मेरो चितवन
मेरो चितवन
मेरो चितवन
‘जेरी अन टप’ ले पार गर्‍यो ५१औँ दिन
‘जेरी अन टप’ ले पार गर्‍यो ५१औँ दिन उक्त चलचित्रले शनिबार काठमाडौँ उपत्यकामा रहेका क्युएफएक्स सिटी स्क्वाएर, रञ्जना सिनेप्लेक्स, वान सिनेमाज नयाँ बानेश्वर र कालीमाटी, एफक्युब चाबहिल र इलाइट सिनेमा इटहरीमा प्रदर्शनको ५१औँ दिन पूरा गरेको उक्त चलचित्रका...
हेटौँडाको मुख्य सडक विस्तार रोकियो
हेटौँडाको मुख्य सडक विस्तार रोकियो सडक डिभिजन कार्यालय हेटौंडाले मुख्य सडक विस्तार कार्य रोकेको छ । सर्वाेच्च अदालतबाट यही मङ्सिर १९ गते जारी उत्प्रेषण आदेश आज प्राप्त भएको भन्दै सडक डिभिजन कार्यालय हेटौँडाले सडक विस्तार...
पोखरा विमानस्थल अनियमितता प्रकरण : अख्तियारद्वारा पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरूद्ध मुद्दा दायर
पोखरा विमानस्थल अनियमितता प्रकरण : अख्तियारद्वारा पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरूद्ध मुद्दा दायर पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा अख्तियारले पाँच पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
एनपिएल : विराटनगर क्वालिफायरमा प्रवेश
एनपिएल : विराटनगर क्वालिफायरमा प्रवेश राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आजको पहिलो खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गरेको छ ।
धादिङको धुनीबेसीमा चितवनको स्कुल बस दुर्घटना हुँदा ७ जना घाइते
धादिङको धुनीबेसीमा चितवनको स्कुल बस दुर्घटना हुँदा ७ जना घाइते चितवनबाट काठमाडौँ भ्रमण गएर फर्कंदै गरेका विद्यार्थी बोकेको बस धादिङमा दुर्घटना हुँदा ७ विद्यार्थी घाइते भएका छन् । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा स्कुल बससहित चार वटा बस, दुई वटा...
सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’
सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’ प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी पनि शान्तिपूर्ण, भयरहित वातावणमा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता दोहोर्याउनुभएको छ । 
एनपीएलको प्लेअफ समीकरण पूरा, लुम्बिनी प्लेअफमा पुग्ने चौथो टिम
एनपीएलको प्लेअफ समीकरण पूरा, लुम्बिनी प्लेअफमा पुग्ने चौथो टिम शुक्रबार भएको एकमात्र खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनीले शीर्ष चारमा स्थान पक्का गरेसँगै प्लेअफको समीकरण पुरा भएको हो। यो खेलसँगै जनकपुर, चितवन र पोखराको यात्रा लिग चरणमा नै...
मधेश प्रदेशको छैटौं मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त
मधेश प्रदेशको छैटौं मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त यादव मधेश प्रदेशको छैटौं मुख्यमन्त्री बन्नुभएको हो । मधेशमा यसअघि लालबाबु राउत, सरोजकुमार यादव-बारा, सतीशकुमार सिंह, जितेन्द्रप्रसाद सोनल र सरोजकुमार यादव-महोत्तरी मुख्यमन्त्री बनिसक्नुभएको छ।
नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७६ प्रतिशत
नारायणगढ–बुटवल सडकको भौतिक प्रगति ७६ प्रतिशत नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको भौतिक प्रगति ७६ प्रतिशत पुगेको छ । आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार चौथो पटक म्याद थप गरिएको समयसीमाभित्र नै काम सम्पन्न गर्ने लक्ष्यका...
अपराजित यात्रा कायम राख्दै सुदूरपश्चिम पहिलो क्वालिफायरमा, चितवन ४९ रनले पराजित
अपराजित यात्रा कायम राख्दै सुदूरपश्चिम पहिलो क्वालिफायरमा, चितवन ४९ रनले पराजित नेपाल प्रिमियर लिग (एनपिएल)को आजको खेलमा जित निकाल्दै सुदूरपश्चिम रोयल्सले आफ्नो अपराजित यात्रा कायमै राख्दै पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजलाई...
प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय बैठक आह्वान
प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय बैठक आह्वान प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न उहाँले शुक्रबार अपराह्न ४ बजेका लागि सर्वपक्षीय बैठक आह्वान गर्नुभएको प्रधानमन्त्रीको...
एनपिएल : कर्णाली बाहिरियो, पोखराको दोस्रो जित
एनपिएल : कर्णाली बाहिरियो, पोखराको दोस्रो जित आज पोखरा एभेन्जर्ससँग ३४ रनले  पराजित भएसँगै कर्णाली एक खेल अगावै बाहिरिएको हो । कर्णालीले छ खेलबाट दुई अङ्क मात्रै जोडेको छ । पोखराले भने पाँच खेलबाट चार अङ्क पुर्‍याएको...
कांग्रेस महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने
कांग्रेस महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने नेपाली कांग्रेसले पार्टीको केन्द्रीय महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म काठमाडौँ गर्ने निर्णय गरेको छ ।
नारायणगढ–गैँडाकोट जोड्ने आइकोनिक पुल निर्माण सुरु
नारायणगढ–गैँडाकोट जोड्ने आइकोनिक पुल निर्माण सुरु मुलुकको पूर्वपश्चिम जोड्ने प्रमुख व्यापारिक नाका नारायणगढस्थित नारायणी नदीमाथि आधुनिक प्रविधियुक्त केबल–स्टेड ‘आइकोनिक पुल’ निर्माण सुरु भएको छ ।
भदौ २३ गते ‘जेनजी’ सहिद दिवस मनाउने सरकारको निर्णय
भदौ २३ गते ‘जेनजी’ सहिद दिवस मनाउने सरकारको निर्णय जेनजी’ प्रदर्शनका क्रममा मृत्यु भई सहिद घोषणा गरिएका व्यक्तिका परिवारलाई तस्बिरसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तो परिचय पत्र आमा, बुबा, श्रीमान्, श्रीमती र अविवाहित छोरा, छोरीलाई दिइने...
बालेनका पिताको पशुपति आर्यघाटमा अन्त्येष्टि
बालेनका पिताको पशुपति आर्यघाटमा अन्त्येष्टि काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहका पिता आयुर्वेद डा रामनारायण साहको वैदिक परम्पराअनुसार आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
चौथो जितसँगै काठमान्डु गोर्खाज एनपीएलको प्लेअफ नजिक
चौथो जितसँगै काठमान्डु गोर्खाज एनपीएलको प्लेअफ नजिक आइतबार भएको गोर्खाजको पाँचौं खेलमा कर्णाली याक्सलाई ५ विकेटले पराजित गरको हो। एक सय ५० रनको लक्ष्य पछ्याएको गोर्खाजले १८ ओभरमा पाँच विकेट गुमाएर एक सय ५५ रन बनाउँदै लक्ष्य...
प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत शेरचन पक्राउ
प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत शेरचन पक्राउ प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैङ्किङ कसुरको आरोपमा शेरचनलाई आज पक्राउ गरेको प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिव श्रेष्ठले जानकारी दिनुभयो । रु ९८ करोड ठगीबारे प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले...
बस्ती पसेको गैँडालाई स्थानान्तरण गरियो
बस्ती पसेको गैँडालाई स्थानान्तरण गरियो चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बस्तीमा पसेर स्थानीयलाई दुःख दिँदै आएको एउटा भाले गैँडालाई आन्तरिक रूपमा स्थानान्तरण गरिएको छ । भरतपुर महानगरपालिका–२३ घैलाघारी क्षेत्रबाट सो गैँडालाई स्थानान्तरण गरिएको हो ।