Mero Chitwan
भारतीय दूतावासले  अब सिधै २० करोड बाँड्न पाउने, किन भइरहेको सम्झौताको आलोचना ?
भारतीय दूतावासले अब सिधै २० करोड बाँड्न पाउने, किन भइरहेको सम्झौताको आलोचना ? २०७६ मा केपी ओली नेतृत्वको सरकारले भारतबाट आउने सहयोग एकद्वार प्रणालीबाट मात्रै लिनुपर्ने भ्रन्दै उक्त परियोजनाको कार्यान्वयन गर्ने निकाय र ढाँचा तोक्ने निर्णय गरेको थियो । तर, उक्त निर्णय कार्यान्वयनमा आउन सकेको थिएन ।
देवघाटमा मोटरबोट सञ्चालन
देवघाटमा मोटरबोट सञ्चालन पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा मोटरबोट सञ्चालनमा ल्याइएको छ । धार्मिक पर्यटन प्रवर्द्धनका लागि यहाँ मोटरबोट सञ्चालनमा ल्याइएको हो । बोटे बोरा मोटरबोट प्रालिले दुई सातादेखि मोटरबोट सञ्चालनमा ल्याएको सञ्चालक विभिषण शर्माले जानकारी दिए । 
नारायणीमा तटबन्धको काम रोकियो, स्थानीय त्रासमा
नारायणीमा तटबन्धको काम रोकियो, स्थानीय त्रासमा नारायणी नदीमा तटबन्ध निर्माण थालिएसँगै स्थानीयवासीमा बाढीको भयबाट मुक्त हुने आशा पलाएको थियो । बोलपत्र आह्वान गरेर काम थालिएसँगै बजेट अभावका कारण रोकिँदा गत वर्ष बनेका संरचनासमेत बगाउने चिन्ता उनीहरूमा बढेको हो ।
नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर
नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुई देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।
राष्ट्रपति र प्रधानमन्त्रीसँग भारतीय विदेशमन्त्रीले गरे  शिष्टाचार भेट
राष्ट्रपति र प्रधानमन्त्रीसँग भारतीय विदेशमन्त्रीले गरे शिष्टाचार भेट भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युतको विकासमा सहकार्य र सहयोग आवश्यक रहेकोमा जोड दिएका थिए।
पश्चिम चितवन गाजरखेतीको ‘हब’
पश्चिम चितवन गाजरखेतीको ‘हब’ प्राङ्गारिक कृषि उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यका साथ भरतपुर महानगरपालिका–१५ श्रीपुरका चार बिघा चार कट्ठा जमिनमा गाजरखेती गरिएको छ । रासायनिक मल र विषादीको प्रयोगबिना प्राङ्गारिक प्रक्रियाद्वारा किसान चन्द्रप्रसाद अधिकारी, महेन्द्र पौडेल र मोहनसिंह गुरुङले संयुक्तरुपमा रु १४ लाख लगानी गरेर भाडाको जग्गामा गाजरखेती गरेका हुन्।
पीएसजीले जित्यो १२ औँ पटक फ्रेन्च सुपर कपको उपाधि
पीएसजीले जित्यो १२ औँ पटक फ्रेन्च सुपर कपको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले कीर्तिमानी १२ औं पटक फ्रेन्च सुपर कपको उपाधि जितेको छ । टुलुजविरुद्ध २-० को सहज जित हात पार्दै पीएसजी च्याम्पियन बनेको हो ।
यी हुन् उच्च अदालतमा सिफारिस भएका ३९ न्यायाधीश [सूचीसहित]
यी हुन् उच्च अदालतमा सिफारिस भएका ३९ न्यायाधीश [सूचीसहित]  सिफारिस भएका न्यायाधीशमध्ये २६ जिल्ला अदालतका न्यायाधीश छन् । न्याय सेवा र सरकारी वकिलबाट चार अधिकृतलाई उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस  गरिएको छ । यस्तै नौ कानुन व्यवसायीलाई उच्च अदालतको न्यायाधीश नियुक्त गर्न सिफारिस गरिएको छ । बैठकले उच्च अदालतका १६ न्यायाधीशको सरुवासमेत गरेको छ ।
इरानमा दुई शक्तिशाली बिस्फोट,  १०३ जनाको मृत्यु
इरानमा दुई शक्तिशाली बिस्फोट, १०३ जनाको मृत्यु अमेरिकाद्वारा हत्या गरिएका पूर्वजनरल कासेम सोलेमानीको चौथो वार्षिकीका अवसरमा निकालिएको जुलुसमा बम विस्फोट भएको हो । सयौं मानिस सहभागी रहेको जुलुस सोलेमानीको समाधि रहेको ‘साहेब अल जमान’ मस्जिदनजिकै पुग्दा उक्त घटना भएको थियो ।
भारतीय विदेशमन्त्री जयशंकरले किन भेट्दैछन् दलका शीर्ष नेतालाईं ?
भारतीय विदेशमन्त्री जयशंकरले किन भेट्दैछन् दलका शीर्ष नेतालाईं ? नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक आजदेखि काठमाडौंमा हुँदैछ । भोलिसम्म २ दिन हुने बैठकमा भाग लिन भारतीय विदेशमन्त्री एस जयशंकरसहितको टोली आज काठमाडौं आइपुग्दैछ । 
यी हुन् शिलाजीतका ७ फाइदा
यी हुन् शिलाजीतका ७ फाइदा यो स्नायु, मधुमेह, मूत्ररोग,  हृदय र पाचन विकारमा प्रयोग गरिन्छ। यी बाहेक पुरुषशक्ति बढाउन पनि प्रयोग गरिन्छ। शिलाजीत सामान्यतया आयुर्वेदिक औषधिमा प्रयोग गरिन्छ। 
भरतपुर–देवघाट जोड्ने ठिमुरा पुल सञ्चालनको सञ्चालनको अन्तिम चरणमा
भरतपुर–देवघाट जोड्ने ठिमुरा पुल सञ्चालनको सञ्चालनको अन्तिम चरणमा देवघाटमा लाग्ने माघे सङ्क्रान्ति मेलालाई लक्षित गरी पुल सञ्चालनमा आउन लागेको हो । विसं २०७१ कात्तिकमा ठेक्का सम्झौता भई निर्माणकार्य सुरु गरिएको पुल निर्माणका क्रममा पटक–पटक प्राविधिक समस्या आउँदा निर्माणकार्य ढिला हुनपुगेको थियो ।
Weather Update