मुकुल ढकाललाई रास्वपाले गर्यो ७ दिन निलम्बन
बिहीबार, असार २०, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकाललाई ७ दिन निलम्बन गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले अमर्यादित र अनुशासनहीन काम व्यवहार गरेको भन्दै निलम्बनको निर्णय...
सरकारबाट बाहिरियो एमाले, ८ मन्त्रीले प्रधानमन्त्रीसमक्ष दिए राजीनामा
बुधबार, असार १९, २०८१
नेकपा एमाले सरकारबाट बाहिरिएको छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै साँझ एमालेबाट सरकारमा सहभागी आठ मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा दिएका हुन्...
एमालेद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, राजीनामा दिने तयारीमा मन्त्रीहरु
बुधबार, असार १९, २०८१
नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ। केहीबेरमै औपचारिक रुपमा समर्थन फिर्ताको पत्र दर्ता गरी प्रधानमन्त्रीलाई बुझाउने तयारी छ
प्रधानमन्त्री दाहालले तत्काल राजीनामा नदिने,विश्वासको मतका लागि तयारी गर्ने
मंगलबार, असार १८, २०८१
एक महिनाको समय भएकाले प्रधानमन्त्रीले पदबाट अहिले नै राजीनामा नदिने र विश्वासको मतको तयारी गर्ने निष्कर्ष बैठकले निकालेको हो । ‘प्रधानमन्त्रीले त्यो तयारी गर्नुभएको छ,’ सचिव पौडेलले भन्नुभयो, ‘मतका लागि...
कांग्रेस र एमालेबीच मध्यरातमा सहमति, ओली-देउवा आलोपालो प्रधानमन्त्री बन्ने
मंगलबार, असार १८, २०८१
आरजुसहित किन पुगे देउवा बालकोट ?
शनिबार, असार १५, २०८१
एमाले अध्यक्ष ओलीलाई भेट्न सभापति देउवा श्रीमती आरजु देउवा राणासहित बालकोट पुगेका थिए । भेटमा उनीहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ ।
गृहमन्त्रीलाई विश्वप्रकाश शर्माको प्रश्न : जीबी राईको लोकेसन पत्ता लागिसक्यो भन्नुको अर्थ भगाउने नियत हो ?
आइतबार, असार ९, २०८१
नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा जोडिएका जिवी राईलाई पक्राउ गर्न माग गरेका छन् । उनले राईलाई पक्राउ गर्ने प्रक्रिया सुरु नगरिएकामा आपत्ति जनाएका छन् ।
८ देशका लागि राजदूत सिफारिस [नामसहित]
शुक्रबार, असार ७, २०८१
बजेट विनियोजनमा पक्षपात गरेको भन्दै लिङदेनले च्याते भौतिक पूर्वाधारको बजेट पुस्तिका
मंगलबार, असार ४, २०८१
प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिदै भौतिक योजनामन्त्री रघुवीर महासेठले आफ्नोसहित ३/४ नेताको जिल्लामा मात्र बजेट केन्द्रित गरेको भन्दै रोष्टममै बजेट पुस्तिका च्यातेका हुन्
शिक्षामन्त्रीको सय दिने अनुभव : मन्त्रीलाई गलाउने प्रवृत्ति रहेछ
आइतबार, असार २, २०८१
मन्त्रालयमा कहिले कर्मचारी अभाव त,कहिले कानुनको बाध्यता कारण काममा ढिलासुस्ती हुने गरेको र कतै स्रोत परिचालनमा तथा कतै कार्यक्षमता अभाव रहेको उनको भनाइ छ ।
गण्डकीमा मन्त्रिपरिषद् विस्तार
मंगलबार, जेठ २९, २०८१
हिजो मात्रै प्रदेशसभाबाट विश्वासको मत लिनु भएका पाण्डेले माओवादी केन्द्रबाट फ्लोर क्रस गरेका फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङलाई मन्त्री बनाउनु भएको हो
मोदीको सपथ समारोहमा भाग लिन प्रधानमन्त्री दाहाल आज भारत जाँदै
आइतबार, जेठ २७, २०८१
प्रधानमन्त्री दाहालका साथ उनकी छोरी गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी जानेछन् । प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आज साँझ...
२०८४ सम्म नेपाली काँग्रेस सरकार बनाउन र गिराउन लाग्दैनः महामन्त्री थापा
शनिबार, जेठ २६, २०८१
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ सालसम्म नेपाली काँग्रेस संघीय संसदभित्र प्रतिपक्षको भुमिकामा रहने दाबी गरेका छन् ।
राजनीतिक अस्थिरतामा रमाउनुभन्दा स्थिरता कायम गरेर अघि बढ्नुपर्छ : अध्यक्ष केपी ओली
शुक्रबार, जेठ २५, २०८१
राजनीतिक दलमा परिपक्वता नदेखिँदा अस्थिरता बढेको बताउँदै अध्यक्ष ओलीले अब राष्ट्रिय राजनीतिलाई जिम्मेवार र परिपक्व बनाएर लैजानुपर्नेमा जोड दिए । उनले वर्तमान सत्ता गठबन्धनलाई अगाडि बढाउन जरुरी रहेकाले यसलाई भत्काउन...
मधेस प्रदेशको मुख्यमन्त्रीमा सिंह नियुक्त
शुक्रबार, जेठ २५, २०८१
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलका बहुमत सदस्यको समर्थनसहित दाबी परेपछि सिंहलाई आज मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको...
मधेशमा ढल्यो जसपा नेपालको सरकार
बुधबार, जेठ २३, २०८१
मधेश प्रदेशमा जनता समाजवादी पार्टी नेपालको सरकार ढलेको छ । मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशसभामा विश्वासको मत पाउन नसकेपछि जसपा नेपाल नेतृत्वको मधेश सरकार ढलेको हो ।
मधेसका मुख्यमन्त्री यादव पाँचौँपटक विश्वासको मत लिँदै
बुधबार, जेठ २३, २०८१
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ । केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै उहाँले बुधबार १८ महिनामा पाँचौँपटक विश्वासको मत लिन लाग्नुभएको हो
प्रधानमन्त्रीको समेत यसै सदनबाट हिसाबकिताब लिईनेछ : गगन थापा
आइतबार, जेठ २०, २०८१
सांसद गगन थापाले सहकारी ठगीबारे जाँचबुझ गर्न बनेको संसदीय छानबिन समितिले जीबी राई होस् वा रवि लामिछाने सबैको बयान लिने बताएका छन् । प्रतिनिधसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद...
सत्ता समीकरणमा फेरबदल हुँदैन, सरकार पाँचै वर्ष टिक्छ : प्रधानमन्त्री ‘प्रचण्ड’
शुक्रबार, जेठ १८, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता समीकरणमा कुनै फेरबदल नहुने बताउनुभएको छ । सिंहदरबारमा आज बसेको नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठकमा उहाँले समीकरणमा आबद्ध दलका नेताको राजनीतिक भेटघाटलाई लिएर...
गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेद्वारा मन्त्रिपरिषद् विस्तार
बुधबार, जेठ १६, २०८१
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मुख्यमन्त्री पाण्डेसहित मन्त्रीद्वयलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ गराउनुभयो