मेरो चितवन
मेरो चितवन
मेरो चितवन
आगलागीबाट सात बिघामा लगाइएको गहुँ खरानी
आगलागीबाट सात बिघामा लगाइएको गहुँ खरानी दोधारा चाँदनी–७ बाबाथानमा रुखको हाँगामा बिजुलीको तार खसेपछि निस्केको आगोको झिल्काले गहुँबालीमा आगलागी भएको दोधारा चाँदनी नगरपालिकाका प्रवक्ता ओम बस्नेतले जानकारी दिए । उनले स्थानीय पुजन बरालसहित १५ स्थानीयको गहुँबालीमा...
एसीसी प्रिमियर कप : सेमिफाइनलमा आज नेपाल र यूएई आमनेसामने
एसीसी प्रिमियर कप : सेमिफाइनलमा आज नेपाल र यूएई आमनेसामने एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले आज यूएईसँग खेल्दै छ । नेपाल समूह एको विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । यूएई भने समूह बीको उपविजेताका रूपमा सेमिफाइनल पुगेको हो । नेपाल...
महानगरका स्कुलले भर्ना शुल्क एक महिनाको भन्दा बढी लिन नपाउने
महानगरका स्कुलले भर्ना शुल्क एक महिनाको भन्दा बढी लिन नपाउने महानगरले बिहीबार एक सूचना जारी गर्दै संस्थागत विद्यालयहरूलाई कुनै एक कक्षामा भर्ना भइसकेको विद्यार्थी सोही विद्यालयको अर्को कक्षामा भर्ना गर्दा शुल्क नलिन पनि निर्देशन दिएको छ ।
यूएईको बाढीमा परी एक नेपालीको मृत्यु
यूएईको बाढीमा परी एक नेपालीको मृत्यु युएईमा आएको बाढीमा परी एक नेपाली श्रमिकको मृत्यु भएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यु भएको हो ।
२ लाख भक्तजनले गरे सोमेश्वर कालिका दर्शन 
२ लाख भक्तजनले गरे सोमेश्वर कालिका दर्शन  चितवनको माडीस्थित सोमेश्वर कालिका मन्दिरमा चैतेदसैँ र रामनवमी पर्वमा दुई लाखभन्दा बढी भक्तजनले दर्शन गरेका छन्। चैत शुक्ल सप्तमी, अष्ठमी र नवमीका दिन कालिका भगवतीको दर्शन गर्न दुई लाखभन्दा बढी...
चितवनका भित्री सडकमा दुर्घटना बढ्दो
चितवनका भित्री सडकमा दुर्घटना बढ्दो चितवनमा भएका सवारी दुर्घटनामध्ये सबैभन्दा बढी भित्री सडकमा भएका छन् । गत वर्ष विभिन्न सडकमा तीन सय ७४ दुर्घटना भएकामा एक सय चार जनाको मृत्यु भएको छ । 
सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त
सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी नियुक्त भएका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सुदूरपश्चिम प्रदेशसभा, एकीकृत समाजवादी पार्टीकोसंसदीय दलका नेता सोडारीलाई प्रदेशप्रमुख नजिर मियाले ...
गाेरखाका ५ पालिकाको निर्णय : सार्वजनिक पद धारण गरेकाले आफ्ना सन्तानलालाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने
गाेरखाका ५ पालिकाको निर्णय : सार्वजनिक पद धारण गरेकाले आफ्ना सन्तानलालाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने रखाका स्थानीय तहमा सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना बालबालिकालाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने भएको छ । 
चितवनमा पालिएका दुई हात्ती कतार पठाउने सरकारको तयारी
चितवनमा पालिएका दुई हात्ती कतार पठाउने सरकारको तयारी चितवनका दुई हात्ती फेरि विदेश लगिने भएका छन् । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आउँदा सरकारले एक जोडी हात्ती उपहार दिने तयारी गरेको हो । 
आज लुम्बिनी र सुदूरपश्चिमको तराईका केही स्थानमा हुरीबतासको सम्भावना
आज लुम्बिनी र सुदूरपश्चिमको तराईका केही स्थानमा हुरीबतासको सम्भावना लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भेगका केही स्थानमा हुरीबतासको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन...
२९औँ वन्यजन्तु सप्ताहमा बूढीराप्ती सरसफाइ
२९औँ वन्यजन्तु सप्ताहमा बूढीराप्ती सरसफाइ चितवनमा जारीे २९औँ वन्यजन्तु सप्ताहअन्तर्गत बुधबार रत्ननगरको सौराहस्थित बूढीराप्ती नदी क्षेत्र सरसफाइ गरिएको छ । बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा नदीको चित्रसारी पुलदेखि डुङ्गाघाटसम्म सरसफाइ गरिएको हो ।
बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदै
बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख ६ र ७ गते (आज र भोलि) ६ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउनुका साथै रोगहरुबाट सुरक्षित रहन नियमित खोप लगाउन आग्रह गरेको...
लगानी सम्मेलनमा चितवनका कुन–कुन परियोजना  प्रस्तुत गरिँदैछन् ?
लगानी सम्मेलनमा चितवनका कुन–कुन परियोजना प्रस्तुत गरिँदैछन् ? यही वैशाख १६ र १७ गते आयोजना गरिने तेस्रो लगानी सम्मेलनमा शो केस (प्रदर्शन)मा राखिने आयोजनामा चितवनका आयोजना पनि परेका छन् । 
भरतपुर भम्रण वर्षको प्रर्वद्धन गर्न देवघाट–हलेसी सगरमाथा मोटर र्‍याली सुरु
भरतपुर भम्रण वर्षको प्रर्वद्धन गर्न देवघाट–हलेसी सगरमाथा मोटर र्‍याली सुरु भरतपुर भम्रण वर्ष २०२४ को प्रर्वद्धनका लागि देवघाट–हलेसी सगरमाथा मोटर र्‍याली सुरु भएको छ । मोटर टुरिजम तथा मोटर स्पोर्टस प्रर्वद्धन गर्ने उद्देश्यले नेपाल अटोमोवाइल एसोसिएसन (नासा) बागमती प्रदेश र...
एसिसी प्रिमियर कप : नेपाल साउदी अरेबियासंग  ६ विकेटले विजयी
एसिसी प्रिमियर कप : नेपाल साउदी अरेबियासंग ६ विकेटले विजयी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई छ विकेटले पराजित गरेको छ । जितसँगै नेपाल समूह चरणमा अपराजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो । 
गाजाको शरणार्थी शिविरमा आक्रमण : १३ को मृत्यु, धेरै घाइते
गाजाको शरणार्थी शिविरमा आक्रमण : १३ को मृत्यु, धेरै घाइते मध्य गाजाको अल–मघाजी शरणार्थी शिविरमा मङ्गलबार भएको आक्रमणमा सात बालबालिकासहित १३ जनाको मृत्यु भएको छ । आक्रमणमा २५ जनाभन्दा बढी घाइते भएको अल–अक्सा शहीद अस्पताल अधिकारीहरूलाई उद्धृत गर्दै सिएनएनले जनाएको...
रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि बढ्यो
रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि बढ्यो नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि बढाएको छ । रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा तटबन्ध निर्माण र जमीन...
सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते
सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते बुधबार बिहान पौने ११ बजे बागचौर नगरपालिका-२ ठिङबाङस्थित राप्ती राजमार्ग अन्तर्गत दाङ-रूकुम सडक खण्डमा चल्ने बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ