सत्ता गठबन्धनबीच सहमति : रास्वपालाई गृहसहित ४ मन्त्रालय, अर्थ माओवादीलाई
बुधबार, फागुन २३, २०८०
कांग्रेस बैठक : सरकारलाई दिएको समर्थन फिर्ता, सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने
मंगलबार, फागुन २२, २०८०
नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । साथै पार्टीले संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय लिएको छ ।
सत्ता गठबन्धनबीच ८ बुँदे सहमति [पूर्ण विवरणसहित]
सोमबार, फागुन २१, २०८०
सत्ता गठबन्धन चार राजनीतिक दलबीच ८ बुँदे सहमति भएको छ । आज साँझ बालुवाटारमा भएको वार्तामा नयाँ गठबन्धन दलमा सामेल नेकपा एमाले, माओवादी केन्द्र, स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच...
एमाले नेताको दाबी : आजै नयाँ मन्त्रिपरिषद् घोषणा
सोमबार, फागुन २१, २०८०
एमाले नेता सुरेन्द्र पाण्डेले सामाजिक सञ्जालमार्फत् आजै सरकार परिवर्तन हुने र नयाँ मन्त्रिपरिषद् घोषणा हुने जनाएका छन् । जसअनुसार आज सानो आकारको मन्त्रिपरिषद्ले सपथ लिनेछ ।
नयाँ गठबन्धन बन्ने भएपछि दलहरुको ‘म्याराथन' बैठक
सोमबार, फागुन २१, २०८०
राजनीतिमा नयाँ ट्वीस्ट : एमाले, जसपा र स्वतन्त्र पार्टीसहितको नयाँ गठबन्धन बन्ने, कांग्रेस आउट !
सोमबार, फागुन २१, २०८०
नेपाली कांग्रेससहितको सत्ता गठबन्धन भत्कने भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा हिजो राति भएको छलफल माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टीसहितको नयाँ गठबन्धन बनाउने सहमति भएको हो...
राष्ट्रिय सभाका १९ सदस्यको शपथ आज
सोमबार, फागुन २१, २०८०
राष्ट्रिय सभाका नयाँ १९ सदस्यले आज शपथ लिँदैछन् । गत माघ ११ मा भएको निर्वाचनबाट चुनिएका कांग्रेसका १०, माओवादीका ५, एकीकृत समाजवादीका २, एमाले र जसपाका १–१ राष्ट्रिय सभा सदस्यले...
संसद्मा उठेका विषयमा २१ गतेको बैठकमा जवाफ दिन सरकारलाई रुलिङ
शुक्रबार, फागुन १८, २०८०
माओवादीले तोक्यो प्रदेश इन्चार्ज
बुधबार, फागुन १६, २०८०
आन्दोलनकारी संसद् प्रवेश : ३२ प्रहरी कारबाहीमा, अनुसन्धान समिति गठन
सोमबार, फागुन १४, २०८०
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारी र प्रहरी नायब उपरीक्षक दिनेश घिमिरे सदस्य रहेको छानबिन समिति गठन गरिएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले...
संसद् भवनमै लघुवित्तपीडितहरुको नाराबाजी
सोमबार, फागुन १४, २०८०
कांग्रेस महासमिति बैठक : आगामी चुनावमा अरु दलसँग गठबन्धन नगर्ने प्रस्ताव पारित
बिहीबार, फागुन १०, २०८०
नेपाली कांग्रेसले आगामी चुनावमा एक्लै चुनाव लड्ने भएको छ । आज सकिएको महासमिति बैठकले आगामी चुनावमा अरु दलसँग गठबन्धन नगर्ने नीति पारित गरेको हो ।
२२ बुँदे प्रस्ताव पारित गर्दै एमाले केन्द्रीय कमिटी बैठक सकियो, के छन् प्रस्तावमा ?
बिहीबार, फागुन १०, २०८०
२२ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै नेकपा (एमाले) केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक सकिएको छ । यही फागुन ८ गतेदेखि चलेको बैठकले वर्तमान सरकारले जनजीवनका सवाललाई सम्बोधन गर्न नसकेको भन्दै...
एमालेले संसदमा माग्यो ३ मन्त्रीको राजीनामा
बिहीबार, फागुन १०, २०८०
कांग्रेस महासमिति बैठक: छलफलबाट प्राप्त सुझाव प्रस्तुतिपछि आज सकिँदै
बिहीबार, फागुन १०, २०८०
नेपाली कांग्रेसको यही फागुन ७ गतेदेखि ललितपुरको गोदावरीमा जारी महासमितिको बैठकमा छलफलबाट प्राप्त सुझाव प्रस्तुतिपछि आजै समापन हुने भएको छ ।
कांग्रेस महासमिति बैठक : आज सबै प्रतिवेदनमाथि समूहगत छलफल
बुधबार, फागुन ९, २०८०
नेपाली कांग्रेस महासमिति बैठकमा पेस भएका पाँच वटा प्रतिवेदनमाथि आज समूहगत छलफल हुँदै छ । ललितपुरमा जारी महासमिति बैठकमा हिजो पाँच वटा प्रतिवेदन पेस भएका थिए ।
नेपाली कांग्रेसको आम्दानी कति ? कति घाटामा छ पार्टी ?
बुधबार, फागुन ९, २०८०
२०४६ को राजनीतिक परिवर्तनपछि नेपाली कांग्रेस अधिकांश समय सत्तामा छ । पार्टी सत्तामा भएपछि स्वभावतः यसका नेताहरुका प्रधानमन्त्री, मन्त्रीदेखि लाभका पदमा हुने नै भए । अनि, नेताहरुको आर्थिक हैसियत निरन्तर...
गठबन्धनबाट राष्ट्र र जनता पीडित छन् : ओली
मंगलबार, फागुन ८, २०८०
उनले जनताको निराशा रोक्न सरकारको कुनै पहल नगरेको बताएका हुन्। उनले गठबन्धनबाट राष्ट्र र जनतापीडित रहेको दाबी गरे।
एसडी मुनिको खुलासा : राजतन्त्र अन्त्य गर्न भारतसँग माओवादी नेताहरुको गुहार
मंगलबार, फागुन ८, २०८०
उनले तर्क गरे, ‘राजाले भारतको राष्ट्रिय हितलाई प्रवर्द्धन गर्न के गरे ? के उनले चीन, पाकिस्तान र पश्चिमा शक्तिलाई नेपालमा भारतविरुद्ध आमन्त्रण गरिहेका छैनन् ?’