स्थापनाको ८ वर्षपछि कालिकामा नगर प्रहरीको सेवा सुरु
                        शुक्रबार, वैशाख २८, २०८१
                    
                
                        
                    
                        
                                बाल अस्पताललाई भाटभटेनीको ४१ करोड सहयोग घोषणा
                            
                         शुक्रबार, वैशाख २८, २०८१
                        
                        
                            डा भगवान कोइरालाको नेतृत्वमा निर्माण भइरहेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले ४१ करोड सहयोग गर्ने भएका छन्।
                    
                
                        
                    
                        
                                गगन थापालाई रविको चुनौती-ऋण लिएको प्रमाणित गर्नुस्, राजनीति छाडिदिन्छु
                            
                         शुक्रबार, वैशाख २८, २०८१
                        
                        
                            उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गगन थापाले आफूले निवेदन दिएर ऋण लिएको प्रमाण देखाए राजनीति छोडिदिने चुनौती दिएका छन् । 
                    
                
                        
                    
                        
                                ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु
                            
                         शुक्रबार, वैशाख २८, २०८१
                        
                        
                            पश्चिम नवलपरासीको सुस्तामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।
                    
                
                        
                    
                        
                                मन्त्रिपरिषद् बैठकका २५ निर्णय (सूचीसहित)
                            
                         शुक्रबार, वैशाख २८, २०८१
                        
                        
                            सरकारले नेपाल प्रहरीका डीआईजीद्वय उमेशराज जोशी र भीम ढकाललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।
                    
                
                        
                    
                        
                                मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा कारण देखाऊ आदेश
                            
                         शुक्रबार, वैशाख २८, २०८१
                        
                        
                            कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटको प्रारम्भिक सुनुवाइमा कारण देखाऊ आदेश जारी भएको छ
                    
                
                        
                    
                        
                                संघीय संसद्को अधिवेशन आजदेखि, कांग्रेसको अवरोध कायमै रहने
                            
                         शुक्रबार, वैशाख २८, २०८१
                        
                        
                            राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख २० गते संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेअनुरुप सदनको बजेट अधिवेशन प्रारम्भ हुन लागेको हो ।
                    
                
                        
                    
                        
                                खेलाडीले बल्ल पाउने भए घोषणा गरिएको नगद पुरस्कार, कसले कति पाउँछन् ?
                            
                         बिहीबार, वैशाख २७, २०८१
                        
                        
                            घोषणा गरेको लामो समयसम्म पनि पुरस्कार नपाउँदा निराश भएका खेलाडीलाई राहत मिल्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले खेलाडीलाई घोषणा गरिएको नगद पुरस्कारको रकम निकासा गर्ने निर्णय गरेको हो । 
                    
                
                        
                                भरतपुरमा इनारमा भेटियो पुरुषको शव
                            
                         बिहीबार, वैशाख २७, २०८१
                        
                        
                            अन्दाजी ३५ बर्षका पुरुषको शव सरदराज बिष्ट र कमलराज बिष्टको घरको इनारमा फेला परेको हो । पानी गन्हाउन थालेपछि उक्त घरमा भाडामा बस्दै आएकाहरुले बिहान १० बजे हेर्दा शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।
                    
                
                        
                    
                        
                                कोशीका मुख्यमन्त्री कार्कीले लिए सपथ, २ मन्त्रीसमेत नियुक्त
                            
                         बिहीबार, वैशाख २७, २०८१
                        
                        
                            नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम बिहीबार मुख्यमन्त्रीमा नियुक्त कार्कीले कोशी प्रदेश प्रमुख पुरशुराम खापुङ्गसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् । 
                    
                
                        
                    
                        
                                सपथ नहुँदै कोशीका मुख्यमन्त्रीविरुद्ध सर्वोच्चमा रिट दायर
                            
                         बिहीबार, वैशाख २७, २०८१
                        
                        
                            कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा कार्की मुख्यमन्त्री नियुक्त भएका हुन् । तर हिक्मत कार्कीको नियुक्तिविरुद्ध आजै निवर्तमान मुख्यमन्त्री केदार कार्की अदालत पुगेका छन् । 
                    
                
                        
                    
                        
                                बालमन्दिर जग्गा हिनामिना : तत्कालीन अध्यक्ष वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी
                            
                         बिहीबार, वैशाख २७, २०८१
                        
                        
                            बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा प्रहरीले नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको  छ ।
                    
                
                        
                    
                        
                                एमालेका कार्कीद्वारा कोशीको मुख्यमन्त्रीमा दाबी पेस
                            
                         बिहीबार, वैशाख २७, २०८१
                        
                        
                            नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेशसभा संसदीय दलका नेता हिक्मतबहादुर कार्कीले प्रदेश सरकारको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । उनले आज ५२ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालय समक्ष दाबी पेस गरेका हुन् ।
                    
                
