मेरो चितवन
शालिन मृत्यु प्रकरणमा चितवन प्रहरीले भन्यो - अनुसन्धानमा प्रभावित पार्ने कुनै पनि विषय सम्प्रेषण नगर्नूस्
शालिन मृत्यु प्रकरणमा चितवन प्रहरीले भन्यो - अनुसन्धानमा प्रभावित पार्ने कुनै पनि विषय सम्प्रेषण नगर्नूस् जिल्ला प्रहरी कार्यालय चितवनले शालिन पोखरेलको मृत्युबारे भइरहेको अनुसन्धानको वैज्ञानिक परीक्षण प्रतिवेदन हालसम्म प्राप्त नभएको जनाउँदै अनुसन्धान कार्यमा प्रभाव पार्ने गरी कुनै पनि विषयवस्तुहरु सम्प्रेषण नगर्न आग्रह गरेको छ । 
औषधि व्यवस्था विभागद्वारा न्यून गुणस्तरका तीन औषधि बिक्रीवितरणमा रोक
औषधि व्यवस्था विभागद्वारा न्यून गुणस्तरका तीन औषधि बिक्रीवितरणमा रोक विभागका महानिर्देशक नारायणप्रसाद ढकालले राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तर पाइएकाले ती औषधिको बिक्रीवितरणमा रोक लगाएको बताउनुभयो ।
कटारीमा भएको जिप दुर्घटनामा दुईको मृत्यु
कटारीमा भएको जिप दुर्घटनामा दुईको मृत्यु उदयपुरको कटारीमा बोलेरो जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । शुक्रबार साँझ भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको हो । ना१ज ८३३३ नंको जिप दुर्घटनामा परेर...
लियो क्लब अफ नारायणगढ चित्रवनको नेतृत्वमा शाह 
लियो क्लब अफ नारायणगढ चित्रवनको नेतृत्वमा शाह  लियो क्लब अफ नारायणगढ चित्रवनको वर्ष २०२४/२५ को अध्यक्षमा भरतपुर ९ का सन्तोष शाह  चयन भएका छन् । बिहीबार सम्पन्न १६ औं साधारणसभाबाट बर्ष २०२४/२५  का लागि शाहको नेतृत्वमा ११...
सरकार र मिटरब्याजपीडितबीचको वार्ता सकारात्मक
सरकार र मिटरब्याजपीडितबीचको वार्ता सकारात्मक सरकार र मिटरब्याजपीडितबीच आज भएको वार्ता सकारात्मक भएको छ । आज साँझ भएको वार्ता सकारात्मक रहेको र भोलि पुनः छलफल गर्नेगरी टुङ्गिएको पीडित समूहका वार्ताटोली संयोजक अवधेश कुशवाहले जनाएका छन्...
भरतपुर भ्रमण वर्षले चितवनका ५० भन्दा बढी गन्तव्यको प्रवर्द्धन हुनेछ : प्रधानमन्त्री
भरतपुर भ्रमण वर्षले चितवनका ५० भन्दा बढी गन्तव्यको प्रवर्द्धन हुनेछ : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहालले  भरतपुर भ्रमण वर्षले चितवनको ५० भन्दा बढी गन्तव्यको प्रवर्द्धन हुने बताएका छन् । भरतपुर भ्रमण वर्ष राष्ट्रको पर्यटन प्रवर्द्धनमा कोसेढुङ्गा सावित हुने उनको भनाइ छ । 
भरतपुर भ्रमण वर्षको आज उद्घाटन, सुरक्षा व्यवस्था कडा, यी हुन् र्‍यालीका रुट
भरतपुर भ्रमण वर्षको आज उद्घाटन, सुरक्षा व्यवस्था कडा, यी हुन् र्‍यालीका रुट उद्घाटन समारोहमा पूर्वप्रधानमन्त्री, संघीय सरकारका मन्त्री, सातै प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रीहरू, संघ तथा प्रदेश  सांसदहरुलगायत तथा विशिष्ट व्यक्तिहरुको उपस्थिति रहने छ । पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, शेरबहादुर देउवा, केपी ओली सहभागी...
बालिका मृत्यु प्रकरणमा प्याब्सनले भन्यो–घटनामा शिक्षकको संलग्नता छैन
बालिका मृत्यु प्रकरणमा प्याब्सनले भन्यो–घटनामा शिक्षकको संलग्नता छैन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन–प्याब्सन चितवनले एकता शिशु निकेतन विद्यालयमा बालिका मृत्यु प्रकरणमा सीसीटीभी फुटेज र मृतक विद्यार्थीको सुसाइड नोटले घटनामा शिक्षकको संलग्नता नदेखिएको दाबी गरेको छ ।
एकता शिशु निकेतनमा बालिकाको बलात्कारपछि हत्या भएको परिवारको दाबी
एकता शिशु निकेतनमा बालिकाको बलात्कारपछि हत्या भएको परिवारको दाबी चितवनको रत्ननगर नगरपालिका १० स्थित एकता शिशु निकेतनमा कक्षा ८ मा अध्ययनरत बालिका शालिन पोखरेलको बलात्कारपछि हत्या गरिएको दाबी परिवारले गरेका छन् । 
भरतपुर आँखा अस्पतालको सुविधासम्पन्न भवन निर्माण, शुक्रबार उद्घाटन हुने
भरतपुर आँखा अस्पतालको सुविधासम्पन्न भवन निर्माण, शुक्रबार उद्घाटन हुने नेपाल नेत्रज्योति सङ्घ चितवन शाखाले दाताको सहयोगमा तीनतले सुविधासम्पन्न अस्पताल भवन निर्माण गरेको छ । भरतपुर आँखा अस्पताल हाताभित्र २५ हजार पाँच सय स्क्वायर फिटको भवन निर्माण गरिएको हो ।
क्रिकेट रङ्गशाला भरतपुर आफैंले निर्माण गर्ने, बोलपत्र आह्वान
क्रिकेट रङ्गशाला भरतपुर आफैंले निर्माण गर्ने, बोलपत्र आह्वान भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि बोलपत्र अह्वान गरेको छ । धुर्मुस-सुन्तली फाउण्डेसनले निर्माण गर्न नसकेर हस्तान्तरण गरेको रङ्गशाला  महानगरपालिकाले आफैंले निर्माण गर्ने गरी आज बोलपत्र आह्वान गरेको...