Mero Chitwan
इजरायल-हमासबीच थप २४ घण्टा संघर्षविश्राम लम्ब्याउने सहमति
इजरायल-हमासबीच थप २४ घण्टा संघर्षविश्राम लम्ब्याउने सहमति इजरायल र हमासबीच संघर्षविश्रामको अवधि थप चौबीस घण्टा लम्ब्याउने सहमति भएको छ । मध्यस्थकर्ता राष्ट्र कतारका अनुसार युद्धविश्राम बिहीबार रातिसम्म रहनेछ ।
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलव शून्य छ अङ्कले ओरालो लागेर एक हजार आठ सय ५८ दशमलव ५३ मा सीमित भएको छ ।
युरोपेली च्याम्पियन्स लिगमा आर्सनल र पीएसभी अन्तिम १६ मा
युरोपेली च्याम्पियन्स लिगमा आर्सनल र पीएसभी अन्तिम १६ मा आर्सनल र पीएसभी आयनहोभनले बुधबार युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाएका छन् । म्यानचेस्टर युनाइटेड भने प्रतियोगिताबाट बाहिरिने स्थितिमा पुगेको छ । युनाइटेडले दुई गोलले अगाडि रहेको स्थितिमा गालातासारेसँग ३–३ को बराबरी खेलेपछि बाहिरिने डर तयार भएको हो ।
स्नातकोत्तर तहमा नेपाली र अंग्रेजी  विषय पढ्न मापदण्ड परिवर्तन
स्नातकोत्तर तहमा नेपाली र अंग्रेजी विषय पढ्न मापदण्ड परिवर्तन त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी पढ्नका लागि मापदण्ड परिवर्तन गरेको छ । यसअघि ती दुवै विषयमा स्नातकोत्तर तह पढनका लागि स्नातक तहमा पनि सोही विषय अध्ययन गरेको हुनुपर्ने मापदण्ड रहेकोमा त्यसलाई परिमार्जन गरिएको हो ।
भूकम्पपीडितलाई छानामुनि ल्याउन सरकार केन्द्रित छ : उपप्रधानमन्त्री श्रेष्ठ
भूकम्पपीडितलाई छानामुनि ल्याउन सरकार केन्द्रित छ : उपप्रधानमन्त्री श्रेष्ठ उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट भूकम्पबाट प्रभावित नागरिकको जीवनयापनलाई सहज बनाउन सरकारले अस्थायी आवास निर्माणमा सुरक्षा अङ्गलाई परिचालित गर्ने निर्णय गरेको बताएका छन् ।
आयल निगम ऋणमुक्त, तर पनि किन घटाउँदैन तेलको भाउ ?
आयल निगम ऋणमुक्त, तर पनि किन घटाउँदैन तेलको भाउ ? करिब ५० अर्ब रुपैयाँ ऋणको भारी बोक्दै आएको नेपाल आयल निगम बुधबारदेखि ऋणमुक्त भएको छ । ऋणको दायित्व रहेको भन्दै मूल्य समायोजन गर्न आनाकानी गर्ने निगमले ऋणमुक्त हुँदासमेत मूल्य घटाएको छैन ।
भूकम्पपीडितलाई निर्वाचन आयोगको आर्थिक सहयोग
भूकम्पपीडितलाई निर्वाचन आयोगको आर्थिक सहयोग जाजरकोट केन्द्रविन्दु भएर गत कात्तिक १७ गते गएको भूकम्पबाट प्रभावितलाई निर्वाचन आयोगका पदाधिकारीले सात दिन बराबरको पारिश्रमिक सहयोग गर्ने भएका छन् ।
हेटौंडामा एसियाली बुद्धिचाल प्रतियोगिता सुरु
हेटौंडामा एसियाली बुद्धिचाल प्रतियोगिता सुरु मकवानपुरको हेटौंडामा अन्तर्राष्ट्रिय एसियाली बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता मकवानपुर जिल्ला बुद्धिचाल संघको आयोजनामा भएको हो ।
एनएसएलमा आज धनगढीले बुटवलको सामना गर्दै
एनएसएलमा आज धनगढीले बुटवलको सामना गर्दै काठमाडौंको दशरथ रंगशालामा भइरहेको नेपाल सुपर लिगमा अहिले दोस्रो चरणका खेलहरु भइरहेका छन् । दोस्रो चरणको खेल अन्तर्गत आज साँझ साढे ५ बजे हुने खेलमा धनगढी एफसीले बुटवल लुम्बिनीको सामना गर्नेछ ।
हमासद्वारा थप १४ जना बन्धक रिहा
हमासद्वारा थप १४ जना बन्धक रिहा इजरायल र हमासबीचको ६ दिने संघर्ष विश्राम अन्तर्गत हमासले १० इजरायली र चार थाई नागरिकसहित थप १४ जनालाई मुक्त गरेको छ। त्यसबापत इजरायलले पनि थप ३० प्यालेस्टिनी कैदी रिहा गरेको छ ।
कोप-२८ मा भाग लिन प्रधानमन्त्री दाहाल दुबईमा
कोप-२८ मा भाग लिन प्रधानमन्त्री दाहाल दुबईमा प्रधानमन्त्री दाहालले आज राजधानी आबुधाबीमा रहेको नेपाली दूतावासको अवलोकनका साथै नेपाली समुदायसँग छलफल गर्ने कार्यक्रम छ । साँझ नेपाल उद्योग वाणिज्य महासंघ दुबई चेम्बरद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने छन् ।
Weather Update