आईसीसी विश्वकप क्रिकेट लिग टु : नेपाल नामिबियासँग पराजित
बिहीबार, फागुन ३, २०८०
आईसीसी विश्वकप क्रिकेट लिग टु सिरिजको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ । टीयू क्रिकेट मैदान कीर्तिपुरमा आज नामिबियासँग भएको खेलमा नेपाल ४ विकेटले पराजित भयो
एसीसी वुमन्स प्रिमियर कप क्रिकेट : कुवेतलाई ८ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा
बुधबार, फागुन २, २०८०
नेपाल मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
एसीसी वुमन्स प्रिमियर कप : नेपाल समूहविजेता बन्दै क्वार्टरफाइनलमा
मंगलबार, फागुन १, २०८०
मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप अन्तर्गत नेपाली टिमले माल्दिभ्ससँगको खेलमा २१४ रनको कीर्तिमानी जित निकालेको छ । जितसँगै नेपाल समूह डी को विजेता बन्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।...
नेपाली क्रिकेटमा रुबिना क्षेत्रीले बनाइन् कीर्तिमान
मंगलबार, फागुन १, २०८०
क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा नेपालले गर्यो क्लिनस्वीप
सोमबार, माघ २९, २०८०
अनिल साह र भीम सार्कीको शतकमा नेपालले सोमबार क्यानडाविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल ९ विकेटले जितेको छ ।
एनएसजेएफ स्पोर्ट्स अवार्ड : दीपक र राजपुरा उत्कृष्ट वर्ष खेलाडी [सूचीसहित]
आइतबार, माघ २८, २०८०
एथ्लेटिक्सका दीपक अधिकारी र राजपुरा पछाई एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड-२०७९ को वर्ष खेलाडी घोषित भएका छन् ।
एक्सपर्ट भरतपुर मेयर्स कप : लक्ष्मी मावि र प्रभात मावि लिग चरणमा
शनिबार, माघ २७, २०८०
लक्ष्मी मावि जगतपुर र प्रभात मावि शुक्रनगर एक्सपर्ट भरतपुर मेयर्स कप क्रिकेट प्रतियोगिताको लिग चरणमा प्रवेश गरेका छन्
क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा नेपालको कब्जा
शनिबार, माघ २७, २०८०
क्यानडाविरुद्धको एक दिवसीय सिरिज नेपालको पक्षमा गएको छ । आज भएको दोस्रो खेलमा नेपाल ४ विकेटले विजयी भएसँगै नेपालले सिरिज कब्जा गरेको हो ।
एसिसी वुमन्स प्रिमियर कप : हङकङविरुद्धको खेलमा नेपाल विजयी
शनिबार, माघ २७, २०८०
एसिसी वुमन्स प्रिमियर कपअन्तर्गत नेपालले पहिलो खेलमा हङकङलाई आठ विकेटले पराजित गरेको छ । जितका लागि पाएको ९४ रनको लक्ष्य नेपालले १४ दशमलव एक ओभरमा दुई विकेट गुमाएर पुरा गरेको...
भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट : नारायणी नमुना मावि र मावि गंगानगरको विजयी सुरुआत
शुक्रबार, माघ २६, २०८०
भरतपुर १५ स्थित निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको खेलमा नारायणीले भानु मावि पहारिलोटारलाई १४५ रनको फराकिलो अन्तरमा तथा मावि गंगानगरले बालकुमारी माविलाई १० विकेटको फराकिलो अन्तरमा...
क्यानडासँगको पहिलो ओडीआई म्याचमा नेपालको ऐतिहासिक जित
बिहीबार, माघ २५, २०८०
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले क्यानडा सामु २ सय २५ रनको मध्यम स्कोरको लक्ष्य दिएको थियो । तर, क्यानाडाले ४७ दशमलब ५ ओभरमा सबै विकेट...
भरतपुर मेयर्स कप क्रिकेट शुक्रबारदेखि, उपाधि विजेताले ६० हजार पाउने
बुधबार, माघ २४, २०८०
भरतपुरमा शुक्रबारदेखि मेयर्स कप ट्वान्टी–२० अन्तर विद्यालय क्रिकेट प्रतियोगिता हुने भएको छ । भरतपुर महानगरपालिकाले गरेको प्रतियोगितामा महानगरभित्रका १० सामुदायिक र १० संस्थागत गरी २० विद्यालयले भाग लिनेछन् ।
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड : काे-को परे उत्कृष्ट खेलाडी र प्रशिक्षकको मनोनयनमा ?
मंगलबार, माघ २३, २०८०
नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने उक्त अवार्डमा वर्षभरि उत्कृष्ट खेल प्रर्दशन गरेको आधारमा आठ खेलाडी मनोनयनमा परेका छन् । यही माघ २८ गते हुने उक्त अवार्डका लागि बक्सिङका विजय...
साफ यू–१९ महिला फुटबलमा नेपालद्वारा भुटान पराजित
आइतबार, माघ २१, २०८०
बंगलादेशको ढाकास्थित बीएसएसएसएमके स्टेडियममा आइतबार भएको खेलमा नेपालले भुटानलाई १-० गोलअन्तरले पराजित गरेको हो।
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको उपाधी पुलिसलाई
शनिबार, माघ २०, २०८०
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्यो...
यू-१९ विश्वकप क्रिकेट : नेपाल भारतसँग १३२ रनले पराजित
शुक्रबार, माघ १९, २०८०
आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्सअन्तर्गत आजको खेलमा नेपाल भारतसँग एक सय ३२ रनले पराजित भएको छ । दक्षिण अफ्रिकाको माङ्गाउगं ओभल क्रिकेट मैदानमा भएको खेलमा जीतका लागि दुई...
यू-१९ विश्वकप क्रिकेट : नेपाल भारतसँग १३२ रनले पराजित
शुक्रबार, माघ १९, २०८०
आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्सअन्तर्गत आजको खेलमा नेपाल भारतसँग एक सय ३२ रनले पराजित भएको छ । दक्षिण अफ्रिकाको माङ्गाउगं ओभल क्रिकेट मैदानमा भएको खेलमा जीतका लागि दुई...
मैयाँँदेवी स्मृति यू-१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि बागमतीलाई
शुक्रबार, माघ १९, २०८०
समापन समारोहमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले खेल गतिविधिका लागि महानगरले ठूलो बजेट विनियोजन गर्दै आएको बताइन् । उनले माघ २६ गते हुने विद्यालयस्तरीय क्रिकेट लिगमा पनि महानगरले ठूलो लगानी...
आईसीसी यू–१९ विश्वकप : सुपरसिक्समा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित
बुधबार, माघ १७, २०८०
आईसीसी अन्डर नाइन्टिन विश्वकपको सुपर सिक्समा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको १७० रनको लक्ष्य बंगलादेशले २५ ओभर दुई बलमा पूरा गरेपछि नेपाल पराजित भयो...
चितवनमा क्रिकेट किड्स क्याम्प सञ्चालन हुने
सोमबार, माघ १५, २०८०
चितवन क्रिकेट संघले भरतपुर महानगरपालिका–३ बाह्रघरेमा रहेको कास्सी स्पोर्टस्सँग मिलेर किड्स क्याम्प सुरु गर्ने भएको छ । क्याम्प सञ्चालनका लागि चितवन क्रिकेट संघका अध्यक्ष सुदिप पिया र कास्सी स्पोर्टस्का संरक्षक...