर्ता
मंगलबार, चैत २७, २०८०
राष्ट्रिय सभा उपाध्यक्षका लागि सत्ता गठबन्धनकातर्फबाट नेकपा एमालेकी विमला घिमिरेलाई अघि सारिएको छ । यस्तै नेपाली कांग्रेसले उपाध्यक्षमा विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने भएको छ
नैनितालमा जिप दुर्घटना हुँदा सात नेपालीको मृत्यु
मंगलबार, चैत २७, २०८०
भारतको नैनितालमा जिप दुर्घटना हुँदा सात नेपालीको मृत्यु भएको छ। सोमबार राति १० बजेपछि नेपाली श्रमिकहरु सवार जिप भिरबाट झन्डै दुई सय मिटर तल खसेर दुर्घटनामा परेको हो
वेस्टइन्डिजको टिम नेपालसँगको सिरिजका लागि काठमाडौं आउँदै
मंगलबार, चैत २७, २०८०
नेपालले टी-२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिजको 'ए' टिमसँग खेल्न लागेको हो। वेस्ट इन्डिज 'ए'ले पहिलो पटक नेपाल भ्रमण गर्दै नेपाली राष्ट्रिय क्रिकेट टिमसँग पाँच खेलको टी-२० सिरिज खेल्नेछ ।...
मटिहानीमा आगलागी, पैतीस लाखको क्षति
मंगलबार, चैत २७, २०८०
महोत्तरीको मटिहानी–८ स्थित एक उद्योगमा गए राति आगलागी हुँदा लाखौँको क्षति भएको छ । मटिहानीबजारमा सञ्चालित दुःखमोचन ठाकुरको भरत फर्निचर उद्योगमा आगलागी हुँदा रु ३५ लाखभन्दा बढीको धनमाल नष्ट भएको...
सशस्त्रको गोदाम आगलागी घटना : नौ सदस्यीय छानबिन समिति गठन
मंगलबार, चैत २७, २०८०
काठमाडौँको चन्द्रागिरी नगरपालिका सतुङगलस्थित सशस्त्र प्रहरी बलको गोदाम घरमा (स्टोर) भएको आगलागीको घटना छानबिन गर्न समिति गठन गरिएको छ ।
यस्तो छ टी-२० विश्वकपको नेपाली जर्सी
सोमबार, चैत २६, २०८०
आइसीसी टि-२० विश्वकपमा नेपालले प्रयोग गर्ने जर्सी सार्वजनिक भएकाे छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार साँझ एक कार्यक्रम गर्दै जर्सी सार्वजनिक गरेकाे हाे ।
डढेलो नियन्त्रण गर्ने क्रममा घाइते सैनिकको मृत्यु, ३ जनाको अवस्था गम्भीर
सोमबार, चैत २६, २०८०
डोल्पाको सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणका क्रममा जलेर घाइते भएका एक सैनिकको मृत्यु भएको छ । जिल्ला अस्पताल डोल्पामा उपचारका क्रममा जुम्ला घर भई हाल देवीदत्त गुल्म दुनैमा कार्यरत २८...