एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
बुधबार, वैशाख ५, २०८१
रामनवमीमा माडीको राममन्दिरमा रामायण पाठ र शास्त्रार्थ
बुधबार, वैशाख ५, २०८१
रामनवमीका अवसरमा माडी अयोध्यास्थित राम मन्दिरमा रामायण पाठ परायण र शास्त्रार्थको भएको छ । पण्डित आचार्य प्रकाश पाण्डेले रामायण पाठपछि प्रवचन दिनुभएको छ भने शास्त्रार्थ अयोध्या अनुसन्धाता लोकमणि पौडेलले सञ्चालन...
काठमाडौंका यी स्थानमा हुँदैछ ६ घण्टासम्म विद्युत कटौती
बुधबार, वैशाख ५, २०८१
काठमाडौँ उपत्यकाका केही आज बुधवारदेखि वैशाख ८ गतेसम्म ६ घण्टा विद्युत कटौती हुने भएको छ । विद्युत् प्राधिकरणले मङ्गलवार सूचना जारी गर्दै उक्त जानकारी दिएको हो।
आज राम नवमी, भगवान् श्रीरामको पूजा आराधना गरी मनाइँदै
बुधबार, वैशाख ५, २०८१
आज चैत शुक्ल नवमी अर्थात् रामनवमी, देशका विभिन्न भागमा रहेका राम मन्दिरका साथै घर–घरमा मर्यादा पुरुषोत्तम श्रीरामको श्रद्धा, भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ ।
रहेनन् चर्चित गजलकार प्रकट पंगेनी 'शिव'
मंगलबार, वैशाख ४, २०८१
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार अस्पताल भर्ना गरिएको र मणिपालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनको आज निधन भएको पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले जानकारी दिए।
विपक्षीविनाको प्रदेश सभा बैठकमा मधेसका मुख्यमन्त्री यादवले पाए विश्वासको मत
मंगलबार, वैशाख ४, २०८१
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत पाएका छन् । प्रदेशसभा बैठक प्रतिपक्षी दलहरूले बैठक बहिष्कार गरे पनि सभामुख रामचन्द्र मण्डलले मुख्यमन्त्री यादवको विश्वासको मतसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत...
रवि लामिछानेले भने - मेरो नाममा फर्जी ऋण प्रवाह भयो
मंगलबार, वैशाख ४, २०८१
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गृहमन्त्री लामिछानेले आफ्नो नाममा फर्जी खाता बनाएर ऋण प्रवाह भएको जिकिर गरेका हुन् ।
मधेश प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी सांसदहरुबीच चर्काचर्की
मंगलबार, वैशाख ४, २०८१
सभामुख मण्डलले सांसदहरुको चर्काचर्कीबीच प्रदेशसभाको कामकारबाही अगाडि बढाउन खोजेपछि जनमत र नेपाली कांग्रेसका सांसदहरुले वेल घेराउ गरेका थिए
नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ महिला पक्राउ
मंगलबार, वैशाख ४, २०८१
नवलपरासी पूर्वस्थित एक रेष्टुरेन्ट तथा काठमाडौं चावहिलस्थित फ्रेण्डसिप ब्यूटी एण्ड स्पामा नाबालिकालाई ललाई फकाई विभिन्न किसिमको प्रलोभनमा पारी यौन गतिविधिमा लगाउने गरेको भन्ने सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट...
काठमाडौँका यी क्षेत्रहरूमा बुधवार बाट वैशाख ८ गते सम्म ६ घण्टा बिजुली कटौती हुने
मंगलबार, वैशाख ४, २०८१
काठमाडौँ उपत्यकाका यी क्षेत्रहरूमा भोलि (बुधवार) बाट वैशाख ८ गते सम्म ६ घण्टा बिजुली कटौती हुने भएको छ ।
आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो
मंगलबार, वैशाख ४, २०८१
आज चैतेदसैँ । बिहानैदेखि बागलुङ कालिका मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । बिहान ४ बजेदेखि नै कालिकामा पूजाअर्चना गर्ने नेपाली तथा भारतीय पर्यटकको घुइँचो लागेको हो । हरेक वर्ष बागलुङमा...
सडकमा निर्माण सामग्री अलपत्र छाड्नेलाई कारबाही गर्ने काठमाडौं महानगरको चेतावनी
मंगलबार, वैशाख ४, २०८१
काठमाडौँ महानगरपालिकाले सडक तथा सडकपेटीजस्ता सार्वजनिकस्थलमा निर्माणको काम सकेपछि ती स्थानलाई पूर्वावस्था नबनाई छाड्नेउपर कारबाही गर्ने चेतावनी दिएको छ ।
गण्डकीमा आज सार्वजनिक बिदा
मंगलबार, वैशाख ४, २०८१
चैत्र शुक्ल अष्टमी (चैते दसैँ) का अवसरमा प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना प्रकाशित गरी जानकारी दिएको हो ।
सुप्रिम सहकारीबाट रवि लामिछानेको खातामा १ करोड ८० लाख गएको पुष्टि [अभियोजनसहित]
सोमबार, वैशाख ३, २०८१
मलामीले चिर्पटले हान्दा शव जलाउने कामदारको मृत्यु
सोमबार, वैशाख ३, २०८१
सोमबार दिउँसोे ‘बृहत् मुक्तिघाट क्षेत्र विकास समिति’मा मलामीको चिर्पट प्रहार तथा कुटपिटबाट दाउराको हार मिलाउने र शव जलाउने काम गर्दै आएका स्थानीय २७ वर्षीय विनोद तामाङको मृत्यु भएको हो ।
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
सोमबार, वैशाख ३, २०८१
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर तीन रुपैयाँले वृद्धि गरेको हो ।
कोशीका मुख्यमन्त्री हटाउन एमाले र माओवादीले दर्ता गराए संकल्प प्रस्ताव
सोमबार, वैशाख ३, २०८१
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई हटाउन नेकपा एमाले र माओवादी केन्द्रले प्रदेश सभा सचिवालयमा संकल्प प्रस्ताव दर्ता गरेका छन्। एमाले र माओवादीले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत माग्न निर्देशन दिन सचिवालयमा...
नहरको साईफनमा अड्किएको अवस्थामा एक बालकको शव फेला
सोमबार, वैशाख ३, २०८१
उनी कसरी यसरी साईफनमा अल्झिए भन्नेबारेमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । उनको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी परिवारलाई बुझाइसकिएको प्रहरीले जनाएको छ ।
वायु सेवा निगमले बुझायो किस्ता वापतको ५३ करोड
सोमबार, वैशाख ३, २०८१
नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जहाज खरिद गर्न लिएको ऋण वापतको चैत मसान्तसम्मको रु ५३ करोड, नौ लाख ५५ हजार दुई सय ८१ रकम भुक्तानी गरेको छ