आइपीएल अक्सन : मिचेल स्टार्क बने अहिलेसम्मकै महंगा खेलाडी

नयाँदिल्ली : अष्ट्रेलियाका मिचेल स्टार्क आइपीएल अक्सनमा अहिलेसम्मकै महंगा खेलाडी बनेका छन् ।
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को लिलामीमा २४.७५ करोडमा बिक्री भएपछि अहिलेसम्मकै महँगा खेलाडी बनेका हुन् । आइपीएल अक्सनमा उनले अस्ट्रेलियाकै प्याट कमिन्सको रेकर्ड तोडेका हुन्।
कमिन्सलाई सनराइजर्स हैदरावादले २० करोड ५० करोडमा किनेको छ ।
प्रकाशित मिति: मंगलबार, पुस ३, २०८० १७:२३
प्रतिक्रिया दिनुहोस्