सिमरा घटनाको निष्पक्ष छानबिन गर्न जेन-जी र स्थfनीय प्रशासन सहमत
शुक्रबार, मंसिर ५, २०८२
एमाले सचिवालय बैठक : महाधिवेशन सम्पन्न गर्न विभिन्न समिति गठन
बिहीबार, मंसिर ४, २०८२
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बसेको ६०औँ सचिवालय बैठकले महाधिवेशन सम्पन्न गर्न विभिन्न समिति गठन गरेको बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
एनपिएल : लुम्बिनीको विजयी सुरूआत
बिहीबार, मंसिर ४, २०८२
राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले विजयी सुरूआत गरेको छ । लुम्बिनीले चितवन राइनोजलाई ६ विकेटले हराएको हो ।
एनपिएल : सुदूरपश्चिमको विजयी सुरूआत
बुधबार, मंसिर ३, २०८२
नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम रोयल्सले विजयी सुरूआत गरेको छ । सुदूरपश्चिमले काठमाडौँ गोर्खाजलाई २९ रनले पराजित गर्यो ।
तनहुँमा बोलेरो जिप दुर्घटना : एकको मृत्यु, पाँच जना घाइते
बुधबार, मंसिर ३, २०८२
नहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँस्थित भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका चितवन जिल्ला इच्छाकामना गाउँपालिका–५ निवासी वर्ष ३१ का पुष्पलाल श्रेष्ठको...
जेन-जी प्रदर्शनका घाइतेलाई सरकारले राहत उपलब्ध गराउने
मंगलबार, मंसिर २, २०८२
सरकारले सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएका दुई हजार ४२९ जनालाई जनही रु १५ हजार तत्काल राहत रकम उपलब्ध गराउने भएको छ । आजको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सञ्चार...
चितवन राइनोजका प्रशिक्षक आलम भन्छन्- जितलाई निरन्तरता दिन्छौं
मंगलबार, मंसिर २, २०८२
जितपछि चितवन राइनोजका प्रशिक्षक कलाम अलीले सन्तुलित टोली भएकाले जित हासिल भएको बताउनुभयो । सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने,“नेपाली र विदेशी खेलाडी मिलेर बनेको हाम्रो टोली सन्तुलित छ । जितको निरन्तरतालाई...
कीर्तिमानी खेलमा विराटनगरको उत्कृष्ट जित
मंगलबार, मंसिर २, २०८२
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को आजको दोस्रो खेलमा विराटनगर किङ्सले उत्कृष्ट जित निकालेको छ । पहिलो दुई अङ्क जोड्ने क्रममा विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गर्यो ।
एनपीएल : बोपाराको अर्धशतक मद्दतमा चितवन राइनोज विजयी
मंगलबार, मंसिर २, २०८२
नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको दोस्रो खेलमा रबि बोपाराको अर्धशतक मद्दतमा चितवन राइनोज विजयी भएको छ । चितवन राइनोजले कर्णाली याक्सलाई चार विकेटले पराजित गरेको हो ।
हेटाैँडाबाट गोलाघाटसम्म राप्ती नदी सरसफाइ अभियान
सोमबार, मंसिर १, २०८२
हेटाैँडाबाट गोलाघाटसम्म राप्ती नदी सरसफाइ महाअभियान सञ्चालन गरिएको छ । राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियान चितवनले तेस्रो राप्ती नदी सरसफाइ दिवसका अवसरमा नदीको मुहानदेखि नारायणीको सङ्गमस्थल गोलाघाटसम्म अभियान सञ्चालन...
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको फैसला
सोमबार, मंसिर १, २०८२
सन् २०२४ को जुलाइमा सरकारी आरक्षणविरूद्ध भएको प्रदर्शनमा शेख हसिनासहित उहाँको मन्त्रिपरिषद्का गृहमन्त्री र तत्कालीन प्रहरी प्रमुखले मानवताविरूद्धका अपराध गरेको अदालतको ठहर गरेको छ ।
एनपीएलको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर काठमाडौंसँग पराजित
सोमबार, मंसिर १, २०८२
त्रिवि क्रिकेट रंगशालामा साेमबार साँझ भएको खेलमा १ सय ३१ रनको लक्ष्य दुई ओभर बाँकी रहँदै पुरा गरेर गोर्खाजले सिजनको उद्घाटन खेलमा जित हासिल गरेको हो ।
गृहले गर्यो एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ स्वीकृत
आइतबार, कात्तिक ३०, २०८२
आगामी फागुन २१ गते घोषणा गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित ढङ्गमा सम्पन्न गर्न गृहमन्त्रालयले एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ स्वीकृत गरेको छ ।
प्रतिनिधिसभा निर्वाचन कार्यक्रम सार्वजनिक
आइतबार, कात्तिक ३०, २०८२
आयोगको आजको बैठकको निर्णयअनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम आयोगको वेवसाइट www.election.gov.np मा र नेपाल...
त्रिवि क्रिकेट मैदानको प्यारापिट र फ्लडलाइट क्यानलाई हस्तान्तरण
आइतबार, कात्तिक ३०, २०८२
सहरी विकास मन्त्रालय अन्तर्गतको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मार्फत् ती संरचना क्यानलाई हस्तान्तरण गरेको हो । सहरी विकास तथा ऊर्जामन्त्री कुलमान घिसिङले आज साँझ...
तलब बढेपछि उत्साहित छन् नर्भिकका नर्स र पारामेडिक्स
शनिबार, कात्तिक २९, २०८२
एकै आर्थिक वर्षमा दुई पटक तलब बढेपछि नर्भिक इन्टरनेशनल हस्पिटलका नर्सिङ तथा पारामेडिकल कर्मचारी उत्साहित भएका छन् । नर्भिकले स्नातक तह उत्तिर्ण गरेका नर्सिङ तथा पारामेडिकल कर्मचारीको तलब गत साउन...
जनार्दन पक्षको ‘प्रगतिशील नागरिक पार्टी’ दर्ताका लागि आयोगमा निवेदन
शुक्रबार, कात्तिक २८, २०८२
तत्कालीन नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माको संरक्षणमा स्थापना गरेको ‘प्रगतिशील नागरिक पार्टी’ले २५ सदस्यीय केन्द्रीय समितिसहित पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।
मतदाता नामावलीमा नाम दर्ताको समय पाँच दिन थप
शुक्रबार, कात्तिक २८, २०८२
नाम दर्ता गराउनेको उत्साह र चापलाई ध्यानमा राखी म्याद थप गर्न प्रधानमन्त्री कार्कीले कार्यवहाक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई फोन गर्नुभएको थियो । जवाफमा उहाँले पाँच दिन थप गर्न तयार रहेको...
धनुषामा गोली प्रहारबाट वडाध्यक्षको हत्या
शुक्रबार, कात्तिक २८, २०८२
साँझ साढे ६ बजे यादवमाथी गोली प्रहार भएको थियो । लगत्तै यादवलाई प्रादेशिक अस्पताल जनकुपरमा लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । घटनामा वडाध्यक्ष यादवसँगै स्थानीय रामवरण यादव र...
प्रतिनिधि सभा निर्वाचनका लागि ४ अर्ब ९६ करोड बजेट स्वीकृत
शुक्रबार, कात्तिक २८, २०८२
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि साढे ७ अर्ब माग गरेको थियो । तर, अर्थ मन्त्रालयले ४ अर्ब ९६ करोड स्वीकृत गरेको हो । बजेट अपुग भए सरकारले उपलब्ध गराउने सहमति...