यी हुन् शिलाजीतका ७ फाइदा
बुधबार, पुस १८, २०८०

किन पर्छ चाया, यसको प्राकृतिक उपचार के ?
आइतबार, पुस १५, २०८०
हामी छाला सुख्खा भएका कारण चाया पर्छ भन्ने सोच्छौं । तर कपालको सफाइमा ध्यान नदिँदा, शरीरमा हुने हर्मोन परिवर्तन र वंशाणुगत गुणले पनि चाया पर्ने हुन्छ। विभिन्न रोग, अखाद्य वस्तुको सेवन तथा कपालमा केमिकलको प्रयोग गर्दा पनि टाउकोमा चाया पर्ने हुन्छ।

जाडोमा छाला किन सुख्खा हुन्छ ?
बुधबार, पुस ११, २०८०
चिसो दिनमा मानिसहरू प्रायः कोठा न्यानो राख्न विभिन्न प्रकारका उपाय अपनाउँछन्। यसो गर्दा कोठाको आर्द्रता प्रभावित हुन्छ, जसका कारण छालाको आर्द्रतामा कमी आउछ ।
४१ देशमा फैलियो कोरोनाको नयाँ भेरियन्ट, कति खतरनाक छ यो?
आइतबार, पुस ८, २०८०
जर्नल पेडियाट्रिकमा प्रकाशित अध्ययनका अनुसार कोरोनाका कारण स्वाद र गन्ध हराउनेमात्र नभई आवाजसमेत हराउने सम्भावना रहन्छ । यसलाई भोकल कर्ड प्यारालाइसिस भनिन्छ ।

कति खतरनाक छ एन्टिबायोटिकको अन्धाधुन्द प्रयोग ?
शुक्रबार, मंसिर २९, २०८०
स्वास्थ्यको दृष्टिकोणबाट, एन्टिमाइक्रोबियल प्रतिरोध विश्वव्यापी रूपमा ठूलो खतरा मानिएको छ । इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एण्ड इभ्यालुएसन (आईएचएमई) द्वारा हालै जारी गरिएको प्रतिवेदन अनुसार एन्टिबायोटिक प्रतिरोधी क्षमताले प्रत्येक वर्ष १२.७ लाख मानिसको ज्यान लिइरहेको छ। यो महामारीले दैनिक औसत १३ हजार ५६२ जनाको ज्यान लिइरहेको छ ।
यी हुन् ग्रीन कफीका फाइदा
शुक्रबार, मंसिर २९, २०८०
अधिकांश मानिसहरु तौल घटाउन र स्वस्थ रहन ग्रीन टी पिउछन् । तर के तपाईंलाई थाहा छ, जसरी ग्रीन टीका फाइदा छन्, त्यसैगरी स्वास्थ्यका लागि ग्रीन कफीका पनि कैयौं फाइदा छन् ।

अध्ययनको खुलासा : कोभिड संक्रमणको २ वर्षसम्म रहन सक्छ फोक्सोमा भाइरस
बिहीबार, मंसिर २८, २०८०
अध्ययनकर्ताका अनुसार एक पटक कोरोना संक्रमण भएमा लामो समयपछि पनि शरीरमा यसको प्रभाव देख्न सकिन्छ। यो संक्रमण फोक्सोमा कम्तीमा १८ महिनासम्म रहन सक्छ। इन्स्टिच्युट पोस्ट्युर तथा फ्रेन्च पब्लिक रिसर्च इन्स्टिच्युट र एटोमिक इनर्जी कमिसनले गरेको अध्ययनमा कोरोना संक्रमित केही जनावरको नमूना लिइएको थियो ।
पुरुषभन्दा महिला किन बढी बाँच्छन् ?
सोमबार, मंसिर २५, २०८०
अर्कोतर्फ, पुरुषहरूले यौन गतिविधि वा मांसपेशी निर्माणमा बढी ऊर्जा खर्च गर्ने विश्वास गरिन्छ। एकै समयमा, तिनीहरूमा आक्रामकता पनि हुन्छ, जुन आयु घट्नुको कारण देखिन्छ। यो आक्रामक प्रकृति मानव लगायत अन्य जीवका पुरुषहरूमा पनि हुन्छ।

आमा र शिशुको मृत्युपछि लमजुङ अस्पताल क्षेत्र तनावग्रस्त
बुधबार, मंसिर १३, २०८०
शल्यक्रियाबाट मृत शिशु जन्मिएको र उच्च रक्तश्रावका कारण सुत्केरीको पनि मृत्यु भएपछि मृतकका आफन्तले लमजुङ अस्पतालमा विरोध प्रदर्शन गरेका छन्।