सेतीको १ सय ५० मिटर गहिरो खोँचबाट सशस्त्र प्रहरीले निकाल्यो युवकको शव
सोमबार, वैशाख ३, २०८१
एसिसी प्रिमियर कप : हङकङलाई हराउदै नेपाल प्रतियोगिताको सेमिफाइनलमा
सोमबार, वैशाख ३, २०८१
नेपाल एसिसी पुरुष प्रिमियर कप टि(ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा हङकङलाई हराउदै नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ
एसीसी प्रिमियर कप: नेपालले पायो ११५ रनको लक्ष्य
सोमबार, वैशाख ३, २०८१
एसीसी प्रिमियर कपअन्तर्गत जारी खेलमा नेपालले ११५ रनको लक्ष्य पाएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित १७.५ ओभरमा सबै विकेट गुमाउँदै ११४ रन बनाएको हो।
चितवनमा ट्रक र टिपर ठोक्किँदा तीन जना घाइते
सोमबार, वैशाख ३, २०८१
राप्ती नगरपालिका-१ पिप्लेस्थित पूर्वपश्चिम राजमार्गमा लोथरबाट भण्डारातर्फ आउँदै गरेको ना ७ ख ४५७८ नम्बरको टिपर र विपरीत दिशातर्फ जाँदै गरेको ना ८ ख ४०९३ नम्बरको ट्रक एक आपसमा ठक्कर खाँदा...
बोधिचित्तको रुख काटेको आरोपमा चार जना पक्राउ
सोमबार, वैशाख ३, २०८१
काभ्रेको रोशी गाउँपालिका–५ नागबेलीस्थित बहुमूल्य बोधिचित्त (बुद्धचित्त) को रुख काटेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ ।
एसीसी प्रिमियर कप : नेपालले आज हङकङसँग खेल्ने
सोमबार, वैशाख ३, २०८१
एसीसी पुरुष प्रिमियर कपअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल हङकङसँग खेल्ने भएको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा उक्त खेल बिहान ११ः१५ बजे सुरु हुनेछ । आजको खेल जितेमा...
सुप्रिम सहकारीमा अनियमितता : जीबी राईसहित २८ जनालाई मुद्दा चलाउन सिफारिस
आइतबार, वैशाख २, २०८१
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीमा बचतकर्ताको रकम अपचलन प्रकरणमा १ अर्ब २ करोडभन्दा बढी बिगो मागदाबीसहित २८ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहित प्रहरीले प्रतिवेदन बुझाएको छ ।
रत्ननगरबासीलाई क्यान्सर उपचारमा थप २५ हजार सहुलियत
आइतबार, वैशाख २, २०८१
चितवनको रत्ननगर नगरपालिकाका बासिन्दाले क्यान्सर उपचारमा थप सहुलियत पाउने भएका छन् ।
२३ दिनमा ८१ घण्टा बसेको प्रतिनिधिसभाको हिउँदे अधिवेशनले के-के गर्यो ? (पूर्णपाठ)
आइतबार, वैशाख २, २०८१
मकैबारीमा युवकमाथि छुरा प्रहार, घटनास्थलमै मृत्यु
आइतबार, वैशाख २, २०८१
शनिबार साँझ तीन जनाले छुरा प्रहार गर्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ का ३१ वर्षीय धनजित राईको मृत्यु भएको हो।
आज पाँच प्रदेशमा मध्याह्नपछि हुरीबतासको सम्भावना
आइतबार, वैशाख २, २०८१
हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभाग ले कोसी, कोसी, बागमती र मधेस प्रदेशलगायत राष्ट्रका पहाडी भागमा आंशिक बदली भई...
विधेयक अलपत्र पारेर आजदेखि हिउँदे अधिवेशन अन्त्य हुँदै
आइतबार, वैशाख २, २०८१
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा मुछिएको विषयमा संसदीय छानबिन समिति गठनको माग गर्दै अवरोध गरिरहेका बेला सरकारले गत शुक्रबार अधिवेशन नै अन्त्य गर्ने निर्णय...
अर्को युद्धको खतरा : इरानद्वारा इजरायलमाथि ड्रोन र मिसाइल आक्रमण
आइतबार, वैशाख २, २०८१
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजीसी) ले खास लक्ष्यलाई निशाना बनाउने उद्धेश्यले आक्रमण गरिएको जनाएको छ । इजरायली सेनाका अनुसार १ सयभन्दा बढी ड्रोनबाट इरानले आक्रमण गरेको हो । त्यसमध्ये...
सौराहामा २९औँ वन्यजन्तु सप्ताह सुरु
शनिबार, वैशाख १, २०८१
चितवनमा शनिबारदेखि २९औँ वन्यजन्तु सप्ताह २०८१ सुरु भएको छ । हरेक वर्ष वन र वन्यजन्तु संरक्षणमा दीर्घकालीन प्रभाव पर्ने प्रकृतिका गतिविधि आयोजना गरी मनाइँदै आइएको सप्ताहमा यस वर्ष पनि विभिन्न...
अन्तरप्रदेश खेलकुदः पुरुष क्रिकेटको उपाधि गण्डकीलाई
शनिबार, वैशाख १, २०८१
गण्डकीले दिएको दुई सय दुई रनको लक्ष्य पछयाएको मधेस प्रदेश १८ दशमलव एक ओभरमा एक सय ६० रनमै अलआउट भयो । मधेसका लागि पवन सर्राफले ३५, विशाल सुस्लिङले २७ रन...
एसीसी प्रिमियर कपमा नेपालको दोस्रो जित
शनिबार, वैशाख १, २०८१
एसीसी प्रिमियर कपमा नेपालले कतारलाई ३२ रनले पराजित गरेको छ । नेपालले दिएको २११ रनको लक्ष्य पछ्याएको कतार १७८ रनमै समेटिएपछि नेपालले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको हो ।
लिंगो ढालेसँगै सकियो बिस्केट जात्रा
शनिबार, वैशाख १, २०८१
भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको प्रमुख आकर्षण मानिने लिङ्गो शनिबार साँझ ढालिएको छ । तान्त्रिक विधिअनुरूप पूजा अर्चना गरी साँझ लिङ्गो ढालेपछिे जात्रा सम्पन्न गरिएको हो ।