माओवादीले तोक्यो प्रदेश इन्चार्ज
बुधबार, फागुन १६, २०८०
स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा खैरहनी पहिलो
बुधबार, फागुन १६, २०८०
स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए)मा देशभरका पालिकामध्ये खैरहनी नगरपालिकाले उच्चतम अङ्क प्राप्त गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको मूल्याङ्कनमा खैरहनीले ९९ अङ्क प्राप्त गरेर...
भजन शिरोमणि आचार्यको भावपूर्ण बिदाइ
मंगलबार, फागुन १५, २०८०
वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा उनका छोराहरू सत्यराज र स्वरूपराज आचार्यले दागबत्ती दिए ।
सिंहदरबार र संघीय संसद भवन वरिपरिको फुटपाथमा हिँड्न प्रतिबन्ध
मंगलबार, फागुन १५, २०८०
लघुवित्त पीडितहरू सोमबार नयाँ बानेश्वरस्थित संसद् भवन छिरेपछि सरकारले मंगलबार सिंहदरबार र संघीय संसद भवन वरिपरिको फुटपाथमा समेत हिँड्न प्रतिबन्ध लगाएको छ
टी-२० आईको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित
मंगलबार, फागुन १५, २०८०
नेपाल नामिबियासँग पराजित भएको छ । त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको हो ।
कर्जा अनियमितता प्रकरणमा प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओ न्यौपानेसहित १० पक्राउ
मंगलबार, फागुन १५, २०८०
भरतपुर भ्रमण वर्ष २०२४ को तयारी अन्तिम चरणमा, उद्घाटनमा ५० हजार जना सहभागी हुने
मंगलबार, फागुन १५, २०८०
इतिहासमा आज : अमेरिकाद्वारा खाडी युद्ध समाप्त भएको घोषणा
मंगलबार, फागुन १५, २०८०
आज फेब्रुअरी २७ । आजका दिन विश्वभर प्रमुख घटना के–के भएका थिए त ?
ग्लोबल फन्डको रकममा अनियमितता : सेभ दी चिल्ड्रेन बाहिरियो, एचआईभी र क्षयरोग कार्यक्रमको जिम्मा युएनडीपीलाई
मंगलबार, फागुन १५, २०८०
सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा बसेको सिसिएम (कन्ट्री कोअर्डिनेटिङ मेकानिज्म) को एक सय ३०औँ बैठकले ग्लोबल फन्डको सहयोगमा सञ्चालन हुने एचआईभी र क्षयरोगका कार्यक्रमका लागि नेपाल सरकार र गैरसरकारी क्षेत्रबाट...
घरजग्गा बेचेर छोराकाे स्मृतिमा भरतपुर क्यान्सर अस्पतालमा उपचार कोष स्थापना
मंगलबार, फागुन १५, २०८०
उनीहरुले काठमाडौँमा रहेको घर जग्गा बेचेर क्यान्सर पीडित बिरामीको उपचारका लागि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सहयोग कोष स्थापना गरेका छन्। आफ्नो छोरा स्व डा अञ्जन पराजुलीको सम्झनामा रु एक...
दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीको निर्देशन
सोमबार, फागुन १४, २०८०
दाहालले आज अर्थमन्त्री डा प्रकाशशरण महत, कृषि तथा पशुपक्षी विकास मन्त्री डा बेदुराम भुसाल र मुख्यसचिव डा बैकुण्ठ अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर किसानको दूधको भुक्तानी तुरून्तै दिन निर्देशन...
आन्दोलनकारी संसद् प्रवेश : ३२ प्रहरी कारबाहीमा, अनुसन्धान समिति गठन
सोमबार, फागुन १४, २०८०
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारी र प्रहरी नायब उपरीक्षक दिनेश घिमिरे सदस्य रहेको छानबिन समिति गठन गरिएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले...
एकता शिशु निकेतनमा छात्रा मृत फेला : परिवारले दिए प्रधानाध्यापकसहित तीन जनाविरुद्ध जाहेरी
सोमबार, फागुन १४, २०८०
रत्ननगर नगरपालिका- १० स्थित एकता शिशु निकेतनको छात्रावासमा झुण्डिएको अवस्थामा ८ कक्षाको छात्रा मृत भेटिएको घटनामा परिवारजनले विद्यालयका प्राचार्यसहित तीन जनाविरुद्ध जाहेरी दर्ता गरेका छन् ।
सर्वसाधारणको बचत रकम कुनै पनि हातलमा डुब्दैन : गभर्नर अधिकारी
सोमबार, फागुन १४, २०८०
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको नियामकीय अधिकारभित्र रहेका बैंक तथा वित्तीय संस्थामा समस्या आउन नदिने बताउनुभएको छ
अबको प्रमुख एजेन्डा भरतपुरमा रोजगारी सिर्जना : प्रमुख दाहाल
सोमबार, फागुन १४, २०८०
भरतपुर २२ को नवनिर्मित भवन, १६ शैयाको अस्पताल र प्रदर्शनी केन्द्रको संयुक्त रुपमा उद्घाटन गर्दै प्रमुख दाहालले भरतपुरमा पूर्वाधार विकास पर्याप्त भएकाले आगामी कार्यभार धेरैभन्दा धेरै रोजगारी सिर्जना गर्नेतर्फ केन्द्रित...
क्रिकेट खेलाडीको तलब बढ्यो, ए श्रेणीकाले मासिक एक लाख पाउने
सोमबार, फागुन १४, २०८०
ए’ श्रेणीमा रहेका राष्ट्रिय क्रिकेट खेलाडीले अब मासिक एक लाख रुपियाँ तलव पाउने भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) को शनिबार र सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पुरुष र...