निवर्तमान महानिरीक्षक खापुङलाई स्थान हद लगाउन पत्राचार
बिहीबार, कात्तिक २७, २०८२
राष्ट्रिय परिचयपत्रमार्फत् अनलाइन मतदाता नामावलीमा नाम दर्ता हुने
बिहीबार, कात्तिक २७, २०८२
नागरिकहरूले राष्ट्रिय परिचयपत्रमार्फत आफ्नो विवरण आफैँ भरी मतदाता नामावलीमा दर्ता गर्न सक्ने भएका छन् ।
२०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’
बुधबार, कात्तिक २६, २०८२
यस वर्ष प्रदर्शनमा आएका चलचित्रमध्ये ‘जेरी अन टप’ गत शनिबारसम्म रु ११ करोड ७१ लख ४१ हजार ४९८ कमाइ (ग्रस कलेक्सन) गरेको चलचित्र विकास बोर्डअन्तर्गतको ‘बक्सअफिस सिनेपा’ ले जनाएको छ...
वर्षा सकिएपछि मुग्लिन–मलेखु सडकको काम थालियो
बुधबार, कात्तिक २६, २०८२
वर्षासँगै चाडपर्वका कारण सामान्य काम मात्रै भएको मुग्लिन–मलेखु सडकको स्तरोन्नतीको कामले तिव्रता पाउन थालेको छ । असारपछि सडक स्तरोन्नतिको काम सुस्त भएको थियो ।
मुख्यमन्त्री नियुक्तिको विरोधमा सर्वोच्चमा रिट दर्ता
सोमबार, कात्तिक २४, २०८२
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का संसदीय दलका नेता सरोजकुमार यादवलाई मधेस प्रदेशको मुख्यमन्त्री पदमा दिइएको नियुक्ति अवैध भएको भन्दै आज सर्वोच्च अदालतमा छुट्टाछुट्टै दुई वटा रिट निवेदन दर्ता गरिएका छन् ।
मह आयात रोक्न माग गर्दै कृषि मन्त्रीसमक्ष ज्ञापनपत्र
सोमबार, कात्तिक २४, २०८२
नेपाली मह उत्पादनको मौसममा बहुराष्ट्रिय कम्पनीलाई मह आयात खुलाएकामा आपत्ति जनाउँदै नेपाल मौरीपालक महासङ्घको टोलीले आज सिंहदरबारमा कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारलाई ज्ञापनपत्र बुझाएका छन् ।
प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त, मधेस प्रदेश प्रमुख भण्डारी पदमुक्त
सोमबार, कात्तिक २४, २०८२
सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ ।
एनपिएलको खेल तालिका सार्वजनिक, २३ खेल फ्लडलाइटमा हुने
सोमबार, कात्तिक २४, २०८२
नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणको तालिका आज सार्वजनिक गरेको छ । आगामी मङ्सिर १ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा...
उपचार गर्न काठमाडौैं हिँडेकी प्रदेश प्रमुखले होटलमा मुख्यमन्त्रीलाई सपथ गराएपछि...
सोमबार, कात्तिक २४, २०८२
बिरामीको बहाना गर्दै जनकपुर छोडेकी प्रदेश प्रमुख भण्डारीले अहिले बिहान बर्दिवासको पानस कटेज पुगेर यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि चौतर्फी आलोचना भएको छ ।
प्रदर्शन गर्नका लागि सरकारको अनुमति आवश्यक छैन: अध्यक्ष ओली
आइतबार, कात्तिक २३, २०८२
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका युवाहरुलाई सडक प्रदर्शनमा उत्रन निर्देशन दिएका छन्। अध्यक्ष ओलीले संविधान अनुसार प्रतिनिधि सभा पुनःस्थापनाका लागि सरकारले अनुमति नदिए पनि सडक प्रदर्शनमा उत्रन सचेत...
इच्छाकामना क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न पञ्चमी मेला
आइतबार, कात्तिक २३, २०८२
पर्यटन प्रवर्द्धनका लागि चितवनको इच्छाकामना–५ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल इच्छाकामना मन्दिर परिसरमा दुईदिने मेला लाग्ने भएको छ । मेलाका अवसरमा पर्यटन प्रवर्द्धनका लागि विविध सांस्कृतिक कार्यक्रम हुने मन्दिर संरक्षण समितिका...
अझै सम्बोधन भएन एम्बुलेन्स चालकको माग
आइतबार, कात्तिक २३, २०८२
सङ्घले स्वास्थ्य ऐन, २०७५ संशोधन गर्नुपर्ने, स्वास्थ्य क्षेत्रले मात्र एम्बुलेन्स सञ्चालन गर्न पाउने व्यवस्था खारेज गर्नुपर्ने, हाल क, ख र ग वर्गमा रहेका एम्बुलेन्सलाई सहजै नवीकरण गर्न दिनुपर्नेलगायत माग राख्दै...
वर्षाले देशभर कृषि र पशुपन्छी क्षेत्रमा तीन अर्ब ५५ करोडको क्षति
शनिबार, कात्तिक २२, २०८२
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत असोजमा भएको भारी वर्षाका कारण देशभर कृषि तथा पशुपालनका क्षेत्रमा तीन अर्ब ५५ करोडको क्षति भएको जनाएको छ ।
आन्दोलनका क्रममा उद्योग व्यापारिक क्षेत्रमा गरिएको क्षति अस्वीकार्य : प्रधानमन्त्री कार्की
शनिबार, कात्तिक २२, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलन पृष्ठभूमिमा राज्यविहीनताको फाइदा उठाउँदै केही उच्छृङ्खल समूहले उद्योग व्यापारिक क्षेत्रमा गरेको क्षति सरकारलाई अस्वीकार्य भएको बताउनुभएको छ ।
‘लाइटिङ’ प्रणालीमा समस्या आउँदा हवाई उडान प्रभावित, ४ घन्टापछि खुल्यो विमानस्थल
शनिबार, कात्तिक २२, २०८२
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’ प्रणालीमा समस्या आउँदा आज ४ घन्टा उडान र अवतरण प्रभावित भयो । साँझ ५ः३० बजेदेखि बन्द भएको विमानस्थल शनिबार राति करिब चार...
मधेस प्रदेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
शनिबार, कात्तिक २२, २०८२
मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार ‘सोनल’ ले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । प्रदेशसभा बैठकमा उहाँले आफ्नो पदबाट राजीनामा घोषणा गर्नुभएको हो ।
चन्द्रागिरि केबलकार शनिबारदेखि पुनः सञ्चालनमा आउँदै
शुक्रबार, कात्तिक २१, २०८२
चन्द्रागिरि केबलकार तथा रिसोर्ट शनिबार बिहानदेखि पुनः सञ्चालनमा आउने भएको छ ।चन्द्रागिरि हिल्सको सेवा दुई महिनाअघि अस्थायी रूपमा बन्द भएको थियो । केबलकार सेवा पुनः सुरु भएपछि नेपालकै उत्कृष्ट पर्यटकीय...
सुरक्षण मुद्रण केन्द्रबाट लाइसेन्स छपाइ सुरू, ६ महिनाभित्र सबैजनालाई बाँडिसक्ने सरकारको दाबी
शुक्रबार, कात्तिक २१, २०८२
सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफ्नै मुद्रणबाट छाप्न सुरू गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले शुक्रबारदेखि नयाँ लाइसेन्स छाप्न सुरू गरेको हो।
दैलेखमा जिप दुर्घटना हुँदा १५ जना घाइते
शुक्रबार, कात्तिक २१, २०८२
कालिकोटबाट सुर्खेततर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । शुक्रबार साँझ दैलेखको आठबिस नगरपालिका-८ सेरावाडास्थित कर्णाली राजमार्गमा दुर्घटना भएको हो ।
मारमा मौरीपालक किसान
बिहीबार, कात्तिक २०, २०८२
मह उत्पादन र खपतको मुख्य समय असोजदेखि चैत्रसम्म हुने भएकाले सो अवधिमा विदेशी मह आयात गर्ने सरकारको निर्णय किसानको हितमा नरहेको किसानको गुनासो छ ।