मेरो चितवन
मेरो चितवन
मेरो चितवन
आईसीसी विश्वकप क्रिकेट लिग टु  : नेपाल नामिबियासँग पराजित
आईसीसी विश्वकप क्रिकेट लिग टु : नेपाल नामिबियासँग पराजित आईसीसी विश्वकप क्रिकेट लिग टु सिरिजको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ । टीयू क्रिकेट मैदान कीर्तिपुरमा आज नामिबियासँग भएको खेलमा नेपाल ४ विकेटले पराजित भयो
उच्च शिक्षाका लागि नेपालबाट हुँदै आएको आर्थिक बहाव रोक्नुपर्छ : प्रधानमन्त्री
उच्च शिक्षाका लागि नेपालबाट हुँदै आएको आर्थिक बहाव रोक्नुपर्छ : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च शिक्षा आर्जनका लागि नेपालजस्ता दक्षिणी मुलुकबाट हुने ‘आर्थिक बहाव’ रोक्नुपर्ने बताउनुभएको छ
पाँच लाख डेनिस क्रोनरसहित त्रिभुवन  विमानस्थलबाट दुई पाकिस्तानी पक्राउ
पाँच लाख डेनिस क्रोनरसहित त्रिभुवन विमानस्थलबाट दुई पाकिस्तानी पक्राउ प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ। पाँच लाख डेनिस क्रोनसहित दुई जना पाकिस्तानी नागरिकलाई विमानस्थलबाट बुधबार साँझ पक्राउ गरिएको विमानस्थलस्थित सुरक्षा कार्यालयले जनाएको छ
अमेरिका लैजाने भन्दै बन्धक बनाइएका ११ जनाको उद्धार
अमेरिका लैजाने भन्दै बन्धक बनाइएका ११ जनाको उद्धार जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले अमेरिका लैजाने भन्दै काठमाडौंमा ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकको उद्धार गरेको छ
शक्तिखोर–फिस्लिङ सडक : भारी बोकेर नारायणगढ पुर्‍याउनुपर्ने बाध्यता हट्यो
शक्तिखोर–फिस्लिङ सडक : भारी बोकेर नारायणगढ पुर्‍याउनुपर्ने बाध्यता हट्यो इच्छाकामना गाउँपालिका–२ मायाटारका भीमबहादुर प्रजालाई केही वर्षअघिसम्म गाउँमा सडक आउने कल्पनासमेत थिएन । घन्टौँ हिँडेर भरतपुर र मुग्लिन पुग्नुभएका उहाँले घरै नजिकबाट सवारीसाधन ओहोरदोहोर भएको देख्दा दङ्ग हुनुहुन्छ
इतिहासमा आज : सोभियत–अफगान युद्ध औपचारिक रुपमा अन्त्य
इतिहासमा आज : सोभियत–अफगान युद्ध औपचारिक रुपमा अन्त्य आज फेब्रुअरी १५ । आजका दिन विश्वभर के–के घटना भएका थिए त ?
विश्व सामाजिक मञ्चको सम्मेलन आजदेखि काठमाडौंमा
विश्व सामाजिक मञ्चको सम्मेलन आजदेखि काठमाडौंमा ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ आजदेखि काठमाडौंमा विश्व सामाजिक मञ्चको १६ औँ संस्करणमा सुरु हुँदैछ । सम्मेलनमा ९२ मुलुकका करिब ४० हजारको सहभागिता हुने भएको छ ।
जीपको ठक्करबाट साइकलमा सवार दिदीबहिनीको मृत्यु
जीपको ठक्करबाट साइकलमा सवार दिदीबहिनीको मृत्यु   जीपको ठक्करबाट गम्भीर घाइते राधाको लमही अस्पतालमा तथा विपनाको क्रिसमस अस्पताल रुपन्देहीमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक मल्लले बताए । ठक्कर दिने जीपका चालक फरार रहेको प्रहरीले जनाएको...
भोलिदेखि मौसममा क्रमिक सुधार हुने
भोलिदेखि मौसममा क्रमिक सुधार हुने महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार भोलिदेखि मौसममा क्रमिक सुधार हुँदै जानेछ । अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशको आकाश खुलिसकेको उहाँले जानकारी दिनुभयो
कोरियन भाषा परीक्षा (ईपीएस) फागुन ७ गतेदेखि हुने
कोरियन भाषा परीक्षा (ईपीएस) फागुन ७ गतेदेखि हुने परीक्षामा चिट, कपि गरेको तथा अन्य अवाञ्छित गतिविधि गरेको भेटिएमा परीक्षा रद्द गर्नुका साथै ४ वर्षसम्मका लागि परीक्षामा समावेश हुन निषेध गरिएको ईपीएस कार्यालयले जनाएको छ
होटल व्यवसायी महासंघको ११ औं साधारण सभा फागुन ४ गते रत्ननगरमा
होटल व्यवसायी महासंघको ११ औं साधारण सभा फागुन ४ गते रत्ननगरमा होटल व्यवसायी महासंघ नेपालको ११ औं बार्षिक साधारण सभा फागुन ४ गते रत्ननगरमा हुने भएको छ । रत्ननगरको सौराहाचोक स्थित होटल गंगोत्री होइवेमा हुने साधारण सभाको बागमती प्रदेशका संस्कृति, पर्यटन...
सौराहा : चहलपहल छ, बास बस्ने पर्यटक छैनन्
सौराहा : चहलपहल छ, बास बस्ने पर्यटक छैनन् बुधबार दिउँसोसम्म सौराहाको मुख्य बजारस्थलमा रहेको जङ्गल सफारी लजमा पाँचवटा कोठा मात्र बुकिङ भए । होटलका सञ्चालक सुमन घिमिरेका अनुसार ३२ वटा कोठा रहेको होटलमा साँझसम्म केही पर्यटक थपिए पनि...
सरकारप्रति नागरिकको गुनासो बढ्यो : महामन्त्री थापा
सरकारप्रति नागरिकको गुनासो बढ्यो : महामन्त्री थापा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आम नागरिकमा सरकारप्रति धेरै गुनासो रहेको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले संवाद यात्राका क्रममा आफूले प्रत्यक्ष रुपमा नागरिकका गुनासा सुन्ने अवसर...
नेपाली डाक्टरको स्कोर रद्दबारेको मुद्दामा वासिङ्टन डिसी अदालतको आदेश
नेपाली डाक्टरको स्कोर रद्दबारेको मुद्दामा वासिङ्टन डिसी अदालतको आदेश अमेरिकामा ‘रेजिडेन्सी डाक्टर’ बनेर काम गर्दै पढ्न आएका नेपाली डाक्टरहरुको नेपालको परीक्षा र नतिजाका बारेमा सो संस्थाले प्रश्न उठाउँंदै उनीहरुलाई अयोग्य भएको निर्णय समेत गरेको थियो । सो निर्णयबाट अमेरिकामा...
मौसमी ‘फ्लू’का कारण भरतपुर अस्पतालमा बिरामी बढे
मौसमी ‘फ्लू’का कारण भरतपुर अस्पतालमा बिरामी बढे विगत केही दिनदेखि चितवनको भरतपुर अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या २० प्रतिशतले बढेको छ । मौसमी ‘फ्लू’का कारण बिरामीको सङ्ख्या बढ्दै गएको हो
एसीसी वुमन्स प्रिमियर कप क्रिकेट : कुवेतलाई ८ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा
एसीसी वुमन्स प्रिमियर कप क्रिकेट : कुवेतलाई ८ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा नेपाल मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।