मन्त्रिपरिषद् बैठकका २५ निर्णय (सूचीसहित)
                        
                        
                                                
                                            
                                                                    काठमाडौँ : सरकारले नेपाल प्रहरीका डीआईजीद्वय उमेशराज जोशी र भीम ढकाललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।
यस्तै बैठकले इन्डोनेसियाको बालीमा हुने वर्ल्ड वाटर फोरम अन्तर्गत जेठ ७ र ८ गते हुने बैठकमा हुने मन्त्रीस्तरीय बैठकमा ऊर्जा जलस्रोत तथा सिञ्चाईमन्त्री शक्ति बस्नेतलाई सहभागी हुन स्वीकृति दिने लगायतका २५ वटा निर्णय गरेको छ ।



प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १८:३५
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
