Mero Chitwan
क्यानाडा ११ विरुद्ध नेपाल ‘ए’ टीमको पहिलो जित, सिरिज बराबरीमा
क्यानाडा ११ विरुद्ध नेपाल ‘ए’ टीमको पहिलो जित, सिरिज बराबरीमा क्यानडाविरुद्धको एकदिवसीय सिरिजको नेपाल ‘ए’ टीमले पहिलो जित दर्ता गराएको छ । क्यानडाले दिएको २४१ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ टीमले ४९ ओभरमा १ बलमा ८ विकेट गुमाएर पूरा गर्‍यो । कप्तान सन्दीप जोराले ६६ रन बनाए । अर्जुन कुमालले ४०, शेर मल्ल ७, किरण थगुन्ना १३ रन बनाएर आउट...
राप्रपा लुम्बिनी प्रदेशका सांसद यादवसहित १९ जनाविरुद्ध भष्टाचार मुद्दा
राप्रपा लुम्बिनी प्रदेशका सांसद यादवसहित १९ जनाविरुद्ध भष्टाचार मुद्दा वनको काठ तथा दाउरा हिनामिना गरेको आरोपमा राप्रपा प्रदेश सांसद जानकीप्रसाद यादव र लुम्बिनी प्रदेशका तत्कालीन वन निर्देशक कृष्णदत्त भट्टसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ
गठबन्धनबाट राष्ट्र र जनता पीडित छन् : ओली
गठबन्धनबाट राष्ट्र र जनता पीडित छन् : ओली उनले जनताको निराशा रोक्न सरकारको कुनै पहल नगरेको बताएका हुन्। उनले गठबन्धनबाट राष्ट्र र जनतापीडित रहेको दाबी गरे।
 चितवनको खैरहनी नगरपालिकामा घाँटीमा चक्कु रोपेर  युवाको हत्या
 चितवनको खैरहनी नगरपालिकामा घाँटीमा चक्कु रोपेर युवाको हत्या आज बिहान करिब ७ बजे हर्वल कम्पनीको पर्खाल नजिकै घाँटीमा चक्कु रोपिएको अवस्थामा स्थानीय २४ वर्षीय कृष्णकान्त खनालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ
रासायनिक मल १० महिनादेखि तातोपानी भन्सारको गोदाममा
रासायनिक मल १० महिनादेखि तातोपानी भन्सारको गोदाममा चीनबाट ल्याइएको रासायनिक मल १० महिनादेखि तातोपानी भन्सारको गोदाममा थन्किएको छ । एक सय ११ कन्टेनरले वैशाख महिनाभर ल्याएको सात लाख ३५ हजार बोरा रासायनिक मल लार्चा सुक्खा बन्दरगाह यार्डभित्र गोदाममा थन्किएको हो
जन्ती जीप दुर्घटना : मृतकको सङ्ख्या तीन पुग्यो
जन्ती जीप दुर्घटना : मृतकको सङ्ख्या तीन पुग्यो तनहुँको आँबुखैरेनी गाउँपालिका-१ गिरानचौरस्थित भित्री सडकमा सोमबार भएको जीप दुर्घटनामा मृतकको सङ्ख्या तीन पुगेको छ । जन्ती बोकेर छापस्वाँरा जाँदै गरेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए
शान्ति सेनामा थप १० हजार सेना लैजाने प्रतिबद्धता छ : प्रधानमन्त्री दाहाल
शान्ति सेनामा थप १० हजार सेना लैजाने प्रतिबद्धता छ : प्रधानमन्त्री दाहाल  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान विश्व देखिएका जातीय तनाव र आतङ्कवादका विभिन्न कारकहरूबाट सञ्चालित जटिल द्वन्द्वका कारण शान्ति स्थापनार्थ सैनिकहरूले खतराको सामना गर्नुपरेको बताएका छन्
अतिक्रमणको चपेटामा पुङ्गीखोला
अतिक्रमणको चपेटामा पुङ्गीखोला भरतपुरको मुख्य सहरी क्षेत्र भएर बग्ने पु्ङ्गीखोला अतिक्रमणको चपेटामा परेको छ । भौतिक संरचना नै निर्माण गरेर खोला अतिक्रमण गर्ने क्रम बढेपछि भरतपुर महानगरपालिकाले सीमाङ्कन तथा संरक्षणको काम सुरु गरेको हो
आफ्नै आमाको हत्या  अभियोगमा छोरा पक्राउ
आफ्नै आमाको हत्या अभियोगमा छोरा पक्राउ आफ्नै आमा ४६ वर्षीया रमनश्वरी राईको हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका-११ कुविर्ताचोक बस्ने २८ वर्षीय दिपक राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ
एसडी मुनिको खुलासा : राजतन्त्र अन्त्य गर्न भारतसँग माओवादी नेताहरुको गुहार
एसडी मुनिको खुलासा : राजतन्त्र अन्त्य गर्न भारतसँग माओवादी नेताहरुको गुहार उनले तर्क गरे, ‘राजाले भारतको राष्ट्रिय हितलाई प्रवर्द्धन गर्न के गरे ? के उनले चीन, पाकिस्तान र पश्चिमा शक्तिलाई नेपालमा भारतविरुद्ध आमन्त्रण गरिहेका छैनन् ?’
इतिहासमा आज : आयरल्याण्डमा परिवार नियोजनका साधन बिक्रीको अनुमति
इतिहासमा आज : आयरल्याण्डमा परिवार नियोजनका साधन बिक्रीको अनुमति आज फेब्रुअरी २० । आजका दिन विश्वभर के–के घटना भएका थिए त ?
वीरगन्जमा  विवाद र झडपपछि अनिश्चितकालीन कर्फ्यू
वीरगन्जमा विवाद र झडपपछि अनिश्चितकालीन कर्फ्यू हिन्दू समाजको प्रदर्शनका क्रममा विवाद र झडपको स्थिति भएको भन्दै कर्फ्यू आदेश जारी गरिएको सूचनामा उल्लेख छ। पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले एक सूचना जारी गर्दै अर्को आदेश नहुञ्जेलसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको जानकारी दिए।
Weather Update