नयाँ गठबन्धन बन्ने भएपछि दलहरुको ‘म्याराथन' बैठक
सोमबार, फागुन २१, २०८०
राजनीतिमा नयाँ ट्वीस्ट : एमाले, जसपा र स्वतन्त्र पार्टीसहितको नयाँ गठबन्धन बन्ने, कांग्रेस आउट !
सोमबार, फागुन २१, २०८०
नेपाली कांग्रेससहितको सत्ता गठबन्धन भत्कने भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा हिजो राति भएको छलफल माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टीसहितको नयाँ गठबन्धन बनाउने सहमति भएको हो...
राष्ट्रिय सभाका १९ सदस्यको शपथ आज
सोमबार, फागुन २१, २०८०
राष्ट्रिय सभाका नयाँ १९ सदस्यले आज शपथ लिँदैछन् । गत माघ ११ मा भएको निर्वाचनबाट चुनिएका कांग्रेसका १०, माओवादीका ५, एकीकृत समाजवादीका २, एमाले र जसपाका १–१ राष्ट्रिय सभा सदस्यले...
प्रि-मनसुनको पहिलो वर्षा देशभर, सोमबारदेखि क्रमिक सुधार हुने
आइतबार, फागुन २०, २०८०
काठमाडौँसहित देशभर आज प्रि-मनसुनको पहिलो वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्युन चापीय प्रणालीको प्रभावका कारण देशभर बदली रहनाका साथै विभिन्न स्थानमा वर्षा भएको हो ...
चितवनका दुई हजार पाँच सय किसान सूचीकृत, आगामी वर्ष कार्ड वितरण गरिने
आइतबार, फागुन २०, २०८०
आयोगका अनुसार सूचीकृतका लागि कूल सात हजार एक सय २८ निवेदन परेका थिए । जसमध्ये हाल चार हजार एक सय ३८ वटा फाइल हेर्ने काम भइरहेको र चार सय ५६...
नापी कार्यालयमा कार्यरत सर्वेक्षकसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा
आइतबार, फागुन २०, २०८०
राजधानी लेखापढी सेवाका लेखापढी काम गर्ने नेत्रबहादुर पोखरेलले सेवाग्राहीसँग एक लाख रुपियाँ घुस बापत रकम लिएको र उक्त रकममध्ये ५० हजार रुपियाँ सर्वेक्षक चौलागाईँले दिएको देखिएको छ।
पिकअप भ्यान दुर्घटना हुँदा एक वालकको मृत्यु,७ जना घाइते
आइतबार, फागुन २०, २०८०
धनकुटाको चुङमाङ्गमा पिकअप भ्यान दुर्घटना हुँदा एक वालकको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य ७ जना घाइते भएका छन् ।
चितवनमा बालिका मृत्युबारे गम्भीर छानबिन गर्न समितिको निर्देशन
आइतबार, फागुन २०, २०८०
प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चितवनको रत्ननगरस्थित एकता शिशु निकेतन माध्यमिक विद्यालयमा भएको बालिकाको मृत्युको घटनाप्रति गम्भीर ढङ्गले सत्य तथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारको...
शालिनको झुण्डिएर मृत्यु भएको पोस्टमार्टम रिपोर्ट
आइतबार, फागुन २०, २०८०
११ गते मृत फेला परेका गोपाल ढकालको हत्यामा संलग्न व्यक्ति पक्राउ
आइतबार, फागुन २०, २०८०
भक्तपुरमा फागुन ११ गते मृत फेला परेका गोपाल ढकालको हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हत्यामा...
अनलाइनबाट आधा करोड ठगी, ४ युवक पक्राउ
आइतबार, फागुन २०, २०८०
२० वर्षदेखि २४ वर्ष उमेर समूहका चार युवक मिलेर आधा करोड रुपैयाँ ठगी गरेको पाइएको छ। ठगी आरोपमा चार जनालाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको छ
आज देशभर बदली हुने
आइतबार, फागुन २०, २०८०
नेपालमा हिउँद सकिएर हालै मात्र प्रिमनसुनको अवधि सुरु भएको छ । आँकलन गरिएभन्दा कम चिसो र कम पानी परेर यसपालीको हिउँद सकिएको हो
‘भरतपुर भ्रमण वर्ष २०२४’ देशकै पर्यटक वर्ष जस्तो बन्यो
आइतबार, फागुन २०, २०८०
भरतपुर भ्रमण वर्ष आयोजना गर्ने चर्चा चलिरहँदा धेरैले यसलाई हाँसोको विषय बनाएका थिए । कतिपयले भरतपुर नगर प्रमुख रेनु दाहालको व्यक्तिगत कार्यक्रमका रुपमा पनि व्याख्या गरे
त्रिकोणात्मक टि–ट्वान्टी शृङ्खलाका लागि १४ सदस्यीय नेपाली टोलीको घोषणा
आइतबार, फागुन २०, २०८०
नेपाल क्रिकेट सङ्घ (क्यान)ले हङकङमा आयोजना हुने त्रिकोणात्मक टि–ट्वान्टी शृङ्खलाका लागि आज नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ
‘पेपरलेस र फेसलेस’ प्रणालीबाट सुशासनको लक्ष्य हासिल गरौँः प्रधानमन्त्री
आइतबार, फागुन २०, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुनियाँमा ‘पेपरलेस र फेसलेस’ प्रणालीबाट सेवा प्रवाह गरेर मात्र सुशासनलाई सार्थकता दिन सकिने बताउनुभएको छ
चितवनबाट हराएका बालक हेटौंडामा भेटिए
आइतबार, फागुन २०, २०८०
उनी हेटौंडा बसपार्कमा फेला परेकोे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। उनी त्यहाँ कसरी र किन पुगे भन्नेबारे सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।
नारायणी किनारमा आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव हुँदै
आइतबार, फागुन २०, २०८०
भरतपुर भ्रमण वर्ष–२०२४ को अवसर पारेर नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् चितवनले नारायणी नदी किनारमा ‘आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव–२०८०’ आयोजना गर्ने भएको छ ।
शालिन मृत्युको घटनाबारे गहन छानबिन गर्न गृह मन्त्रालयलाई प्रधानमन्त्रीको निर्देशन
शनिबार, फागुन १९, २०८०
रवि लामिछाने र हरि ढकाल भन्छन्–शालिन मृत्युको निष्पक्ष अनुसन्धानका लागि खबरदारी गरिरहेका छौं
शनिबार, फागुन १९, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र चितवन १ का सांसद हरि ढकालले शालिन पोखरेलको मृत्यु प्रकरणबारे निष्पक्ष ढंगले अनुसन्धान गरी छिटोभन्दा छिटो सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन् ।
सरकार र दुग्ध सहकारी संघबीच सहमति, किसानको भुक्तानी चैत २१ सम्म गरिसक्ने [सहमतिसहित]
शनिबार, फागुन १९, २०८०
कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालको उपस्थितिमा आज साँझ भएको वार्तामा दूध बिक्री गरेबापत किसानले पाउने रकमको भुक्तानी हरेक उद्योगीले आगामी चैत २१ सम्म गरिसक्नेलगायतका पाँच बुँदे सहमति भएको...