गठबन्धनबारे तत्कालीन परिस्थितिमा निर्णय लिन सकिन्छ : देउवा
सोमबार, फागुन ७, २०८०
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भविष्यमा राजनीतिक गठबन्धन गर्ने कि नगर्ने विषयमा तत्कालीन परिस्थितिमा निर्भर हुने बताएका छन्
नेदरल्याण्ड्ससँग नामिबिया ७ विकेटले पराजित
सोमबार, फागुन ७, २०८०
आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तर्गत तेस्रो खेलमा नेदरल्याण्ड्सले नामिबियालाई ७ विकेटले पराजित गरेको छ
पाँच सय ४२ किलोग्राम गाँजासहित दुई जना पक्राउ
सोमबार, फागुन ७, २०८०
भण्डारास्थित इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक श्याममणि पोखरेलको नेतृत्वको टोलीले आज बिहान ८ बजे राप्ती नगरपालिका–३ झुरझुरेबाट उनीहरुलाई गाँजा लोड गर्दैगर्दा पक्राउ गरेको हो
सङ्घीय लोकतान्त्रिक प्रणालीले सिर्जना गरेका सम्भावनालाई अवसरमा बदलौं : प्रधानमन्त्री
सोमबार, फागुन ७, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक प्रणालीले सिर्जना गरेका अथाह सम्भावनालाई अवसरमा बदल्नुपर्ने बताएका छन्
तनहुँमा जन्ती बोकेको जीप दुर्घटना, दुई जनाको मृत्यु, १६ घाइते
सोमबार, फागुन ७, २०८०
तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
फागुन ७ र नेहरुको चालबाजी
सोमबार, फागुन ७, २०८०
फागुन ४ मा राजा स्वदेश फर्किए । देशमा प्रजातन्त्र बहालीको घोषणा गरे । तर देशले एउटा दमनकारी शासनबाट मुक्ति पाए पनि अर्को देशको अघोषित औपनिवेशिता स्विकार गर्न बाध्य भए ।
भरतपुर विमानस्थल बिस्तारका लागि आजदेखि सर्भे
सोमबार, फागुन ७, २०८०
भरतपुर विमानस्थलको बिस्तारको प्रकृया अघि बढ्ने भएको छ । नेपाली सेनाको घोडा प्रजनन् केन्द्र शक्तिखोरमा स्थानान्तरण गरेर धावनमार्ग बिस्तार गर्न लागिएको हो ।
कांग्रेस महासमिति बैठक आजदेखि, २५ सय जना सहभागी हुँदै
सोमबार, फागुन ७, २०८०
नेपाली कांग्रेसको महासमिति बैठकमा आजदेखि ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सुरु हुँदैछ । बैठकमा दुई हजार एक सय पाँचजना सहभागी हुने भएका छन् ।
यी हुन् त्रिवि उपकुलपतिमा सिफारिस ३ जना
आइतबार, फागुन ६, २०८०
त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट समितिले तीन जनाको नाम सिफारिस गरेको छ । समितिले पहिलो नम्बरमा चित्रबहादुर बुढाथोकी, दोस्रोमा केशरजंग बराल र तेस्रो नम्बरमा टंकनाथ धमलाको नाम सिफारिस गरेको हो ।
‘नक्कली’ डाक्टर सम्बुद्ध भट्टाचार्यलाई धरौटीमा रिहा गर्न अदालतको आदेश
आइतबार, फागुन ६, २०८०
नक्कली मेडिकल काउन्सिल नम्बरको आधारमा बिरामीको उपचारमा संलग्न रहेको आरोपमा पक्राउ परेका ‘नक्कली’ डाक्टर सम्बुद्ध भट्टाचार्यलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ
भरतपुर महानगरपालिकाका २८ नगर प्रहरी दीक्षित
आइतबार, फागुन ६, २०८०
भरतपुर महानगरपालिकाका २८ नगर प्रहरी आइतबार दीक्षित भएका छन् । भरतपुर महानगरपालिकामा ६ हप्ताको आभारभूत तालिममा सहभागी २८ जना नगर प्रहरीहरूलाई एक समारोहका बीच दीक्षित गरिएको महानगरले जनाएको छ
मेलम्ची परियोजना : तीन पूर्वसचिवसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा दायर
आइतबार, फागुन ६, २०८०
मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार भएको भन्दै अख्तियारले ६ अर्ब ७३ करोड रुपैयाँ बराबरको बिगो मागसहित आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । अख्तियारले तीनजना पूर्वसचिवसहित १५ जना व्यक्ति र...
नेपाल क्यानडासँग ४ विकेटले पराजित
आइतबार, फागुन ६, २०८०
नेपाल ‘ए’ क्रिकेट टिम र क्यानडा-११ बीचको खेलमा नेपाल चार विकेटले पराजित भएको छ। २१७ रनको लक्ष्य क्यानडा–११ ले ४९ दशमलव ३ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो
वन्यजन्तुले कृषिमा पुर्याएको क्षतिलाई बिमासँग आबद्ध गरी विशेष कार्यक्रम सञ्चालन गरिँदैछ'
आइतबार, फागुन ६, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहालले वन्यजन्तुले पुर्याएको क्षतिलाई बिमासँग आबद्ध गरेर कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिएका छन्
चितवनका दूग्धउत्पादक किसान आन्दोलनमा, दूध पोखेर विरोध
आइतबार, फागुन ६, २०८०
दूध बिक्री हुन गाह्रो भएको र बिक्री भएको दूधको पनि लामो समयदेखि पैसा नपाएको विरोधमा आइतबार चितवनका दुग्ध उत्पादक किसानहरूले सडकमा दूध पोखेर विरोध जनाएका छन्
प्रतिनिधिसभा बैठकमा एमालेले माग्यो मन्त्री ज्वालाको राजीनामा
आइतबार, फागुन ६, २०८०
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बालकुमारी घटनामा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्नुपर्ने माग गरेको छ
बालकुमारी घटनाका दोषीमाथि कारबाही हुन्छ : प्रधानमन्त्री
आइतबार, फागुन ६, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई युवकको ज्यान जाने गरी भएको बालकुमारी घटनाबारे गठित छानबिन समितिको प्रतिवेदनका आधारमा दोषीमाथि कारबाही हुने जानकारी दिएका छन्
प्रतिनिधिसभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर, कुन-कुन सांसदले सोध्दैछन् प्रश्न ?
आइतबार, फागुन ६, २०८०
आज प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद गोकर्ण विष्ट, किरणकुमार साह र कालुराम राईले सुशासन, ओरालो लागेको अर्थतन्त्र र विदेशमा अलपत्र नेपालीको उद्धार योजना लगायतका विषयलाई उठाउने भएका छन् ।
पश्चिम नवलपरासीमा २१ करोडको लगानीमा शीतभण्डार निर्माण
आइतबार, फागुन ६, २०८०
जिल्ला सहकारी सङ्घको अगुवाइमा सङ्घीय सरकार, स्थानीय तह र जिल्लाका विभिन्न सहकारीको २१ करोडको लागतमा आधुनिक प्रविधिसहितको शीतभण्डार निर्माण गरिएपछि किसान उत्साहित भएका छन् ।