Mero Chitwan
चितवनका तीन पालिकाको माटोमा अम्लियपना बढी देखियो
चितवनका तीन पालिकाको माटोमा अम्लियपना बढी देखियो पूर्वी चितवनका तीन पालिकामा खेतीयोग्य जमिनको माटोमा अम्लियपना बढी र खाद्यतत्व कम भएको पाइएको छ । जिल्लामा रहेको धान जोनमा उत्पादनमा वृद्धि हुन नसकेपछि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले माटो परीक्षण गरेको थियो । रत्ननगर, खैरहनी र राप्ती नगरपालिकाको माटो परीक्षण गरिएको थियो ।  
चितवन उद्योग वाणिज्य संघ चुनाव : कस–कसले दर्ता गराए मनोनयन
चितवन उद्योग वाणिज्य संघ चुनाव : कस–कसले दर्ता गराए मनोनयन अध्यक्षमा शिरिष पन्त र सुमनकुमार श्रेष्ठले मनोनयन दर्ता गराएका छन् । यस्तै, वरिष्ठ उपाध्यक्षमा चिरन्जीवी सुवेदी र राजन पिया, उपाध्यक्ष (उद्योगतर्फ) अशोक अधिकारी र थिरप्रसाद धिताल, उपाध्यक्ष (वाणिज्यतर्फ) राजेन्द्र ओली र रजनी मास्केले मनोनयन दर्ता गराएका छन् । 
चिया उत्पादनको उर्वरभूमि इलामका किसान धानखेतीतर्फ आकर्षित
चिया उत्पादनको उर्वरभूमि इलामका किसान धानखेतीतर्फ आकर्षित किसानले समयमा मलखाद र बिउ पाएको र वर्षा राम्रो भएका कारण गत वर्षको तुलनामा यस वर्ष जिल्लामा तीन मेट्रिक टन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ ।
भरतपुर महानगरले दियो २८ जना नगर प्रहरीलाई दर्ज्यानी चिह्न
भरतपुर महानगरले दियो २८ जना नगर प्रहरीलाई दर्ज्यानी चिह्न  भरतपुर महानगरपालिकाले नगर प्रहरी नायव उपरीक्षकसहित २८ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरेको छ । सोमबार एक कार्यक्रमका बीच २८ नगर प्रहरीलाई संयुक्त रुपमा दर्ज्यानी प्रदान गरिएको हो। 
जापानमा ७.६ म्याग्निच्युडको भूकम्प , सुनामीको चेतावनी जारी
जापानमा ७.६ म्याग्निच्युडको भूकम्प , सुनामीको चेतावनी जारी सोमबार जापानमा 7.6 म्याग्निच्युडको भूकम्प गएपछि  ठूलो सुनामीको चेतावनी दिएको छ ।
मन्त्रिपरिषद् बैठकको खाजा कटौती, वार्षिक ६० लाख जोगिने
मन्त्रिपरिषद् बैठकको खाजा कटौती, वार्षिक ६० लाख जोगिने राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ
टोपी दिवससंगै धोती दिवस
टोपी दिवससंगै धोती दिवस  नेपाली टोपी नेपाली पहिचान भन्ने नारासहित आज ११ औँ नेपाली टोपी दिवस मनाइएको छ
इच्छाकामनामा आजदेखि सुन्तला महोत्सव, पर्यटकले बोटमै चढेर सुन्तला खान पाउने
इच्छाकामनामा आजदेखि सुन्तला महोत्सव, पर्यटकले बोटमै चढेर सुन्तला खान पाउने गाउँपालिकाभित्रका अत्यधिक सुन्तला उत्पादन हुने गाउँलाई समेटेर महोत्सव आयोजना गरिएको उल्लेख गर्दै उनले महोत्सवमा आउने पर्यटकले आफैँ बोटमा चढेर सुन्तला टिपेर खान पाउने व्यवस्था गरेको बताए। 
विश्वभर नयाँ वर्ष २०२४ को रौनक [फोटो फिचर]
विश्वभर नयाँ वर्ष २०२४ को रौनक [फोटो फिचर] सन् २०२४ को नयाँ वर्षको रौनक विश्वभर सुरु भएको छ । विश्वभर सबैभन्दा पहिले किरिबाटीले नयाँ वर्ष मनाएको थियो भने त्यसपछि न्युजिल्याण्ड, रुस र अस्ट्रेलियामा मनाइएको थियो । सबैभन्दा पछि अमेरिकाको होल्याण्ड टापुमा मनाइने गरिन्छ। हेरौं विश्वमा कसरी स्वागत गरियो नयाँवर्षलाई ? 
२०२३ : युद्ध, अशान्ति र राजनीतिक अस्थिरताको वर्ष
२०२३ : युद्ध, अशान्ति र राजनीतिक अस्थिरताको वर्ष जुन युद्ध ३ महिनादेखि जारी छ। जसमा २२ हजार मानिसको मृत्यु भइसकेको छ, जसमा ९ हजार त अवोध बालबालिका छन् । पूरै गाजा खण्डहर भएको छ, खाना, पानी, बिजुली, औषधि अभाव भयावह छ । लाखौं प्यालेस्टिनी विस्थापित भएका छन् । कतै सुरक्षित स्थान छैन भने अस्पतालहरु चिहानघरमा परिणत भएका छन्...
क्रिकेट खेल्दाखेल्दै हृदयाघात भएर खेलाडीको मृत्यु 
क्रिकेट खेल्दाखेल्दै हृदयाघात भएर खेलाडीको मृत्यु  मध्यप्रदेशको खरगौन जिल्लामा क्रिकेट खेल्ने क्रममा बलिङ गरिरहेका २२ वर्षीय इन्दलसिंह जाधवले छातीमा असहज महसुस भएको बताएका थिए। छातीमा महसुस भएपछि उनी एकैछिन एउटा रुखको छहारीमा बसेका थिए ।
Weather Update