ग्याँस सिलिन्डर विस्फोट हुँदा एकको मृत्यु, पाँच जना गम्भीर घाइते
सोमबार, फागुन १४, २०८०
अख्तियारले डामेका झन्डावालालाई झन्डा छोपेर घर पठाऔं: गगन थापा
सोमबार, फागुन १४, २०८०
सोमबार प्रतिनिधिसभाको दोस्रो बैठकमा बोल्दै थापाले यही पाराले संसद् चल्न नसक्ने भन्दै अख्तियारले डामेको र आयोगले पोलेका झन्डावालाहरूलाई झन्डा छोपेर घर पठाउन आग्रह गरे ।
नेता राजेन्द्र महतोले गरे लोसपा परित्याग गरेको घोषणा
सोमबार, फागुन १४, २०८०
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी छाडेका छन् । आज काठमाडौँमापत्रकार सम्मेलन गर्दै नेता महतोले लोसपा परित्याग गरेको घोषणा गरेका हुन्
पुनःनिर्माणको काम जतिसक्दो चाँडो अगाडि बढाउन सांसदको माग
सोमबार, फागुन १४, २०८०
राष्ट्रियसभा सदस्यहरुले भूकम्पले पुर्याएको क्षतिपछिको पुनःनिर्माणको काम जतिसक्दो छिटो अगाडि बढाउनुपर्ने माग गर्नुभएको छ । राष्ट्रियसभाको आजको वैठकमा दलीय आधारमा विशेष समयमा बोल्दै नेकपा (माओवादी केन्द्र)का सांसद मायाप्रसाद शर्माले जाजरकोट,...
तेह्रथुमका गोपाल ढकालको भक्तपुरमा कसले गर्यो हत्या?
सोमबार, फागुन १४, २०८०
‘हत्या गरेको अवस्थामा शव फेला हो, रक्ताम्य अवस्थामा मृत्यु भइसकेको अवस्थामा परालले छोपिरहेको अवस्थामा शव भेटिएको हो,’ पाठकलले भने।
नाराबाजी गरेपछि संसद् बैठक स्थगित
सोमबार, फागुन १४, २०८०
नेकपा एमालेका सांसदहरूले नाराबाजी गरेपछि संसद् बैठक स्थगित भएको छ। सोमबार प्रतिनिधिसभा बैठक सुरु भए लगत्तै एमालेका सांसद गोकुल बाँस्कोटाले प्रतिपक्षी दलले बालकुमारीसहितका घटनाका विषयमा मागेको जवाफ सरकारले नदिएको भन्दै...
यी हुन् मिटरब्याजपीडितका ६ बुँदे माग, आज पनि सरकारसँग वार्ता
सोमबार, फागुन १४, २०८०
सरकार र मिटरब्याज पीडितबीच पनि आज पनि वार्ता हुने भएको छ। हिजो भएको पहिलो चरणको वार्ता सकारात्मक भएपछि आज बिहान ११ बजे गृहमन्त्रालयमा वार्ता हुन लागेको हो ।
जब बैंक खाताबाट १९ लाख डलर गायब भयो...
सोमबार, फागुन १४, २०८०
एक भारतीय महिलाले देशकै सबैभन्दा ठूलो बैंकका म्यानेजरले आफ्नो खाताबाट १६ करोड रुपैयाँ (१९ लाख डलर) चोरी गरेको आरोप लगाएकी छन् ।
प्रस्तावित सुपर त्रिशुली जलविद्युत : जलयात्रा र रिसोर्टको अर्बौं लगानी डुब्ने चिन्ता
सोमबार, फागुन १४, २०८०
इतिहासमा आज : वर्ल्ड ट्रेड सेन्टरमा पहिलो आतंकवादी आक्रमण
सोमबार, फागुन १४, २०८०
आज फेब्रुअरी २६ । आजका दिन विश्वभर के–के प्रमुख घटना भएका थिए त ?
भरतपुर क्यान्सर अस्पतालमा ‘डे केयर’ बिरामीका लागि छुट्टै फार्मेसी
आइतबार, फागुन १३, २०८०
अस्पतालमा औषधि पाइएन भन्ने बिरामी तथा सेवाग्राहीको गुनासो बढेपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा फार्मेसी सेवालाई व्यवस्थित बनाइएको छ ।
चितवन राष्ट्रिय निकुन्जको जर्नेली घाट नजिक एक गैंडा मृत अवस्थामा फेला
आइतबार, फागुन १३, २०८०
चितवन राष्ट्रिय निकुन्जको जर्नेली घाट नजिक एक गैंडा मृत अवस्थामा फेला परेको छ । चितवन निकुन्जका सहायक संरक्षण अधिकृत एवंम सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार यहि १२ गते दुई...
छोरी जन्मिएको भन्दै परिवारले झगडा गरेपछि अस्पतालमै शिशु छाडेर भागिन् महिला
आइतबार, फागुन १३, २०८०
छोरी जन्मिएको भन्दै परिवारले झगडा गरेपछि वीरगन्जस्थित नारायणी अस्पतालमा एक महिलाले नवजात शिशु छाडेर हिँडेकी छन् ।
सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने सरकारी कर्मचारीसहित १७२ जनाविरुद्ध मुद्दा दायर
आइतबार, फागुन १३, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको सरकारी स्वामित्वको जग्गा व्यक्तिको नाममा दर्ता गरी अख्तियारको दुरुपयोग गरेको अभियोगमा नापी कार्यालय चन्द्रगढीका तत्कालीन प्रमुख नापी अधिकृतसहित एक सय ७२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा...
विश्वकप लिग-२ : नेपाल अन्तिम खेलमा नेदरल्यान्ड्ससँग ८ विकेटले पराजित
आइतबार, फागुन १३, २०८०
आईसीसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत घरेलु मैदानमा आयोजित पहिलो त्रिदेशीय एकदिवशीय अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालले अन्तिम खेलमा नेदरल्यान्ड्ससँग ८ विकेटको हार बेहोरेको छ
मापदण्ड पूरा नगरेका ७० स्वास्थ्य संस्थाको सेवा बन्द गर्ने निर्णय
आइतबार, फागुन १३, २०८०
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको मेडिकल परीक्षण गर्दै आएका ७० स्वास्थ्य संस्थाको सेवा हालका लागि बन्द गर्ने निर्णय गरेको छ