सरकारले थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने, कार्यविधि स्वीकृत
बिहीबार, साउन ३१, २०८१
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार निर्णय गरेको छ । यसका लागि मन्त्री प्रदीप पौडेलले अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार गर्ने कार्यविधि २०८१ स्वीकृत गर्नुभएको...
बीपी क्यान्सर अस्पतालमा अत्याधुनिक लेजर मेसिनद्वारा युरोलोजी सर्जरी सेवा सुरु
शनिबार, साउन २६, २०८१
चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अत्याधुनिक लेजर मेसिनद्वारा युरोलोजी सर्जरी सेवा शुभारम्भ गरिएको छ। मेसिन जडान गरेसँगै शुक्रबार यो प्रविधिबाट तीन वटा शल्यक्रिया गरिएको छ।
फैलँदै 'मासु खाने' ब्याक्टेरियाको संक्रमण, कति घातक छ यो ?
आइतबार, असार १६, २०८१
वीर अस्पतालमा ब्रेन ट्युमरका बिरामीको निःशुल्क शल्यक्रिया सुरु
आइतबार, जेठ २७, २०८१
अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवसका अवसर पारेर ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया सुरु गरेको अस्पतालको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका अध्यक्ष प्राडा राजीव झाले जानकारी दिनुभयो ।
नयाँ स्वास्थ्यमन्त्रीले के गरे पहिलो निर्णय ?
सोमबार, वैशाख ३१, २०८१
नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले १३ वटा सरकारी अस्पतालहरुमा जनशक्ति थप गर्ने पहिलो निर्णय गरेका छन्। स्वास्थ्य मन्त्रालयमा सोमबार पदभार ग्रहण गर्दै मन्त्री यादवले उक्त निर्णय गरेका हुन्।
गर्मी र प्रदूषणबाट कसरी जोगाउने आँखालाई ?
आइतबार, वैशाख २३, २०८१
अल्ट्राभायोलेट किरण (यूभी रेज)बाट सुरक्षा भएको राम्रो सन ग्लास प्रयोग गर्नुहोस्। यसले तपाईंको आँखालाई हानिकारक किरणहरूबाट जोगाउन सक्छ। साथै धुलो र प्रदूषकहरू विरुद्ध अवरोधको रूपमा काम गर्न सक्छ। यसले तपाईंलाई...
बागमती प्रदेशका जिल्लाहरूमा डेंगु सङ्क्रमण बढ्यो
शनिबार, वैशाख १५, २०८१
गर्मीयाम सुरु भएसँगै बागमती प्रदेशका जिल्लाहरूमा डेंगु सङ्क्रमण बढ्न थालेको तथ्याङ्क छ । स्वास्थ्य मन्त्रालयका अनुसार वैशाखमा प्रदेशका चितवन र मकवानपुरमा डेंगुका बिरामी फेला पर्न थालेका हुन्
क्यान्सरको औषधि निःशुल्क उपलब्ध गराउने सहमति
बुधबार, चैत १४, २०८०
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) तथा सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च इन्सिच्युटबीच बालबालिकामा हुने क्यान्सर रोगको उपचारका लागि निःशुल्क औषधि उपलब्ध गराउने सहमति भएको छ ।
कस्तो रंगले छालालाई बढी असर पार्छ ? होली खेल्नुअघि र पछि के कुरामा ध्यान दिने ?
आइतबार, चैत ११, २०८०
पाठेघरको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोपको दोस्रो मात्रा लगाउन सुरु
बुधबार, चैत ७, २०८०
सरकारले पाठेघरको मुखमा क्यान्सरविरुद्धको ‘एचपीभी’ खोपको दोस्रो मात्रा किशोरीलाई लगाउन सुरु गरेको छ । यसअघि खोपको पहिलो मात्रा लगाएका किशोरीलाई दोस्रो मात्रा खोप लगाउन सुरु गरेको हो
किन बढ्छ युरिक एसिड ? कसरी कम गर्ने ?
शुक्रबार, चैत २, २०८०
स्वास्थ्य बिमा : बिमितले अब निजीमा उपचार गराउँदा २० प्रतिशत रकम तिर्नुपर्ने
सोमबार, फागुन २८, २०८०
आजदेखि देशैभर दादुरा-रुबेला खोप अभियान
आइतबार, फागुन १३, २०८०
काठमाडौं उपत्यकाभित्रका तीन र तराईका २१ गरी २४ जिल्लामा ९ महिनादेखि १५ वर्षमुनिका र बाँकी जिल्लामा ९ महिनादेखि ४ वर्षमुनिका सबै बालबालिकालाई दादुरा–रुबेला खोप लगाइँदै छ ।
मोटोपनले प्रभावित पार्छ प्रजनन क्षमता
बिहीबार, फागुन १०, २०८०
मोटोपनले मुटु रोग, मधुमेह, अनिद्रा, क्यान्सर र उच्च रक्तचाप जस्ता समस्या निम्त्याउन सक्छ । यतिमात्र नभई मिर्गौला र कलेजोको समस्या पनि हुनसक्छ । तर मोटोपनले महिला तथा पुरुष दुवैको प्रजनन...
मौसमी ‘फ्लू’का कारण भरतपुर अस्पतालमा बिरामी बढे
बुधबार, फागुन २, २०८०
विगत केही दिनदेखि चितवनको भरतपुर अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या २० प्रतिशतले बढेको छ । मौसमी ‘फ्लू’का कारण बिरामीको सङ्ख्या बढ्दै गएको हो
के फरक छ सामान्य टाउको दुखाइ र माइग्रेनमा ?
बुधबार, फागुन २, २०८०
तर माइग्रेन र टाउको दुखाइमा देखिने लक्षण लगभग समान हुन्छन् । धेरै पटक माइग्रेनका कारण हुने टाउको दुखाइलाई सामान्य टाउको दुखाइ सम्झेर मानिसहरूले बेवास्ता गर्छन्। माइग्रेन पनि मानसिक तनाव, आहार...
यसरी नियन्त्रण गर्नुहोस् गर्भावस्थामा हुने हार्मोनल असन्तुलनलाई
बुधबार, माघ २४, २०८०
गर्भावस्थामा महिलाको शरीरमा धेरै हार्मोनल परिवर्तनहरू हुन्छन्, जसका कारण महिलाले धेरै गम्भीर समस्याको सामना गर्नुपर्ने हुन्छ । गर्भावस्थामा हुने हर्मोनल परिवर्तनको प्रभाव सुत्केरीपछि पनि जारी रहन्छ। यो समस्या समाधानका लागि...
सरकारी शुल्कमै क्यान्सरको उपचार गर्दै सिएमसी क्यान्सर इन्स्टिच्यूट
आइतबार, माघ २१, २०८०
चितवन मेडिकल कलेजले सञ्चालनमा ल्याएको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’ले सरकारले तोकेको शुल्कमै क्यान्सरको उपचार गर्दै आएको छ । अस्पतालले सरकारले तय गरेको सरकारी शुल्कमै सबै खालका उपचार, परीक्षण र रेडियोथेरापी लगायतका...
'क्यान्सर रोग लाग्दैमा डराउनुपर्दैन'
शनिबार, माघ २०, २०८०
समयमा उपचार गर्न सके क्यान्सर रोग निको हुने चिकित्सकहरुले बताएका छन् । क्यान्सर लागेपछि यसको पहिचान समयमा नै गर्न सके सफल उपचार भई बिरामीलाई मृत्युबाट बचाउन सकिने चिकित्सकहरुको भनाइ छ...
नख्खु कारागारका आधा कैदीमा टाढा नदेख्ने समस्या, चिकित्सकसमेत आश्चर्यमा
शनिबार, माघ २०, २०८०
नख्खु कारागारका आधा जति कैदी चस्मा विना कम देख्ने अवस्थाका छन । कारागारमा यति धेरै सङ्ख्यामा दृष्टि दोष भएका र त्यसमा पनि बहुसंख्यक कैदी टाढाको वस्तु नदेख्ने वा धमिलो देख्ने...