किन पर्छ चाया, यसको प्राकृतिक उपचार के ?
आइतबार, पुस १५, २०८०

अंग्रेजी नयाँ वर्ष मनाउन सौराहामा पर्यटकको घुइँचो
आइतबार, पुस १५, २०८०
चितवनको सौराहामा अङ्ग्रेजी नयाँ वर्ष मनाउनेहरुको भिड बढेको छ

वनभोजका लागि बर्दियाबाट दाङको चखौरा आउँदै गरेको बस दुर्घटना
आइतबार, पुस १५, २०८०
वनभोजका लागि बर्दियाबाट दाङको चखौरा आउँदै गरेको बस दुर्घटना छ

त्यो गलत सूचना, जसले इराक तहसनहस बनायो
आइतबार, पुस १५, २०८०
सन् १९९१ मा इराकले कुवेतमाथि हमला गर्दा अमेरिकाले कुवेतलाई साथ दियो। ज्वाइन्ट चिफअफ स्टाफ थिए कोलिन पावेल। त्यतिबेला उनले इराकी सेनाका विषयमा दिएको अभिव्यक्ति निकै चर्चामा थियो। उनले इराकलाई चाँडै पराजय गर्ने भन्दै भनेका थिए–वी आर गोइङ टु कट इट अफ अफ, एण्ड देन वी आर गोइङ टु किल इट।’
एक वर्षमा के गरे भरतपुर अस्पतालका अध्यक्ष राजु पौडेलले
शनिबार, पुस १४, २०८०
नियुक्तिको एक वर्ष पूरा भएको अवसरमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पौडेलले अस्पतालको भौतिक पूर्वाधार विकासदेखि उपचार सेवासम्म बिस्तार गरिएको बतााए । अस्पतालले हाल दैनिक ३ हजारको हाराहारीमा बिरामीलाई सेवा दिँदै आएको छ भने ११ सय २५ कर्मचारी कार्यरत छन्।

नारायणीमा नयाँ पुलको काम सुरु
शनिबार, पुस १४, २०८०
पूर्वपश्चिम राजमार्गको भरतपुर महानगरपालिका र गैंडाकोट नगरपालिकालाई यो पुलले जोड्छ । पुलको ठेक्का तुँदी कन्स्ट्रक्सन प्रालिले पाएको छ । उक्त कम्पनीलाई रु. एक अर्ब ६८ करोड ७६ लाखमा नक्साङ्कन सहितको निर्माणको ठेक्का दिईएको हो ।

बालकुमारी घटना : मृतकका परिवारलाई १०-१० लाख क्षतिपूर्ति दिने सरकारको निर्णय
शनिबार, पुस १४, २०८०
आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मृतकका परिवारलाई राहतस्वरुप १० लाख दिने निर्णय गरेको सञ्चारमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । सरकारले उक्त घटनामा घाइतेहरुको उपचारमा लागेको खर्च बेहोर्ने निर्णय पनि गरेको छ ।
-1703906769.jpg)
नेपथ्यको नयाँ गीत 'पचासै वर्षमा' सार्वजनिक
शनिबार, पुस १४, २०८०
पचास वर्षको अन्तरालमा मानिसले के कस्ता परिवर्तन देख्छन् ? हाम्रो जीवन, समग्र समाजदेखि प्रविधिसम्मले ल्याएका फरक भोगाइलाई कसरी वर्णन गर्ने ? यसको लामा व्याख्या हुन सक्छ ।
![सौराहामा हात्तीको वनभोज [फोटो फिचर]](https://www.merochitwan.com/uploads/posts/hatti-bhoj-(7)-1703871952.jpg)
सौराहामा हात्तीको वनभोज [फोटो फिचर]
शुक्रबार, पुस १३, २०८०
सौराहामा जारी ‘चितवन हात्ती तथा पर्यटन महोत्सव’को चौथो दिन आज हात्तीलाई वनभोज खुवाइएको छ । सौराहा क्षेत्रमा पालिएका सरकारी तथा व्यक्तिगत हात्तीहरूलाई विभिन्न फलफूलसहित खिर, केक र मनपर्ने घाँस दिएर वनभोज खुवाइएको हो ।

रत्ननगर महोत्सव पुस २६ गतेदेखि
शुक्रबार, पुस १३, २०८०
रत्ननगर उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने महोत्सवको तयारीका बारेमा आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको हो । महोत्सवमा यस वर्ष कृषि उत्पादन र पर्यटन विकासलाई प्राथमिकता दिइएको छ ।

कति होला सन्दीपलाई जेल सजाय ? यस्तो छ कानुनी व्यवस्था
शुक्रबार, पुस १३, २०८०
फैसलामा पीडित गौशाला २६ नाबालिग नठहर्ने उल्लेख छ । विभिन्न कागजातका आधारमा पीडितको जन्ममिति २०६१ असार ३ गते भएको अदालतले जनाएको छ । यसअनुसार पीडित बालिग हुन् ।

क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर
शुक्रबार, पुस १३, २०८०
जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई शुक्रबार दोषी ठहर गरेको हो ।

अपडेट : इपीएस कार्यालयअगाडि भएको प्रदर्शनमा प्रहरीको गोली लागेर २ जनाको मृत्यु
शुक्रबार, पुस १३, २०८०
कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै ललितपुरको बालकुमारीमा रहेको रोजगार अनुमति प्रणाली (ईपीएस) कार्यालयअगाडि गरिएको प्रदर्शनमा गोली लागेर घाइते भएका दुई प्रदर्शनकारीको मृत्यु भएको छ ।