सातै प्रदेशका मुख्यमन्त्रीहरू हेटौंडामा
शुक्रबार, पुस १३, २०८०

ईपीएस कार्यालयअगाडि गरिएको प्रदर्शनमा एक प्रदर्शनकारीको मृत्यु
शुक्रबार, पुस १३, २०८०
कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै ललितपुरको बालकुमारीमा रहेको रोजगार अनुमति प्रणाली (ईपीएस) कार्यालयअगाडि गरिएको प्रदर्शनमा गोली लागेर घाइेत भएका एक प्रदर्शनकारीको मृत्यु भएको छ ।

अयोध्याको राममन्दिरमा राख्ने मूर्ति बनाउन लगिएको शिलालाई के गरियो ?
शुक्रबार, पुस १३, २०८०
१४ र २७ टनका दुई वटा शिला अयोध्या लगिएको थियो । त्यसमध्ये १४ टनको शिलालाई शालिग्राम मानेर २७ टनको बाट मूर्ति बनाउने भनिएको थियो । तर, भारतीय सञ्चारमाध्यमका अनुसार ती शिलाबाट राममूर्ति बनेनन् ।

बक्यौता तिर्न अटेर गर्ने उद्योगलाई कुलमानको चेतावनी : तिर्नैपर्छ, छुट हुँदैन
बिहीबार, पुस १२, २०८०
नेपाल विद्युत् प्राधिकरणले विगतमा डेडिकेटेड फिडर एवं ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका र हाल लाइन काटिएका ग्राहकलाई पुनरावेदन प्रक्रियामा आउन आग्रह गरेको छ । महसुल उठाउनैपर्ने र राजस्वमा छुट दिन नसकिने भएकाले पुनरावलोकन प्रक्रियामा आउन वा किस्ताबन्दीमा तिर्नका लागि अवसर दिन सकिने प्राधिकरणले स्पष्ट पारेको छ ।

नेपाल सुपर लिग : ललितपुर फाइनलमा
बिहीबार, पुस १२, २०८०
दशरथ रङ्गशालामा आज भएको खेलमा ललितपुर सिटी एफसीले पोखरा थन्डर्सलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनमा पुगेको हो ।

चितवन हात्ती महोत्सवअन्तर्गतको डुंगा दौडमा खैरहनी नगरपालिका उत्कृष्ट
बिहीबार, पुस १२, २०८०
चितवनको सौराहामा जारी १७औँ हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत आज भएको डुंगादौड प्रतियोगितामा खैरहनी नगरपालिका उत्कृष्ट भएको छ। चितवनका सात वटा स्थानीय तहले भाग लिएको प्रतियोगितामा रत्ननगर नगरपालिका दोस्रा र माडी नगरपालिका तेस्रा भए ।

ओस्कारविजेता दक्षिण कोरियाली अभिनेता मृत भेटिए
बिहीबार, पुस १२, २०८०
उनले सन् २०२२ मा सार्वजनिक भएको साइन्स फिक्सन सिरिज ‘डाक्टर ब्रेन’ मा पनि अभिनय गरेका थिए, जसका लागि इन्टरनेशनल एम्मी अवार्ड्समा उत्कृष्ट अभिनेताको नोमिनेसनमा पनि परेका थिए ।

इन्टरपोलको रेडकर्नर सूचीमा कति छन् नेपाली ?
बिहीबार, पुस १२, २०८०
विश्वभरबाट ६ हजार ८ सय ४७ जनाको नाम इन्टरपोलको रेड कर्नर नोटिसमा रहेकोमा नेपालका १५ जनाको नाम रहेको हो ।

शरणार्थी नेता टेकनाथ रिजाल रिहा, कसले जुटाइदियो १५ लाख धरौटी ?
बुधबार, पुस ११, २०८०
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि थुनामा रहेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल अदालतको आदेशपछि धरौटी बुझाएर आज रिहा भएका छन् ।

हात्तीसुन्दरीको उपाधि 'सेल्फीकली' लाई
बुधबार, पुस ११, २०८०
सौराहामा जारी चितवन हात्ती तथा पर्यटन महोत्सव २०८० अन्तर्गत हात्ती सुन्दरीको उपाधि 'सेल्फीकली' ले जितेको छ । प्रतियोगितामा सहभागी छ वटा हात्ती सहभागी रहेकोमा १७ वर्षको सेल्फीकलीले उपाधि जित्न सफल भएको हो ।

हात्ती सुन्दरी प्रतियोगितामा सात हात्तीको प्रतिष्पर्धा
बुधबार, पुस ११, २०८०
चितवनको सौराहामा जारी हात्ती सुन्दरी प्रतियोगितामा ७ वटा हात्ती सहभागी भएका छन्

जाडोमा छाला किन सुख्खा हुन्छ ?
बुधबार, पुस ११, २०८०
चिसो दिनमा मानिसहरू प्रायः कोठा न्यानो राख्न विभिन्न प्रकारका उपाय अपनाउँछन्। यसो गर्दा कोठाको आर्द्रता प्रभावित हुन्छ, जसका कारण छालाको आर्द्रतामा कमी आउछ ।

नारायणी नदीमा डल्फिन भेटियो
बुधबार, पुस ११, २०८०
गोही अनुगमनका क्रममा नारायणी नदीमा डल्फिन भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्जको टोलीले राप्ती नदीमा अनुगमन सकेर पाँचौँ दिन नारायणी नदीमा अनुगमन गर्दा डल्फिन भेटेको हो ।