Mero Chitwan
आज रातो मच्छेन्द्रनाथको भोटो देखाइँदै, उपत्यकाभर सार्वजनिक बिदा
आज रातो मच्छेन्द्रनाथको भोटो देखाइँदै, उपत्यकाभर सार्वजनिक बिदा वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा(भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आउनुभएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले जानकारी...
पूर्वी नेपालका अधिकांश भागमा मनसुनी वायुको प्रभाव, वर्षाको सम्भावना
पूर्वी नेपालका अधिकांश भागमा मनसुनी वायुको प्रभाव, वर्षाको सम्भावना अहिले देशको पश्चिम र मध्य भूभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव  रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
चितवनमा निजी विद्यालय सञ्चालकले भने-राज्यले नियमन गरोस्, नियन्त्रण होइन
चितवनमा निजी विद्यालय सञ्चालकले भने-राज्यले नियमन गरोस्, नियन्त्रण होइन  निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) चितवनद्वारा शनिबार आयोजित ‘संस्थागत विद्यालयहरुको योगदान, अवसर र चुनौती’ विषयक अन्तर्क्रियाका सहभागीहरुले दक्ष जनशक्ति उत्पादनमा जोड दिएका हुन् । 
आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य
आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले शनिबार मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो ।
नेपालमा १५ दिनअघि नै भित्रियो मनसुन, सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण
नेपालमा १५ दिनअघि नै भित्रियो मनसुन, सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण मनसुनका भित्रिएसंगै कोशी प्रदेशका अधिकांश मौसम केन्द्रमा हल्कादेखि मध्यम मनसुनी वर्षा भैरहेको छ । विभागमा महानिर्देशक कमलराम जोशीले नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ रहे पनि मे २९ मा नै नेपालमा मनसुन भित्रिएको जनाकारी दिए ।
शनिबारदेखि दरबारमार्ग निषेधित क्षेत्र घोषणा
शनिबारदेखि दरबारमार्ग निषेधित क्षेत्र घोषणा प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार, केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ । त्यस्तै, महेन्द्र शालिक हुँदै नारायणहिटी दरबार संग्राहालय दक्षिण गेटसम्म निषेधित क्षेत्र घोषणा गरिएको हो ।
आफताब आलमलाई मस्तिष्कघात, आईसीयूमा उपचार हुँदै
आफताब आलमलाई मस्तिष्कघात, आईसीयूमा उपचार हुँदै शुक्रबार उनको स्वास्थ्यमा समस्या देखिएपछि आईसीयूमा राखेर उपचार भइरहेको अन्नपूर्ण न्युरोका मेडिकल डाइरेक्टर डा. सुदन ढकालले बताए । अस्पताल पुर्‍याउँदा बोली लरबरिएको र दाहिने भाग कमजोर अवस्थामा रहेको अस्पतालले जनाएको छ । 
एसईईको सञ्चालन तथा व्यवस्थापन अब प्रदेशस्तरबाट
एसईईको सञ्चालन तथा व्यवस्थापन अब प्रदेशस्तरबाट यसअघि राष्ट्रिय परीक्षा बोर्डमार्फत परीक्षा सञ्चालन हुँदै आएको छ। बोर्डले परीक्षाको लागि प्रश्न पत्र तयार पार्ने र नतिजा सञ्चालनको काम गर्दै आएको छ। सरकारको यो घोषणासँगै सम्पूर्ण जिम्मेवारी नै प्रदेशमा जानेछ।
गौरवका आयोजनाका आयोजनाहरुको पुनरावलोकन गरिने, छनोट गर्न मापदण्ड बनाइने
गौरवका आयोजनाका आयोजनाहरुको पुनरावलोकन गरिने, छनोट गर्न मापदण्ड बनाइने सरकारले राष्ट्रिय गौरवका आयोजनाहरूको पुनरावलोकन गर्ने भएको छ । कतिपय गौरवका आयोजनाको प्रगति नै हुन नसकेपछि सरकारले पुनरावलोकन गर्ने भएको हो । यस्तै गौरवका आयोजना छनोट गर्न पनि स्पष्ट मापदण्ड बनाइने भएको छ ।
१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट सार्वजनिक [पूर्णपाठ]
१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट सार्वजनिक [पूर्णपाठ] बजेटमा चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६० दशमलव एक प्रतिशत, पुँजीगततर्फ चार खर्ब सात अर्ब ८९ करोड अर्थात् २० दशमलव आठ प्रतिशत र वित्तीय व्यवस्थापमामा तीन खर्ब ७५ अर्ब २४ करोड अर्थात् १९ दशमलव एक प्रतिशत विनियोजन गरिएको छ ।
सम्पादकीय : नेतृत्वले कार्यशैली सुधार
सम्पादकीय : नेतृत्वले कार्यशैली सुधार आजको गणतन्त्र दिवस केवल उत्सवको दिन होइन, नेताहरूका लागि आत्मसमीक्षा र आत्मशुद्धिको दिन हो। जनताको विश्वास पुनःस्थापना गर्न, उनीहरूले आफ्नो व्यवहार, सोच र काम गर्ने शैलीमा परिवर्तन ल्याउनैपर्छ। गणतन्त्रको रक्षा केवल नाराबाट हुँदैन—यो आचरणबाट सिद्ध गर्नुपर्छ। जनताको अभिलाषा बुझेर, जनताको पीडा महसुस गरेर, र तीअनुसार नीतिगत तथा व्यवहारिक परिवर्तन गरेरमात्र...
आज १९ खर्ब हाराहारीको बजेट सार्वजनिक गरिँदै
आज १९ खर्ब हाराहारीको बजेट सार्वजनिक गरिँदै नेपालको संविधान, २०७२ को धारा ११९ को उपधारा (३) मा उल्लिखित अर्थमन्त्रीले प्रत्येक वर्ष जेठ १५ गते सङ्घीय संसद्मा राजस्व र व्ययको अनुमान पेस गर्नुपर्ने व्यवस्था अनुरूप बजेट सार्वजनिक हुन लागेको हो । १९ खर्ब रुपियाँ हाराहारीको बजेट ल्याउने सरकारको तयारी छ । 
Weather Update