मेरो चितवन
मैयादेवी स्मृति छात्रा यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेश विजयी
मैयादेवी स्मृति छात्रा यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेश विजयी मैयादेवी स्मृति छात्रा यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेश विजयी भएको छ । गण्डकीले सुदूरपश्चिम प्रदेशलाई सात विकेटले पराजित गरेको हो
अफगानिस्तानले नेपाललाई दियो  १ सय ४६ रनको लक्ष्य
अफगानिस्तानले नेपाललाई दियो १ सय ४६ रनको लक्ष्य आईसीसी अन्डर नाइन्टिन विश्वकपमा अफगानिस्तानले नेपाललाई १ सय ४६ रनको लक्ष्य प्रस्तुत गरेको छ
प्रधानमन्त्री कप क्रिकेटमा आर्मी विजयी
प्रधानमन्त्री कप क्रिकेटमा आर्मी विजयी त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ । आर्मीले कोशी प्रदेशलाई ९ विकेटले हराउँदै विजयी भएको हो । 
१६ औं राष्ट्रपति रनिङ शिल्डमा भरतपुर महानगरपालिका प्रथम
१६ औं राष्ट्रपति रनिङ शिल्डमा भरतपुर महानगरपालिका प्रथम १६ औं राष्ट्रपति रनिङ शिल्डमा भरतपुर महानगरपालिका प्रथम भएको छ । भरतपुर ५ विकासचोकस्थित खेल मैदानमा दुई दिनसम्म चलेको प्रतियोगितामा भरतपुर १५ स्वर्ण पदक जित्दै प्रथम भएको हो
यस्ताे छ चितवन क्रिकेट टिमको नयाँ जर्सी
यस्ताे छ चितवन क्रिकेट टिमको नयाँ जर्सी प्रधानमन्त्री कप एक दिवसीय छनोट प्रतियोगिताको सेमिफाइनल खेल्ने चितवनको सिनियर पुरुष टिमको जर्सी सार्वजनिक गरिएको छ । भरतपुरस्थित निर्माणाधीन रंगशालाको नमुना क्रिकेट मैदानमा सम्पन्न कार्यक्रममा चितवन जिलला क्रिकेट संघले नयाँ...
पीएसजीले जित्यो १२ औँ पटक फ्रेन्च सुपर कपको उपाधि
पीएसजीले जित्यो १२ औँ पटक फ्रेन्च सुपर कपको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले कीर्तिमानी १२ औं पटक फ्रेन्च सुपर कपको उपाधि जितेको छ । टुलुजविरुद्ध २-० को सहज जित हात पार्दै पीएसजी च्याम्पियन बनेको हो ।
क्रिकेट खेल्दाखेल्दै हृदयाघात भएर खेलाडीको मृत्यु 
क्रिकेट खेल्दाखेल्दै हृदयाघात भएर खेलाडीको मृत्यु  मध्यप्रदेशको खरगौन जिल्लामा क्रिकेट खेल्ने क्रममा बलिङ गरिरहेका २२ वर्षीय इन्दलसिंह जाधवले छातीमा असहज महसुस भएको बताएका थिए। छातीमा महसुस भएपछि उनी एकैछिन एउटा रुखको छहारीमा बसेका थिए ।
कति होला सन्दीपलाई जेल सजाय ? यस्तो छ कानुनी व्यवस्था
कति होला सन्दीपलाई जेल सजाय ? यस्तो छ कानुनी व्यवस्था फैसलामा पीडित गौशाला २६ नाबालिग नठहर्ने उल्लेख छ । विभिन्न कागजातका आधारमा पीडितको जन्ममिति २०६१ असार ३ गते भएको अदालतले जनाएको छ । यसअनुसार पीडित बालिग हुन् । 
नेपाल सुपर लिग  :  ललितपुर  फाइनलमा
नेपाल सुपर लिग  :  ललितपुर  फाइनलमा  दशरथ रङ्गशालामा आज भएको खेलमा ललितपुर सिटी एफसीले  पोखरा थन्डर्सलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनमा पुगेको हो । 
मधेश प्रदेशले जित्यो प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधी
मधेश प्रदेशले जित्यो प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधी मधेश प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ
चितवनले जित्यो ‘सेभेन ए साइड’ महिला फुटबलको उपाधि
चितवनले जित्यो ‘सेभेन ए साइड’ महिला फुटबलको उपाधि हेटौंडामा जारी बृहत् खेलकुद तथा व्यापार महोत्सवअन्तर्गत भएको सेभेन ‘ए’ साइड महिला फुटबलको उपाधि चितवनले जितेको छ
गोलकिपर विशाल श्रेष्ठले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास
गोलकिपर विशाल श्रेष्ठले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घरेलु फुटबलमा सानदार करिअर रहे पनि विशालले राष्ट्रिय टिमबाट त्यति अवसर पाएनन् । उनले २०७८ भदौमा दशरथ रंगशालामा भएको भारतसँगको मैत्रीपूर्ण खेलमा सब्सिच्युट गोलकिपरका रुपमा राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए...
आइपीएल अक्सन : मिचेल स्टार्क बने अहिलेसम्मकै महंगा खेलाडी
आइपीएल अक्सन : मिचेल स्टार्क बने अहिलेसम्मकै महंगा खेलाडी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को लिलामीमा २४.७५ करोडमा बिक्री भएपछि अहिलेसम्मकै महँगा खेलाडी बनेका हुन् । आइपीएल अक्सनमा उनले अस्ट्रेलियाकै प्याट कमिन्सको रेकर्ड तोडेका हुन्। 
नेपाल सुपर लिगमा आज दुई खेल हुँदै
नेपाल सुपर लिगमा आज दुई खेल हुँदै नेपाल सुपर लिगमा आज दुई खेल हुँदै छन् । आज दिउँसो १ बजे हुने खेलमा वीरगन्ज युनाइटेडले पोखरा थन्डर्सको सामना गर्दै छ । त्यसैगरी पाँच बजे हुने खेलमा चितवनले स्पोर्टिङ...
नेपाल सुपर लिगमा धनगढी शीर्षस्थानमा उक्लियो
नेपाल सुपर लिगमा धनगढी शीर्षस्थानमा उक्लियो दशरथ रङ्गशालामा आज भएको खेलमा धनगढीले चितवनलाई १–० गोलअन्तरले पराजित गर्दै अङ्कतालिकाको शीर्षस्थानमा उक्लिएको हो । धनगढीको जितमा आफिज ओलावालेले गोल गरे ।
यू-१९ र यू-१६ महिला साफ च्याम्पियनसिपका लागि खेलाडीको खुला छनोट हुने
यू-१९ र यू-१६ महिला साफ च्याम्पियनसिपका लागि खेलाडीको खुला छनोट हुने एन्फाले ती दुवै प्रतियोगितामा सहभागिता जनाउन खुला छनोटबाट टिम तयार गर्न लागेको हो । नेपालमा महिला फुटबलका घरेलु प्रतियोगिता लामो समयसम्म आयोजना नभएकाले उमेर समूहको टिमसमेत छैन । 
दक्षिण एसियाली कराते च्याम्पियनसिपमा भारत शीर्ष स्थानमा, नेपाललाई १२ स्वर्ण
दक्षिण एसियाली कराते च्याम्पियनसिपमा भारत शीर्ष स्थानमा, नेपाललाई १२ स्वर्ण नेपाल कराते महासंघको व्यवस्थापनमा आज सुरु भएको प्रतियोगितामा अहिलेसम्म १२ स्वर्ण र १३ रजतसहित कुल २५ पदक जितेर नेपाल तालिकाको दोस्रो स्थानमा छ । भारतले १५ स्वर्ण जितेको छ।
नेपाल सुपर लिगमा आज दुई खेल हुँदै
नेपाल सुपर लिगमा आज दुई खेल हुँदै दशरथ रंगशालामा हुने खेल दिउँसो एक बजे सुरु हुनेछ । आफ्नो दोस्रो खेल खेल्न लागेको झापा अंकविहीन छ । उसले यसअघिको खेलमा स्पोर्टिङ इलामसँग एक शून्य गोलको हार बेहोरेको थियो...