कहिले स्तरोन्नति पुरा होला भण्डारा–मलेखु चेपाङ मार्ग ?
शुक्रबार, फागुन ४, २०८०
नारायणगढ–मुग्लिङ सडकको विकल्पका रूपमा हेरिएको पूर्व–पश्चिम राजमार्ग र पृथ्वी राजमार्ग जोड्ने भण्डारा–मलेखु चेपाङ मार्गको निर्माण सुरु भएको १४ वर्ष भयो ।ठूला गाडी केही निश्चिच ठाउँसम्म पुगे पनि भण्डारा मलेखु छिचोल्न...
इतिहासमा आज : क्युबामा कम्युनिष्ट शासन सुरु
शुक्रबार, फागुन ४, २०८०
आज फेब्रुअरी १६ । आजका दिन विश्वभर के–के घटना भएका थिए त ?
किसानका मागको समर्थनमा आज भारत बन्द
शुक्रबार, फागुन ४, २०८०
संयुक्त किसान मोर्चाले किसानको मागलाई समर्थन गर्ने सबै संगठनलाई भारत बन्द गर्न अपिल गरेको छ । त्यसमा देशभरका केही श्रमिक संगठनको पनि सहभागिता रहनेछ ।
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
बिहीबार, फागुन ३, २०८०
पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले बढाइएको निगमले जनाएको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको छ ।
ड्युटीमा खटिएकी प्रहरीको गोली हानी हत्या
बिहीबार, फागुन ३, २०८०
वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापालाई उनकै श्रीमानले गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
ललिता निवास जग्गा प्रकरण : १२ जना दोषी ठहर, राजनीतिक व्यक्तिलाई भने उन्मुक्ति !
बिहीबार, फागुन ३, २०८०
विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जनालाई दोषी ठहर गरेको छ । बालुवाटार जग्गा प्रकरणमा विशेष अदालतले तत्कालीन कर्मचारीलाई दोषी ठहर गर्दा राजनीतिक व्यक्तिहरुलाई...
चितवनका किसानका समस्या : दूध नियमित बिक्री हुन छाड्यो, भुक्तानीसमेत रोकियो
बिहीबार, फागुन ३, २०८०
आईसीसी विश्वकप क्रिकेट लिग टु : नेपाल नामिबियासँग पराजित
बिहीबार, फागुन ३, २०८०
आईसीसी विश्वकप क्रिकेट लिग टु सिरिजको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ । टीयू क्रिकेट मैदान कीर्तिपुरमा आज नामिबियासँग भएको खेलमा नेपाल ४ विकेटले पराजित भयो
उच्च शिक्षाका लागि नेपालबाट हुँदै आएको आर्थिक बहाव रोक्नुपर्छ : प्रधानमन्त्री
बिहीबार, फागुन ३, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च शिक्षा आर्जनका लागि नेपालजस्ता दक्षिणी मुलुकबाट हुने ‘आर्थिक बहाव’ रोक्नुपर्ने बताउनुभएको छ
पाँच लाख डेनिस क्रोनरसहित त्रिभुवन विमानस्थलबाट दुई पाकिस्तानी पक्राउ
बिहीबार, फागुन ३, २०८०
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ। पाँच लाख डेनिस क्रोनसहित दुई जना पाकिस्तानी नागरिकलाई विमानस्थलबाट बुधबार साँझ पक्राउ गरिएको विमानस्थलस्थित सुरक्षा कार्यालयले जनाएको छ
अमेरिका लैजाने भन्दै बन्धक बनाइएका ११ जनाको उद्धार
बिहीबार, फागुन ३, २०८०
जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले अमेरिका लैजाने भन्दै काठमाडौंमा ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकको उद्धार गरेको छ
शक्तिखोर–फिस्लिङ सडक : भारी बोकेर नारायणगढ पुर्याउनुपर्ने बाध्यता हट्यो
बिहीबार, फागुन ३, २०८०
इच्छाकामना गाउँपालिका–२ मायाटारका भीमबहादुर प्रजालाई केही वर्षअघिसम्म गाउँमा सडक आउने कल्पनासमेत थिएन । घन्टौँ हिँडेर भरतपुर र मुग्लिन पुग्नुभएका उहाँले घरै नजिकबाट सवारीसाधन ओहोरदोहोर भएको देख्दा दङ्ग हुनुहुन्छ
इतिहासमा आज : सोभियत–अफगान युद्ध औपचारिक रुपमा अन्त्य
बिहीबार, फागुन ३, २०८०
आज फेब्रुअरी १५ । आजका दिन विश्वभर के–के घटना भएका थिए त ?
यो हो अबुधाबीको पहिलो भव्य हिन्दू मन्दिर, यस्ता छन् यसका रोचक विशेषता
बिहीबार, फागुन ३, २०८०
विश्व सामाजिक मञ्चको सम्मेलन आजदेखि काठमाडौंमा
बिहीबार, फागुन ३, २०८०
‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ आजदेखि काठमाडौंमा विश्व सामाजिक मञ्चको १६ औँ संस्करणमा सुरु हुँदैछ । सम्मेलनमा ९२ मुलुकका करिब ४० हजारको सहभागिता हुने भएको छ ।
कपिलवस्तुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु, ३० घाइते
बिहीबार, फागुन ३, २०८०
जीपको ठक्करबाट साइकलमा सवार दिदीबहिनीको मृत्यु
बुधबार, फागुन २, २०८०
जीपको ठक्करबाट गम्भीर घाइते राधाको लमही अस्पतालमा तथा विपनाको क्रिसमस अस्पताल रुपन्देहीमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक मल्लले बताए । ठक्कर दिने जीपका चालक फरार रहेको प्रहरीले जनाएको...
भोलिदेखि मौसममा क्रमिक सुधार हुने
बुधबार, फागुन २, २०८०
महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार भोलिदेखि मौसममा क्रमिक सुधार हुँदै जानेछ । अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशको आकाश खुलिसकेको उहाँले जानकारी दिनुभयो
कोरियन भाषा परीक्षा (ईपीएस) फागुन ७ गतेदेखि हुने
बुधबार, फागुन २, २०८०
परीक्षामा चिट, कपि गरेको तथा अन्य अवाञ्छित गतिविधि गरेको भेटिएमा परीक्षा रद्द गर्नुका साथै ४ वर्षसम्मका लागि परीक्षामा समावेश हुन निषेध गरिएको ईपीएस कार्यालयले जनाएको छ
होटल व्यवसायी महासंघको ११ औं साधारण सभा फागुन ४ गते रत्ननगरमा
बुधबार, फागुन २, २०८०
होटल व्यवसायी महासंघ नेपालको ११ औं बार्षिक साधारण सभा फागुन ४ गते रत्ननगरमा हुने भएको छ । रत्ननगरको सौराहाचोक स्थित होटल गंगोत्री होइवेमा हुने साधारण सभाको बागमती प्रदेशका संस्कृति, पर्यटन...