प्रहरी प्रधान कार्यालयले गर्यो ५१९ इन्स्पेक्टरको सरुवा [सूचीसहित]
                        बिहीबार, वैशाख २७, २०८१
                    
                
                        
                    
                        
                                नारायणगढ-मुग्लिन सडक : सबै पुल कात्तिकसम्म सञ्चालन गर्ने गरी धमाधम काम
                            
                         बिहीबार, वैशाख २७, २०८१
                        
                        
                            नारायणगढ–मुग्लिन सडकखण्डका निर्माणाधीन सबै पुल आगामी कात्तिकसम्ममा सञ्चालन गर्नेगरी धमाधम काम भइरहेको छ । यो खण्डका १५ पुलमध्ये ११ वटा सञ्चालनमा छन् भन चार वटा निर्माणाधीन छन् ।
                    
                
                        
                    
                        
                                यी ५ प्रदेशमा हुँदैछ आज वर्षा 
                            
                         बिहीबार, वैशाख २७, २०८१
                        
                        
                            हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर आंशिकदेखि साधारण बदली रहेको तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जनाएको छ । 
                    
                
                        
                    
                        
                                कोशीमा नयाँ सरकार गठनको आह्वान, वैशाख २८ भित्र दाबी पेश गर्नुपर्ने
                            
                         बुधबार, वैशाख २६, २०८१
                        
                        
                            कोशी प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी रामकुमार श्रेष्ठले बुधबार राति सूचना प्रकाशित गर्दै संविधानको धारा १६८ को उपधारा ५ अनुसार वैशाख २८ गते अपराह्न ५ बजेभित्र सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरिएको जनाएका हुन् । 
                    
                
                        
                                 कलंकीबाट हराएकी चितवनकी युवती पशुपति क्षेत्रमा भेटिइन्, कारण अनुसन्धान गर्दै प्रहरी
                            
                         बुधबार, वैशाख २६, २०८१
                        
                        
                            जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले लामिछानेलाई पशुपति मन्दिरको आरतीस्थलमा फेला पारिएको जानकारी दिए । स्नेहा हराउनुका कारण पत्ता लागिनसकेको र अनुसन्धान जारी रहेको उनले बताए । 
                    
                
                        
                                लापरबाही गरेको भेटिएपछि चितवनका दुई वटा एग्रोभेटमा सिलबन्दी
                            
                         बुधबार, वैशाख २६, २०८१
                        
                        
                            लापरबाही गरेको भेटिएपछि चितवनका दुई वटा एग्रोभेटमा तालाबन्दी गरिएको छ । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापक केन्द्र हरिहरभवन ललितपुर र कृषि विकास कार्यालय चितवनले बुधबार गरेको संयुक्त अनुगमनका लापर्वाही भेटिएपछि ती एग्रोभेटमा सिलबन्दी लगाइएको हो ।
                    
                
                        
                                चितवन निकुञ्ज र आसपासका क्षेत्रमा १० महिनामै ६ बाघ मृत भेटिए
                            
                         बुधबार, वैशाख २६, २०८१
                        
                        
                            चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा छवटा बाघ मृतावस्थामा भेटिएका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आर्थिक वर्षमा विभिन्न क्षेत्रमा गरी ती बाघ मृतावस्थामा भेटिएका हुन् । 
                    
                
                        
                    
                        
                                पारस खड्काले दिए आफ्नो चरित्रहत्या गर्नेमाथि कानुनी कारबाहीको चेतावनी
                            
                         बुधबार, वैशाख २६, २०८१
                        
                        
                            नेपाल क्रिकेट संघ (क्यान) का सचिव पछिल्लो केही समययता सामाजिक संजालमा आफ्नो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले विभिन्न व्यक्ति तथा संस्थाबाट अपुष्ट र आधारहीन तरिकाले आफूमाथि आरोप लगाउने काम भइरहेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
                    
                
                        
                    
                        
                                सुनकोशी-मरिण डाइभर्सन सुरुङको 'ब्रेक थ्रु'
                            
                         बुधबार, वैशाख २६, २०८१
                        
                        
                             सुनकोशी-मरिण डाइभर्सन सुरुङ बुधबार छिचोलिएको (ब्रेक थ्रु गरिएको) छ । सिन्धुलीस्थित सुनकोशी गाउँपालिका–७ को कानढुंग्रीमा रहेको डाइर्भसन सुरुङको खन्न बाँकी केही सेन्टिमिटर दुरी खनेसँगै सुरुङ छिचोलिएको हो
                    
                
                        
                    
                        
                                अब गम्भीर बिरामी बाहेक अरु शिक्षक काजमा बस्न नपाउने
                            
                         बुधबार, वैशाख २६, २०८१
                        
                        
                             शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर तथा घातक रोग लागेर उपचार गराइरहेका बाहेक सामुदायिक विद्यालयका सबै शिक्षकको काज फिर्ता गर्ने निर्णय गरेको छ
                    
                
                        
                    
                        
                                आगामी बजेट नयाँ ढङ्गबाट आउँछ : प्रधानमन्त्री प्रचण्ड
                            
                         बुधबार, वैशाख २६, २०८१
                        
                        
                            प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नयाँ ढङ्गले ल्याइने बताउनुभएको छ
                    
                
                        
                    
                        
                                एकल महिलाको  विभत्स हत्यापछि लुटपाट
                            
                         बुधबार, वैशाख २६, २०८१
                        
                        
                            रातीको समयमा होहल्ला भए पनि गाउँले उठेर हेर्दा शान्त भएको तर बिहान उनको हत्या गरेको पाइएको स्थानीयको भनाइ छ ।
                    
                
                        
                    
                        
                                सुनकोशी-मरिण डाइभर्सनअन्तर्गत सुरुङको 'ब्रेक थ्रु' आज
                            
                         बुधबार, वैशाख २६, २०८१
                        
                        
                            सुनकोशी–मरिण डाइभर्सनअन्तर्गत सुरुङको आज 'ब्रेक थ्रु' हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सुनकोशी गाउँपालिका–७ कानढुंग्रीमा बाँकी रहेको केही सेन्टिमिटरबाट ब्रेक थ्रु गरी सुरुङ खन्ने टीबीएम मेसिन बाहिर निकाल्ने कार्यक्रम रहेको छ। 
                    
                
![प्रहरी प्रधान कार्यालयले गर्यो ५१९ इन्स्पेक्टरको सरुवा [सूचीसहित]](https://www.merochitwan.com/uploads/posts/600X450/police-headqarter-1715222429.jpg)