जिल्ला प्रशासन कार्यालय चितवनबाट नागरिकतासम्बन्धी सेवा सुरु
आइतबार, असोज ५, २०८२
जेन- जी आन्दोलनमा भएको ज्यादती र क्षतिबारे छानविन गर्न न्यायिक आयोग गठन
आइतबार, असोज ५, २०८२
सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा ३ सदस्यीय न्यायिक आयोग गठन गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्द्वारा पाँच मन्त्रीकाे नाम सिफारिस
आइतबार, असोज ५, २०८२
सिफारिस सूचीअनुसार अनिलकुमार सिन्हालाई उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय, भूमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी सुम्पिने प्रस्ताव गरिएको छ। सिन्हा सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुन्।
नागढुङ्गा सुरुङमार्ग दशैँबाट सञ्चालनमा आउने
शनिबार, असोज ४, २०८२
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले चाडबाड लक्षित यातायात व्यवस्थापन सहज बनाउन र सडक सुरक्षाका विषयमा आज सरोकारवालासँग छलफल गर्नुभएको छ ।
हमासद्वारा विपीन जोशीसहित ४८ बन्धकको तस्बिर सार्वजनिक
शनिबार, असोज ४, २०८२
प्यालेस्टिनी समूह हमासको सैन्य शाखाले नेपाली विद्यार्थी विपीन जोशीसहित आफ्नो नियन्त्रणमा रहेका ४८ बन्धकको तस्बिर सार्वजनिक गरेको छ ।
तुइन खोलामा ठूलो पहिरो, यातायात अवरुद्ध
शनिबार, असोज ४, २०८२
शुक्रबार साँझ ६ः०० बजेदेखि निरन्तर खसेको पहिरोले १०० मिटर सडक ढाकेको छ । डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार रातभर पटक–पटक गरी पहिरो खसेको हो । उनका अनुसार झण्डै १०० मिटर माथिबाट पहिरो झरेको हो । निरन्तर पहिरो खसिरहेकाले रातको समयमा पहिरो पन्छाउन सकिएको थिएन । बिहान उज्यालो...
ओली फर्किएर गुण्डुमा, देउवा सैनिक सुरक्षामै
बिहीबार, असोज २, २०८२
नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट फर्किएका छन् । जेन-जी आन्दोलनका बेला उनलाई नेपाली सेनाले हेलिकोप्टरबाट उद्दार गरी शिवपुरी लगेको थियो ।
नर्भिकले साधारण शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
बिहीबार, असोज २, २०८२
उक्त सम्झौतामा नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।
कालिका नगर प्रमुख रेग्मी भन्छन्- २ वर्षीय छोरो च्यापेर धानबारीमा लुकेर बचेँ
बुधबार, असोज १, २०८२
यसै सन्दर्भमा कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मी विशेषगरी जनप्रतिनिधिहरुको घर–परिवारमाथि समेत आक्रमण गर्नेक्रममा आफूमाथि अमानवीय व्यवहार भएको, आक्रोशित भीडबाट जोगिनका लागि पदबाट राजीनामा समेत दिनुपरेको र परिस्थिति सहज बन्दै गएको अवस्थामा अब क्षतिग्रस्त संरचनाको निर्माणसहित नगरवासीको सेवा गर्न सक्रिय हुनुपरेको बताउँछन् ।
सम्पर्कमा नआएका आफन्त तथा परिवारजनबारे जानकारी दिन प्रहरीको अनुरोध
मंगलबार, भदौ ३१, २०८२
जिल्ला प्रहरी परिसर काठमाडौँले मानव अस्थिपञ्जरहरू भेटिएकाले हराई, सम्पर्कमा नरहेका, सम्पर्कमा नआएका आफन्त तथा परिवारजनबारे जानकारी दिन अनुरोध गरेको छ ।
जेन-जीको सम्मानमा बुधबार सार्वजनिक बिदा
मंगलबार, भदौ ३१, २०८२
मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले आज एक विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को यही भदौ ३० गतेको निर्णयअनुसार भोलिलाई सार्वजनिक बिदा घोषणा गरिएको जानकारी दिए ।
जेन-जी आन्दोलनका १० शहीदको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
मंगलबार, भदौ ३१, २०८२
त्रिवि शिक्षण अस्पतालमा रहेका ९ र पाटन अस्पतालमा रहेका १ गरी १० जनाको मंगलबार अन्त्येष्टि गरिएको हो। आन्दोलनमा ज्यान गुमाएका रसिक खतिवडा, गौरव जोशी, दिपेश सुनुवार र विनोद महर्जनको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।
उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नूस् : आपूर्ति मन्त्रालय
सोमबार, भदौ ३०, २०८२
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य सामग्री तथा पेट्रोलियम पदार्थको अभाव नरहेको जनाएको छ ।


