Mero Chitwan
भरतपुर भ्रमण वर्ष २०२४ नारायणी किनारमा सुरु

चितवन - भरतपुर भ्रमण वर्ष २०२४ नारायणी किनारमा सुरु भएको छ ।

समारोहको प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत अतिथिहरुले बेलुन उडाएर उद्दघाटन गरेका हुन् ।

IMG_20240301_132546-1709281784.jpg

उद्घाटन समारोहमा पूर्वप्रधानमन्त्री, संघीय सरकारका मन्त्री, सातै प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रीहरू, संघ तथा प्रदेश  सांसदहरुलगायत तथा विशिष्ट व्यक्तिहरुको उपस्थित छन्  । पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, शेरबहादुर देउवा, केपी ओली सहभागी छन् । 

 समारोह अघि विभिन्न साँस्कृतिक झाँकीहरु प्रर्दशन गरिएको थियो ।

 

 

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update