मेरो चितवन
मेरो चितवन
मेरो चितवन
आगलागीबाट ११ परिवारको २३ घर डढेर खरानी
आगलागीबाट ११ परिवारको २३ घर डढेर खरानी सप्तरीको कञ्चनरुप नगरपालिका ५, पडेमारास्थित सरदार टोलमा आज (आइतबार) दिउँसो ३ बजे भीषण आगलागी भएको छ ।
नारायणी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन चितवन प्रशासनको अपिल
नारायणी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन चितवन प्रशासनको अपिल मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र ताल नजिकै हिमपहिरो खसेकोले त्रिशूली नदी र नारायणी नदी किनारमा पनि सर्तकता अपनाउन चितवन प्रशासनले अपिल गरेको छ
टाटा सुमो दुर्घटना हुँदा १४ जना घाइते
टाटा सुमो दुर्घटना हुँदा १४ जना घाइते ताप्लेजुङबाट झापातर्फ जाँदै गरेको मे १ ज १९४७ नम्बरको टाटा सुमो आइतबार बिहान पाँचथरको हिलिहाङ गाउँपालिका–७ माथिल्लो सल्लेरीमा दुर्घटना भएको हो
विकल पौडेलविरुद्ध अर्को मुद्दा दायर
विकल पौडेलविरुद्ध अर्को मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ
माछा, मासु, दूध र अण्डामा आत्मनिर्भर बन्यो चितवन
माछा, मासु, दूध र अण्डामा आत्मनिर्भर बन्यो चितवन माछा, मासु, दूध र अण्डा उत्पादनमा जिल्ला आत्मनिर्भर भएको छ । यहाँ उत्पादित माछा, मासु, दूध र अण्डा प्रतिव्यक्ति आवश्यकता भन्दा बढी उत्पादन हुने गरेको छ
लुम्बिनी प्रदेश सरकारका कृषि मन्त्रीद्वारा राजीनामा
लुम्बिनी प्रदेश सरकारका कृषि मन्त्रीद्वारा राजीनामा लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिनुभएको छ । मन्त्री अहिरको पार्टी जनता समाजवादी पार्टी (जसपा)ले सरकारबाट फिर्ता हुन निर्देशन दिएपछि राजीनामा दिनुभएको हो
भरतपुर महानगरपालिकाद्वारा विज्ञापन कर नतिर्ने कम्पनीका होडिङ बोर्ड हटाउन शुरु
भरतपुर महानगरपालिकाद्वारा विज्ञापन कर नतिर्ने कम्पनीका होडिङ बोर्ड हटाउन शुरु भरतपुर महानगरपालिकाले विज्ञापन कर नतिर्ने विदेशी कम्पनीका होडिङबोर्ड हटाउन सुरु गरेको छ । शनिबारदेखि नारायणगढ बजार क्षेत्रका सार्वजनिकस्थान र पसलमा राखिएका बोर्ड हटाउन सुरु गरिएको हो
मनास्लु हिमपहिरो : तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन गृह को आग्रह
मनास्लु हिमपहिरो : तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन गृह को आग्रह हिम पहिरोले गोखराको चुमनुब्री गाउँपालिका–१ स्थित वीरेन्द्रताल फुट्दा बूढीगण्डकी नदीमा पानीको बहाव उच्च भएको छ । आज बिहान तालमा ठूलो हिम पहिरो झरेको स्थानीयले बताएका छन् । 
एमाले परिषद् बैठक : ६ समूहमा छलफल सुरु
एमाले परिषद् बैठक : ६ समूहमा छलफल सुरु नेपाल कम्युनिष्ट पार्टी (एमाले) को महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकमा प्रस्तुत प्रतिवेदनहरुमाथि आज छ वटा समूहमा छलफल सुरु भएको छ ।
मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्चजोखिम
मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्चजोखिम मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र ताल नजिकै हिमपहिरो खसेको सामागाउँका दिजेन लामाले जानकारी दिए । पहिरो वीरेन्द्र तालमा खसेपछि तालको पानी भरिएर छालसँगै बूढीगण्डकी नदीमा मिसिएको उनले बताए ।
एमाले परिषद् बैठक : आज समूहगत छलफल हुँदै 
एमाले परिषद् बैठक : आज समूहगत छलफल हुँदै  लतिलपुरको गोदावारीमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन र केन्द्रीय निकायका प्रतिवेदनमा छलफल गर्ने कार्यसूची  छ ।
आज कोशी, मधेस र लु्म्बिनी प्रदेशमा हुरीबतासको सम्भावना
आज कोशी, मधेस र लु्म्बिनी प्रदेशमा हुरीबतासको सम्भावना कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा पानी...
एसीसी प्रिमियर कप : नेपाल हङकङसँग चार विकेटले पराजित
एसीसी प्रिमियर कप : नेपाल हङकङसँग चार विकेटले पराजित एसीसी प्रिमियर कपअन्तर्गत ओमानको अल अमरात क्रिकेट मैदानमा शनिबार तेस्रो स्थानको लागि भएको खेलमा हङकङसँग चार विकेटले पराजित भएसँगै नेपालको इमर्जिङ एसिया कप गुमेको हो
अमेरिकी निजी कम्पनी नेपालमा लगानी गर्न इच्छुक : अर्थमन्त्री पुन
अमेरिकी निजी कम्पनी नेपालमा लगानी गर्न इच्छुक : अर्थमन्त्री पुन अमेरिका भ्रमणमा क्रममा एक हजार ६५ मेघावाटको अपर अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकले सस्तो ब्याजमा ८५० मिलियन डलर ऋण दिने सहमति भएको मन्त्री पुनको भनाइ छ ।
चितवनका रुग्ण उद्योगको  पुनर्उत्थान गर्न सरकारसँग आग्रह
चितवनका रुग्ण उद्योगको पुनर्उत्थान गर्न सरकारसँग आग्रह चितवनमा रहेका रुग्ण उद्योगको पुर्नउत्थानका लागि उद्योग वाणिज्य संघ चितवनले सरकारसँग आग्रह गरेको छ
ट्रिपर दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते
ट्रिपर दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । शनिबार बिहान ९ बजे निर्माणाधिन जलविद्युत आयोजनाको सिमेन्ट ढुवानी गरेर घ्यासीखर्कदेखि फर्कने क्रममा लु २...
सहकारी घोटाला छानविनमा सरकार आफैं गम्भिर छैनः डा आरजु देउवा
सहकारी घोटाला छानविनमा सरकार आफैं गम्भिर छैनः डा आरजु देउवा सहकारी संस्थाहरूले थुप्रै नागरिकको घरबारविहीन बनाएको घटनाको पनि उजुरी समितिमा आएको र त्यस्ता खालको गतिविधि हुन नदिने आफूहरूले सम्बन्धित सहकारीलाई निर्देशन दिएको उनले बताइन्