Mero Chitwan
देशभरको मौसममा बदली, सोमबारदेखि सुधार हुँदै जाने
देशभरको मौसममा बदली, सोमबारदेखि सुधार हुँदै जाने मौसम प्रणालीका कारण आज बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ
सरकारी शुल्कमै क्यान्सरको उपचार गर्दै सिएमसी क्यान्सर इन्स्टिच्यूट
सरकारी शुल्कमै क्यान्सरको उपचार गर्दै सिएमसी क्यान्सर इन्स्टिच्यूट चितवन मेडिकल कलेजले सञ्चालनमा ल्याएको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’ले सरकारले तोकेको शुल्कमै क्यान्सरको उपचार गर्दै आएको छ । अस्पतालले सरकारले तय गरेको सरकारी शुल्कमै सबै खालका उपचार, परीक्षण र रेडियोथेरापी लगायतका सेवा दिएको हो
चितवनको ऐतिहासिक कान्द्राङगढीको पुनःनिर्माण अन्तिम चरणमा
चितवनको ऐतिहासिक कान्द्राङगढीको पुनःनिर्माण अन्तिम चरणमा चितवनको ऐतिहासिक किल्ला कान्द्राङगढीको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । संरक्षणको अभावमा भग्नावशेषमा परिणत भएको गढीको पुरातत्व विभागले पुनःनिर्माण गरेको हो
पशुपतिनाथको जग्गा हडपेर बनाइएका संरचनाको सीमाङ्कनसहित खोजी कार्य सुरु
पशुपतिनाथको जग्गा हडपेर बनाइएका संरचनाको सीमाङ्कनसहित खोजी कार्य सुरु  कोषको यही माघ १६ गते बसेको बोर्ड बैठकले पशुपति क्षेत्रको जग्गा हडपेर बनाइएका भौतिक संरचना हटाउने निर्णय गरेसँगै अहिले विकास कोषसहित काठमाडौँ महानगरको प्राविधिक टोली जग्गाको सिमाङ्कनसहित खोजी कार्यमा जुटेको हो ।
माडीबाट नाका खुलाउन महामन्त्रीको ध्यानाकर्षण
माडीबाट नाका खुलाउन महामन्त्रीको ध्यानाकर्षण माडीका स्थानीयवासीले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई बागमती प्रदेशको माडीबाट भारतीय नाका खुलाउन ध्यानाकर्षण गराएका छन्
इतिहासमा आज
इतिहासमा आज आज ४ फेब्रुअरी । आजका दिन इतिहासमा के–के घटना भए ?
नवलपरासीमा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार
नवलपरासीमा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार पश्चिम नवलपरासीको बर्दघाटमा  एक सुनचाँदी व्यवसायीमाथि गोली प्रहार भएको छ। नगरपालिका-१६ केराबारीस्थित चोरघोलनजिकै व्यवसायी गजेन्द्र विश्वकर्मामाथि गएराति अज्ञात समूहले गोली प्रहार गरेको हो । 
लुम्बिनीमा भेला हुँदै ९ जना नोबेल विजेता
लुम्बिनीमा भेला हुँदै ९ जना नोबेल विजेता लुम्बिनी प्रदेश सरकारले आगामी फागुन २७ देखि २९ गतेसम्म गर्ने 'बालबालिकाको विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय शिखर सम्मेलन' मा सहभागी हुन ९ जना नोबेल पुरस्कार विजेता लुम्बिनी आउने भएका छन् । 
फेरि मौसममा बदली हुने, कहाँ–कहाँ हुँदैछ हिमपात र वर्षा ?
फेरि मौसममा बदली हुने, कहाँ–कहाँ हुँदैछ हिमपात र वर्षा ? दुई दिन मौसम खुले पनि पुनः बदली हुने भएको छ । आइतबार बिहानैदेखि देशभर साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको उपाधी पुलिसलाई
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको उपाधी पुलिसलाई प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्‍यो । 
मृत्युको नाटक गर्ने भारतीय अभिनेत्रीलाई गालीको वर्षा !
मृत्युको नाटक गर्ने भारतीय अभिनेत्रीलाई गालीको वर्षा ! हिजो अचानक पाण्डेको परिवारलाई उद्धृत गर्दै भारतका प्रमुख समाचार माध्यमहरुले समाचार दिए–पाठेघरको मुखको क्यान्सरबाट पुनम पाण्डेको मृत्यु भयो । त्यसरी समाचार दिनेमा भारतका मूलधारका मानिने प्रमुख समाचार माध्यमदेखि युट्युब र अनलाइनसम्म थिए । 
कांग्रेसका नेताहरुले स्वतन्त्र सांसदलाई प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरे : ओली
कांग्रेसका नेताहरुले स्वतन्त्र सांसदलाई प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरे : ओली  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेताहरुले स्वतन्त्र सांसदलाई प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरेको दाबी गरेका छन्
Weather Update